Lowering Loan Risk Weightage for Priority Sectors
The Nepal Rastra Bank shall make arrangements within 30 days to reduce the existing Risk Weightage in loan disbursement to small and medium enterprises (SMEs), agriculture, and the information technology sector, lowering it to an appropriate level.
साना तथा मझौला उद्योग (SME), कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋणप्रवाहमा हाल रहेको जोखिम भार (Risk Weightage) घटाई उपयुक्त तहमा झानें व्यवस्था नेपाल राष्ट्र बैंकले ३० दिनभित्र मिलाउने।
Sources
Public Record
Is this reform a priority for you?
Both responses count equally — this is about evidence, not advocacy.
Coverage Timeline
Overall Sentiment
Mostly Positive
Sentiment Breakdown
All Articles
Sorted by date, newest first१९ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बैंकरले कर्जा लिने र दिने दुवैलाई धरपकड नगर्ने वातावरण बनाएको खण्डमा कर्जा विस्तार हुने सुझाव दिएका छन् । बैंकरले मंगलबार अर्थमन्त्रीसँग ३ घण्टा छलफल गर्दै व्यवसायीक वातावरण बनाउन गम्भीर भएर लाग्नुपर्ने सुझाएका हुन् । अर्थमन्त्रीले न्यून ब्याजदर हुँदा पनि कर्जाको माग नबढेको किन भनी जिज्ञासा राखेको नेपाल बैंकर […]
Why matched: The article discusses the need for a conducive environment for lending and borrowing, which relates to the financial sector's support for priority sectors.
Sentiment: The bankers' suggestion for creating a favorable environment for loan expansion indicates a positive outlook on financial support for priority sectors.
Why matched: The article discusses the implementation of interest subsidy procedures for concessional loans, which relates to lowering loan risk weightage for priority sectors.
Sentiment: The article provides factual information about the implementation without expressing clear positive or negative sentiments.
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको व्यवस्थामा गुणस्तरीय कम्पनीलाई प्रोत्साहन गर्ने नयाँ व्यवस्था गरेको छ।
Why matched: The article discusses a new arrangement by Nepal Rastra Bank to encourage quality companies through share collateral loans, which relates to financial support for priority sectors.
Sentiment: The article highlights a positive development in financial policy aimed at supporting quality companies, indicating a favorable sentiment.
काठमाडौँ । अब सेयर धितोमा ८० प्रतिशतसम्म कर्जा पाइने भएको छ । एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । योसँगै अब वित्तीय अवस्था राम्रो भएका कम्पनीको सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट निर्धारित मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन पाइनेछ । ‘सबलता मूल्यांकनको आधारमा उच्च मूल्यांकन हुने संस्थाको शेयरको कर्जा मूल्यContinue reading "एकीकृत निर्देशनः वित्तीय अवस्था राम्रो भएका कम्पनीको सेयरमा ८० प्रतिशतसम्म ऋण लिन पाइने !"
Why matched: The article discusses a new directive allowing companies with good financial status to borrow up to 80% against their shares, which relates to financial support for priority sectors.
Sentiment: The article presents this change as a positive development for companies, indicating improved access to credit.
काठमाडौं– राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति आफ्नै लक्ष्य पूरा गर्न नसकेर निरीह बनेको छ । चालु आर्थिक वर्षमा निजी क्षेत्रमा विस्तार हुने कर्जा १२ प्रतिशतले बढाउने लक्ष्य राखिएकोमा ११ महिना (जेठ)सम्ममा जम्मा ६.२ प्रतिशत वृद्धि भएको छ । अझै लक्ष्यको आधा कर्जा प्रवाह बढ्न बाँकी नै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । जेठ […]
Why matched: The article discusses the failure of the monetary policy to meet its target for private sector loans, which relates to the goal of lowering loan risk weightage for priority sectors.
Sentiment: The article highlights that the target for loan growth has not been met, indicating a failure in the monetary policy's effectiveness.
काठमाडौं– चालु आर्थिक वर्षको दश महिनामा निजी क्षेत्रमा ५.७ प्रतिशतमात्र कर्जा विस्तार भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा १२ प्रतिशतले कर्जा बढाउने लक्ष्य राखेको थियो । अहिलेसम्म त्यसको आधाभन्दा कम उपलब्धि हासिल भएको हो । उसो त, राष्ट्र बैंकले विगतदेखि नै प्रक्षेपण गर्दै आएको कर्जा बढाउने अनुमान मिल्न सकेको छैन । […]
Why matched: The article discusses the low growth rate of credit in the private sector, which is relevant to the economic development and investment modalities.
Sentiment: The article highlights that the private sector's credit expansion is only 5.7%, significantly below the target of 12%, indicating a failure to meet economic growth expectations.
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई मोबाइल बैंकिङमार्फत धितोबिनै १० लाख रुपैयाँसम्म कर्जा लिनसक्ने व्यवस्था गरेको छ । ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शन, २०७८’ संशोधन गर्दै राष्ट्र बैंकले अल्पकालीन चालू पूँजी कर्जाका लागि ५ लाख रुपैयाँ र दीर्घकालीन चालू पूँजी कर्जाका लागिContinue reading "मोबाइल बैंकिङबाटै बिना धितो १० लाखसम्म ऋण लिन सकिने !"
Why matched: The article discusses the expansion of digital lending by the Nepal Rastra Bank, which aligns with the action item focused on lowering loan risk weightage for priority sectors.
Sentiment: The article highlights a positive development in providing access to loans for small and medium enterprises, indicating progress in financial inclusion.
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै लगेको छ । विशेषगरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख कृषि कर्जा प्रवाह गरेको छ । बैंकको आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सस्तो ब्याजदरमा कृषि कर्जा प्रवाह गरिरहेको बैंकले कृषक तथा कृषि उद्यमीलाईContinue reading "कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक"
Why matched: The article reports on the national commercial bank increasing investment in agriculture, which aligns with the goal of lowering loan risk weightage for priority sectors.
Sentiment: The article presents a positive development in agricultural financing, indicating a proactive approach to support the sector.
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकतामा राख्दै कृषि कर्जा प्रवाह बढाएको छ।बैंकका अनुसार २०८२ चैत मसान्तसम्म कृषि क्षेत्रमा ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरिएको छ। बैंकले आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सस्तो ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ। साथै कृषि कर्जामा प्रशोधन शुल्कसमेत सहुलियत प्रदान गरिएको छ।कुखुरापालन, बाख्रापालन, गाईभैंसीपालन र माछापालनजस्ता परियोजनामा लगानी गर्दै आएको बैंकले पछि
Why matched: The article highlights the national commercial bank's increased lending to the agricultural sector, which aligns with the priority investment in agriculture item.
Sentiment: The article mentions that the bank is prioritizing investment in productive sectors, specifically agriculture, which reflects a positive development in supporting agricultural financing.
सरकारको निर्देशन अनुसार केन्द्रीय बैंकले साना तथा मझौला उद्योग कर्जामा जोखिम भार ६० प्रतिशतमा झारेको हो ।
Why matched: The article discusses the government's directive to reduce loan risk weightage for small and medium enterprises, which directly relates to item 57.
Sentiment: The article reports a positive development where the central bank has lowered the risk weightage, indicating support for small and medium enterprises.