Skip to main content
16

KPI-Driven Performance Reviews for Civil Servants

To connect the performance of employees with results, the concerned public body/office shall prepare objective key performance indicators (KPIs) for the job description of each post within 45 days. To end the tendency of treating good and bad performance equally due to weak performance evaluations, to implement an accountability and review system tied to performance within 90 days.

कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्य विवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय/कार्यालयले ४५ दिनभित्र तयार गर्ने। कार्यसम्पादन मूल्याङ्कन कमजोर हुँदा राम्रो र खराब कार्यसम्पादनलाई समान व्यवहार गर्ने प्रवृत्ति हटाउन ९० दिनभित्र कार्यसम्पादनमा आवद्ध उत्तरदायित्व र पुनरावलोकन प्रणाली लागू गर्ने।

6 articlesAvg: +0.57

Sources

OnlineKhabar4Artha SarokarRising Nepal

Public Record

Is this reform a priority for you?

Both responses count equally — this is about evidence, not advocacy.

Coverage Timeline

Loading chart…

Overall Sentiment

Mostly Positive

NegativePositive

Sentiment Breakdown

Positive5 (83%)Negative1 (17%)

All Articles

Sorted by date, newest first
अब तल्लो तहका कर्मचारीहरुले पनि हाकिमलाई अंक दिन पाउने

२६ जेठ, काठमाडौं । निजामती कर्मचारीहरुले आफूभन्दा माथिल्लो तहका अधिकारी वा सुपरभाइजरलाई पनि अंक दिन पाउने गरी सरकारले नयाँ निजामती विधेयकमा प्रस्ताव गरेको छ । अहिलेसम्मको अभ्यासमा हाकिमले मातहतका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनमा अंक दिन पाउथे । अब भने माथिल्लो जिम्मेवारीमा रहेका कर्मचारी वा हाकिमको व्यवहार र कार्यशैलीका बारेमा मातहतका कर्मचारीहरुले पनि अंक दिन पाउने व्यवस्था […]

OnlineKhabar·Jun 9, 2026·Positive80% match

Why matched: The article reports on a new proposal allowing civil servants to evaluate their superiors, which is directly related to KPI-driven performance reviews for civil servants.

Sentiment: The sentiment is positive as it suggests an improvement in accountability and performance evaluation within the civil service.

कुन तहका कर्मचारीको तलब कति ?

अर्थमन्त्री वाग्लेले बजेट भाषणमा भने ‘पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीहरुको तलब वृद्धि नभएको र मूल्यवृद्धि १७ दशमलब ३ प्रतिशत रहेकाले मर्यादित जीवनयापनका लागि पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु ।’

OnlineKhabar·May 29, 2026·Negative70% match

Why matched: The article discusses the need for a salary review for civil servants due to inflation, which relates to the performance reviews for civil servants.

Sentiment: The sentiment is negative as it highlights the lack of salary increase for civil servants over the past four years, indicating dissatisfaction with their compensation.

चौमासिक कार्यसम्पादन मूल्यांकन विवरण सार्वजनिक गर्ने प्रस्तावित प्रधानन्यायाधीशको प्रतिबद्धता

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माले कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण चौमासिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । सुनुवाइबाट अनुमोदन हुनेले आफ्नो कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण चौमासिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुपर्नेगरी संसदीय सुनुवाइ समितिले आफ्नो कार्वविधि बनाएको छ । […]

OnlineKhabar·May 19, 2026·Positive60% match

Why matched: The article mentions the commitment of the proposed Chief Justice to publicly disclose quarterly performance evaluations, which aligns with the KPI-Driven Performance Reviews for Civil Servants action item.

Sentiment: The commitment to transparency in performance evaluations is framed positively, suggesting support for accountability in civil service.

गए सरुवा र बढुवामा ‘पावर’ लगाउने दिन, अब हरेक बढुवा कार्य मूल्यांकन सूचकका आधारमा हुने !

काठमाडौँ । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती सेवालाई बढी कार्यमूलक, नतिजामुखी र सेवाग्राहीमैत्री बनाउन कार्य सम्पादन मूल्याङ्कन प्रणाली सुधारमा जोड दिइएको छ । विधेयकलाई जनचाहना र सरोकारवालाको सुझावका आधारमा परिष्कृत बनाउनContinue reading "गए सरुवा र बढुवामा ‘पावर’ लगाउने दिन, अब हरेक बढुवा कार्य मूल्यांकन सूचकका आधारमा हुने !"

Artha Sarokar·Apr 30, 2026·Positive80% match

Why matched: The article discusses the government's initiative to implement performance evaluations for civil servants, which aligns with the KPI-Driven Performance Reviews for Civil Servants action item.

Sentiment: The article highlights the government's efforts to make performance evaluations objective and practical, indicating a positive development in civil service reform.

Govt to roll out salaries to employees every 15 days

By TRN Online, Kathmadnu, April 20: The government has decided to pay salaries and allowances to its employees every 15...

Rising Nepal·Apr 20, 2026·Positive80% match

Why matched: The article reports on the government's decision to pay salaries every 15 days, which aligns with performance reviews and improving civil service efficiency.

Sentiment: The sentiment is positive as it reflects a proactive step by the government to enhance employee satisfaction and streamline salary processes.

सरकारी कर्मचारीलाई १५ दिनमै तलब खुवाउने तयारी

६ वैशाख, काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ । अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने अनलाइनखबरलाई बताए । ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको छ । […]

OnlineKhabar·Apr 19, 2026·Positive60% match

Why matched: The article reports on the government's plan to provide salaries to civil servants every 15 days, which aligns with the KPI-driven performance reviews for civil servants.

Sentiment: The article presents a positive development regarding timely salary payments, suggesting improved governance and support for civil servants.