Skip to main content
3

Drafting a Shared "National Commitment"

To institutionalize the core spirit of the Constitution of Nepal, the strengthening of the democratic system, and the mandate expressed through the election, by summarizing the implementable points included in the manifestos, pledges, and commitment papers of all political parties participating in the election to prepare a "National Commitment," establishing the shared ownership of the Government of Nepal over it. To immediately establish necessary structures under the OPMCM and assign responsibilities to implement this commitment effectively from the very beginning by linking it with annual policies and programs, budgets, and reform agendas.

नेपालको संविधानको मूल मर्म, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा निर्वाचनमार्फत व्यक्त जनादेशलाई संस्थागत रूपले कार्यान्वयन गर्न निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतापत्रहरूमा समावेश कार्यान्वयनयोग्य विषयहरूको संक्षेपण गरी "राष्ट्रिय प्रतिबद्धता" तयार गर्ने एवं सोमा नेपाल सरकारको साझा स्वामित्व स्थापित गर्ने। उक्त प्रतिबद्धतालाई वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा सुधार एजेण्डासँग आबद्ध गरी तत्कालैदेखि कार्यान्वयन गर्न तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत आवश्यक संरचना स्थापना गरी जिम्मेवारी दिने।

The charter this item delivers

Read the “National Commitment” — 18 pillars, 10 headline targets, full visual breakdown

23 articlesAvg: +0.38

Sources

Aarthik News4Lokantar4Nagarik3Karobar Daily2BBC Nepali2News of Nepal2Rising Nepal2Artha SarokarPeople's ReviewOnlineKhabarGorkhapatra

Public Record

Is this reform a priority for you?

Both responses count equally — this is about evidence, not advocacy.

Coverage Timeline

Loading chart…

Overall Sentiment

Mostly Positive

NegativePositive

Sentiment Breakdown

Positive15 (65%)Neutral4 (17%)Negative4 (17%)

All Articles

Sorted by date, newest first
चुनौतिपूर्ण, तर काम गर्न सके असम्भव छैन

काठमाडौं– फागुन २१ को निर्वाचनमा सहभागी ६ ठूला दलका घोषणापत्रलाई एकीकृत गरी सरकारले ल्याएको राष्ट्रिय प्रतिबद्धतापत्रमा आगामी पाँच वर्षभित्र नेपाल आउने पर्यटकको प्रतिव्यक्ति खर्चलाई दोब्बर बनाउने लक्ष्य राखिएको छ । सरकारको यो लक्ष्यलाई लिएर अहिले पर्यटन क्षेत्रमा बहस सुरु भएको छ । यस क्षेत्रमा लामो समय काम गरेका व्यवसायी तथा विज्ञहरुले सरकारको लक्ष्य चुनौतीपूर्ण तर […]

Karobar Daily·Apr 17, 2026·Positive80% match

Why matched: The article mentions the government's goal to double the per capita spending of tourists in the national commitment document, which aligns with tourism development initiatives.

Sentiment: The article highlights a positive government initiative aimed at boosting tourism, suggesting that there is a constructive discussion around achieving this goal.

बालेन शाह नेतृत्वको सरकारले अघि सारेको 'बफर स्टेट' को अवधारणा के हो, विवाद किन

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रको एउटा मस्यौदामा नेपाललाई ‘बफर स्टेट’का रूपमा प्रस्तुत गरिएपछि उक्त अवधारणाले सार्वभौमसत्तालाई सङ्कुचित बनाउने भन्दै सच्याउन माग भइरहेका छन्। उक्त अवधारणा के हो ?

BBC Nepali·Apr 17, 2026·Negative70% match

Why matched: The article critiques the government's draft of a national commitment letter that presents Nepal as a 'buffer state', indicating concerns about national sovereignty.

Sentiment: The article highlights public outcry and demands for correction, suggesting a negative sentiment towards the proposed concept.

राष्ट्रिय प्रतिबद्धतापत्रले निजी क्षेत्र उत्साहित, कानुनी सुधारको अपेक्षा

काठमाडौं– सरकारले फागुन २१ को निर्वाचनमा सहभागी प्रमुख ६ राजनीतिक दलका घोषणापत्र, बाचापत्र तथा प्रतिबद्धता समेटेर राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेपछि निजी क्षेत्र उत्साहित बनेको छ । लामो समयदेखि दल फरक भए पनि आर्थिक एजेन्डामा एकै ठाउँ आउनुपर्ने माग गर्दै आएको निजी क्षेत्रले यसपटक सरकारले अरु दलका पनि घोषणापत्र समेटेर राष्ट्रिय घोषणापत्र ल्याउनु सकारात्मक भएको बताएको […]

Karobar Daily·Apr 16, 2026·Positive80% match

Why matched: The article discusses the government's publication of a national commitment that has excited the private sector, indicating a positive reception towards the reform.

Sentiment: The phrase 'निजी क्षेत्र उत्साहित बनेको छ' suggests a favorable response to the national commitment, reflecting optimism about legal reforms.

साझा संकल्पको स्वास्थ्य मार्गचित्र कार्यान्वयनमा चुनौती

नयाँ वर्ष २०८३ को प्रारम्भसँगै वर्तमान सरकारले अघि सारेको ‘१८ बुँदे राष्ट्रिय प्रतिबद्धता’ नेपाली राजनीतिको एउटा नौलो र सकारात्मक प्रयोगका रूपमा देखिएको छ । संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा प्रमुख दलका चुनावी घोषणापत्रलाई एकीकृत गरी एउटै राष्ट्रिय संकल्प बनाउनुले लोकतन्त्रमा दलहरूबीचको साझा सहमति र सहकार्यको नयाँ आयामलाई संकेत गर्दछ । विशेष गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा […]

News of Nepal·Apr 16, 2026·Positive80% match

Why matched: The article discusses the implementation challenges of the '18-point national commitment' which aligns with the drafting of a shared 'National Commitment'.

Sentiment: The article frames the national commitment as a positive and novel approach in Nepali politics, indicating support for the reform.

New Education Policy Under Scrutiny

One of the agenda items in the 100-point governance reform work plan, the point also reiterated in the ‘national commitm...

Rising Nepal·Apr 16, 2026·Neutral80% match

Why matched: The article mentions the new education policy as part of the governance reform work plan, indicating its relevance to the national commitment.

Sentiment: The article provides factual information about the education policy without expressing a clear positive or negative opinion.

पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता

काठमाडौँ। सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा विसं २०८८ सम्म आठ प्रतिशत पु¥याइने प्रतिबद्धता जनाएको छ ।  सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत बजेट पुर्याउने उल्लेख गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ ।प्रतिबद्धतामा स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय तथा प्रत्येक नागरिकको पहुँच पुग्ने गरी विस्तार गरिने उल्लेख छ । &lsqu

Aarthik News·Apr 15, 2026·Positive80% match

Why matched: The article discusses the government's commitment to increase the health budget to 8% by 2088, which aligns with the drafting of a shared 'National Commitment'.

Sentiment: The article highlights the government's commitment to health funding, indicating progress towards achieving this goal.

‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक : पर्यटनमार्फत ५ वर्षमा खर्च दोब्बर बनाउने लक्ष्य

काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ।सरकारले उक्त मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट बैशाख १० गते भित्र राय तथा सुझाव माग गरेको जनाएको छ ।मस्यौदामा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नेपाल भित्रिने पर्यटक संख्या र औसत बसाइ अवधि बढाई गुणस्तरीय पर्यटनको आधार तयार गर्ने तथा आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति खर्च दोब्बर बनाउने ल

Aarthik News·Apr 15, 2026·Positive90% match

Why matched: The article reports on the public release of the draft for the 'National Commitment', which is directly related to item 3.

Sentiment: The article emphasizes the government's initiative to gather feedback on the draft, showcasing a proactive approach to national commitments.

पूँजीबजार सुधार र कर नीति स्थिर बनाइने, विदेशी संस्थागत लगानी भित्र्याउने सरकारको प्रतिबद्धता

काठमाडौं। सरकारले पूँजीबजारलाई थप आकर्षक, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यसहित विदेशी संस्थागत लगानीकर्तालाई आकर्षित गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेको हो।यसअघि सय बुँदे कार्ययोजना सार्वजनिक गर्ने क्रममा राजनीतिक दलका घोषणापत्रमा समेटिएका विषयहरूलाई आधार बनाएर राष्ट्रिय प्रतिबद्धतापत्र ल्याउने घोषणा गरिएको थियो। सोही अनुसार सरकारले उक्त मस्यौ

Aarthik News·Apr 15, 2026·Positive80% match

Why matched: The article mentions the government's commitment to making the capital market more attractive and transparent, which aligns with the drafting of a shared 'National Commitment'.

Sentiment: The government's clear commitment to attract foreign institutional investors and improve the capital market is framed positively, suggesting progress in governance reforms.

स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता

सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा विसं २०८८ सम्म आठ प्रतिशत पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।  सरकारको राष्ट्रिय प्रतिबद्धतामा पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत बजेट पुर्याउने उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ । प्रतिबद्धतामा स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय तथा प्रत्येक नागरिकको पहुँच पुग्ने गरी विस्तार गरिने उल्लेख छ । ‘एक नागरिक एक डिजिटल स्वास्थ्य प

Lokantar·Apr 15, 2026·Positive70% match

Why matched: The article mentions the government's commitment to increasing the health budget to 8% by the fiscal year 2088, which relates to drafting a shared national commitment to improve health services.

Sentiment: The article conveys the government's commitment to health funding, suggesting a positive outlook on the reform's implementation.

बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’

एमाले नेता गोकुल बाँस्कोटाले ६ वटै दलको घोषणापत्र समेटेर बालेन शाह नेतृत्वको सरकारले ल्याएको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ माथि टिप्पणी गरेका छन् ।बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनको प्रतिबद्धता पढिएको उल्लेख गर्दै त्यसको विश्लेषण विभिन्न कोणबाट हुने बताएका छन् । उनले प्रतिबद्धतामा सबै दलका घोषणा पत्र समेटिएको जस्तो देखिएको र त्यसका जस–अपजस एउटै डालोमा हालिएको टिप्पणी गरेका छन् ।उनले ‘समाजवादी, पूँजीवादी, नवउदारवादी हिसाबकिताब नै खतम’ भएको व्यङ्ग्य गर्दै &

Lokantar·Apr 15, 2026·Negative70% match

Why matched: The article discusses comments made by Gokul Banskota regarding the National Commitment document introduced by the government, which reflects on the government's reform agenda.

Sentiment: Banskota's remarks suggest skepticism about the government's commitment, indicating a critical view of the reform.

सरकारको ‘प्रतिबद्धता’मा प्रयोग गरिएका कूटनीतिक शब्दावलीप्रति प्रदीप ज्ञवालीको चासो

नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदामा प्रयोग गरिएका कूटनीतिक शब्दावलीप्रति प्रश्न उठाएका छन् । सरकारले परराष्ट्र सम्बन्ध सञ्चालनका सन्दर्भमा प्रयोग गरेका शब्दहरू अपरिपक्व र नेपालको भूराजनीतिक मर्यादा अनुकूल नभएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले सरकारी दस्ताबेजको बुँदा नम्बर १४ मा उल्लेखित ‘नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजका रूपमा

Lokantar·Apr 15, 2026·Negative70% match

Why matched: The article discusses concerns raised by a political leader regarding the government's draft of the 'National Commitment', which is directly related to item 3.

Sentiment: The sentiment is negative as it highlights criticism of the government's diplomatic language in the commitment draft, indicating a lack of confidence in its maturity and appropriateness.

परराष्ट्र नीतिमा ‘बफर स्टेट’ शब्द प्रयोग गरेकोमा ज्ञवालीको आपत्ति

नेकपा एमालेका नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ मा प्रयोग गरिएका शब्द चयनमा ध्यान दिनुपर्ने बताएका छन्।...

Nagarik·Apr 15, 2026·Negative60% match

Why matched: The article addresses concerns raised by a political leader regarding the language used in the government's national commitment, indicating potential opposition to the reform.

Sentiment: The leader's objection to the wording suggests criticism of the government's approach to national commitment, reflecting a negative sentiment toward the reform.

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ डेन्टिङ पेन्टिङ गरिएको ‘नयाँवाद’ : गोकुल बास्कोटा

सरकारले मंगलबार १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा पत्र सार्वजनिक गरेको थियो। उक्त मस्यौदामा संसद्का छ ठुला दलहरू रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्र...

Nagarik·Apr 15, 2026·Positive80% match

Why matched: The article discusses the government's draft of a 'National Commitment' which is directly related to item 3.

Sentiment: The article presents the draft as a significant step towards collaboration among major political parties, indicating a positive development.

५ वर्षमा स्वास्थ्यमा ८ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता, जलन पीडितलाई निःशुल्क उपचार !

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा विसं २०८८ सम्म ८ प्रतिशत पुर्याउने प्रतिबद्धता जनाएको छ । सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा ५ वर्षमा स्वास्थ्य क्षेत्रमा ८ प्रतिशत बजेट पुर्याउने उल्लेख गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ । प्रतिबद्धतामा स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुदृढContinue reading "५ वर्षमा स्वास्थ्यमा ८ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता, जलन पीडितलाई निःशुल्क उपचार !"

Artha Sarokar·Apr 15, 2026·Positive70% match

Why matched: The article mentions the government's commitment to allocate 8% of the budget to the health sector, which aligns with the drafting of a shared national commitment.

Sentiment: The article emphasizes the government's pledge to increase health funding, reflecting a positive sentiment towards the national commitment to health.

२०८८ सम्म स्वास्थ्य बजेट ८ प्रतिशत पुर्‍याइने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकको विकास र सुशासनका लागि राजनीतिक सहमति र सहकार्यको नयाँ अध्याय सुरु गरेको छ । नयाँ वर्ष २०८३ को पहिलो दिन प्रधानमन्त्री कार्यालयले संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका घोषणापत्रलाई एकीकृत गरी ‘१८ बुँदे राष्ट्रिय प्रतिबद्धता पत्र’को मस्यौदा सार्वजनिक गरेको हो । सरकारले आफ्नो १०० दिने कार्यसूचीको […]

News of Nepal·Apr 15, 2026·Positive70% match

Why matched: The article discusses the government's initiation of a new chapter of political consensus and cooperation, which aligns with the drafting of a shared 'National Commitment'.

Sentiment: The article highlights the government's efforts to unify the political parties' manifestos into an 18-point national commitment, indicating a positive development in governance.

राष्ट्रपतिद्वारा नव वर्ष २०८३ को शुभकामना,एकता, सुशासन र राष्ट्रिय संकल्पमा जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नव वर्ष २०८३ को अवसरमा शुभकामना दिँदै राष्ट्रिय एकता, सुशासन र समृद्धिका लागि साझा संकल्प आवश्यक रहेको बताएका छन् ।मंगलबार नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनले नयाँ वर्षलाई केवल उत्सवका रूपमा नभई विगतको समीक्षा र भविष्यका लागि मार्गनिर्देशन गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरे।राष्ट्रपतिले हालै सम्पन्न निर्वाचनमार्फत जनताले संघीय लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, सामाजिक न्याय र समृद्धिप्रतिको अपेक्षा प्रष्ट पारेको बताए । उनले जनताको यही चाहनालाई पू

Aarthik News·Apr 14, 2026·Positive70% match

Why matched: The article discusses the President's emphasis on national unity and governance as part of the New Year message, which aligns with the call for a shared 'National Commitment'.

Sentiment: The President's message highlights the need for a collective commitment to governance and unity, indicating a positive outlook towards these reforms.

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न हजारौँको घुइँचो

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भेलुखेलस्थित ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरे शत्रु नास हुने सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा इन्द्

Lokantar·Apr 14, 2026·Neutral70% match

Why matched: The article describes the traditional celebration of the Biska Jatra festival in Bhaktapur, which is a cultural event but does not directly relate to governance reforms.

Sentiment: The article provides factual reporting on the festival without expressing any positive or negative sentiment towards governance reforms.

New Year a day of new resolution: President Paudel

Kathmandu, April 14: President Ramchandra Paudel has said the New Year is an occasion for us to set a common national go...

Rising Nepal·Apr 14, 2026·Positive70% match

Why matched: The article discusses President Paudel's call for setting a common national goal, which aligns with the idea of drafting a shared 'National Commitment'.

Sentiment: The sentiment is positive as it highlights the President's encouragement for unity and collective goals, indicating a favorable outlook on national commitment.

President urges national resolve and shared goals in New Year’s message

Kathmandu, April 14: President Ram Chandra Paudel has said the New Year should serve as a day for the nation to set shared national goals and commit to achieving them. Extending his wishes for happiness, peace, prosperity, good health, and longevity on the occasion of the New Year 2083, the President noted that goals are […] The post President urges national resolve and shared goals in New Year’s message appeared first on Peoples' Review.

People's Review·Apr 14, 2026·Positive70% match

Why matched: The article discusses the President's call for shared national goals, which aligns with the action item on drafting a shared 'National Commitment'.

Sentiment: The President's message emphasizes unity and commitment to national goals, indicating a positive outlook towards collaborative efforts.

नयाँ वर्ष २०८३ ले शान्ति, न्याय र समृद्धि ल्याओस् : ज्ञानेन्द्र शाही

उनले आँखैअगाडि दन्दनी देश अब नजलोस, नेपालीको पसिना परदेश नबगोस, न्याय खोज्न सडकमा आउन नपरोस निर्दोष आँसु कहिल्यै नबगोस भन्दै उनले २०८३ सालको शुभकामना दिए।...

Nagarik·Apr 14, 2026·Positive60% match

Why matched: The article expresses a desire for peace and justice in the New Year, resonating with the theme of shared national goals and commitments.

Sentiment: The call for peace and justice reflects a supportive sentiment towards the idea of national unity and shared objectives.

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

१ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताएका छन् । नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उहाँले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प र साधना आवश्यक […]

OnlineKhabar·Apr 14, 2026·Positive80% match

Why matched: The article mentions the President's call for a shared national commitment, aligning with the action item on drafting a shared 'National Commitment'.

Sentiment: The President's emphasis on setting a national goal for the new year reflects a positive outlook towards collective national objectives.

वार्षिक नीतिको गृहकार्य

सरकारले वार्षिक नीति र कार्यक्रमको गृहकार्य सुरु गरेको छ । यो सरकार विगतको भन्दा फरक छ । आमनागरिकको सरकारसँग ठुलो अपेक्षा छ । अब वार्षिक नीति तथा कार्यक्रम र बजेट कस्तो बन्दै छ भन्...

Gorkhapatra·Apr 13, 2026·Neutral60% match

Why matched: The article mentions the government's preparation of annual policies and programs, which could relate to national commitments.

Sentiment: It provides factual information about the government's planning without expressing a clear positive or negative stance.

भारतीय विदेशमन्त्री पनि सहभागी सम्मेलनमा परराष्ट्रमन्त्रीले सुनाएका नेपालका प्राथमिकता

हाल मरिशसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले सार्वभौम समानता र असंलग्न विदेश नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

BBC Nepali·Apr 11, 2026·Neutral70% match

Why matched: The article discusses Nepal's foreign policy priorities as stated by the Foreign Minister, which relates to the drafting of a shared 'National Commitment'.

Sentiment: The article presents factual information about the Foreign Minister's statements without expressing a clear positive or negative opinion.