Skip to main content
54

Defining Investment Modalities for National Projects

To make the country's infrastructure development fast, systematic, and investment-friendly, to mandatorily determine the Investment Modality of national pride projects in operation in Nepal and all projects registered with the Investment Board. For this, the National Planning Commission, Investment Board Nepal, and the Ministry of Finance shall jointly classify all projects into government funds, public-private partnership, private investment, or mixed investment modalities within 90 (ninety) days and prepare and publish a National Structured Project Pipeline including capital mobilization, risk sharing, implementation framework, and deadlines within 90 (ninety) days. Following this structure, to advance the implementation process rapidly by making the projects Bankable.

देशको पूर्वाधार विकासलाई द्रुत, व्यवस्थित तथा लगानीमैत्री बनाउन नेपालमा सञ्चालनमा रहेका राष्ट्रीय गौरवका आयोजना तथा लगानी बोर्डमा दर्ता भएका सम्पूर्ण परियोजनाहरूको लगानीको ढाँचा (Investment Modality) अनिवार्य रूपमा निर्धारण गर्ने। सोको लागि राष्ट्रीय योजना आयोग, लगानी बोर्ड नेपाल र अर्थ मन्त्रालयले संयुक्त रूपमा ९० (नब्बे) दिनभित्र सबै परियोजनालाई सरकारी कोष, सार्वजनिक-निजी साझेदारी, निजी लगानी वा मिश्रित लगानी ढाँचामा वर्गीकरण गरी पुँजी परिचालन, जोखिम बाँडफाँट, कार्यान्वयन ढाँचा तथा समयसीमा सहितको National Structured Project Pipeline ९० (नब्बे) दिनभित्र तयार गरी सार्वजनिक गर्ने। उक्त संरचना अनुसार परियोजनाहरूलाई लगानीयोग्य (Bankable) बनाउँदै कार्यान्वयन प्रक्रिया द्रुत रूपमा अघि बढाउने।

3 articlesAvg: -0.17

Sources

OnlineKhabar2Karobar Daily

Public Record

Is this reform a priority for you?

Both responses count equally — this is about evidence, not advocacy.

Coverage Timeline

Loading chart…

Overall Sentiment

Leaning Negative

NegativePositive

Sentiment Breakdown

Neutral2 (67%)Negative1 (33%)

All Articles

Sorted by date, newest first
दैनिक औसत ८२ करोड ५६ लाख पुग्यो निर्यात व्यापार

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्म नेपालले दैनिक औसत ८२ करोड ५६ लाख रुपैयाँबराबरको निर्यात व्यापार गरेको छ । आर्थिक वर्ष २०८२–८३ को चैतसम्ममा २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँको निर्यात व्यापार पुगेको हो । यसलाई दैनिक औसतमा हेर्दा ८२ करोड ६५ लाख ६६ हजार हुन आउँछ । भन्सार विभागका अनुसार चालु आवको निर्यात व्यापार […]

Karobar Daily·Apr 21, 2026·Negative60% match

Why matched: The article's focus on weak export growth connects to defining investment modalities for national projects.

Sentiment: The mention of weak export growth suggests challenges in investment and project facilitation.

अर्थमन्त्री वाग्लेलाई खुला पत्र

वित्तीय स्रोत उपलब्ध भए पनि राम्ररी तयारी गरिएका र बैंकका लागि लगानीयोग्य पूर्वाधार परियोजना पाइपलाइन भने सीमित भएकाले लगानीकर्ता र ऋणदाताको मापदण्ड पूरा गर्न सक्ने उच्च गुणस्तरका लगानीयोग्य परियोजना तयार पार्नुपर्ने आवश्यकता छ ।

OnlineKhabar·Apr 10, 2026·Neutral70% match

Why matched: Good match (70%) — content relates to this reform area

लुम्बिनी प्रदेशसभाको १० औं बैठक बस्दै, यस्ता छन् कार्यसूची

२७ चैत, दाङ । लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशनअन्तर्गत १०औं बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची छ । त्यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची पनि तय भएको छ । यस्तै, […]

OnlineKhabar·Apr 10, 2026·Neutral60% match

Why matched: Possible match (60%) — may be tangentially related