Skip to main content
55

One-Door Approval System for Investors

To establish a One Door Approval System under the Investment Board Nepal within the next month and bring it into operation within a month to seamlessly provide domestic and foreign investors with specified services in an integrated manner within the stipulated timeframe.

स्वदेशी तथा वैदेशिक लगानीकर्ताहरूलाई एकीकृत रूपले सहजताका साथ निर्धारित समयावधि भित्रै तोकिए बमोजिमका सेवा उपलब्ध गराउनका निमित्त लगानी बोर्ड नेपाल अन्तर्गत आगामी एक महिना भित्रै एकद्वार स्वीकृति प्रणाली (One Door Approval System) स्थापना गरी एक महिनाभित्र सञ्चालनमा ल्याउने।

35 articlesAvg: +0.46

Sources

Karobar Daily11Aarthik News5Rising Nepal4People's Review4Nagarik2OnlineKhabar2Artha Sarokar2GorkhapatraSetopatiRatopatiAnnapurna ExpressOSNepal

Public Record

Is this reform a priority for you?

Both responses count equally — this is about evidence, not advocacy.

Coverage Timeline

Loading chart…

Overall Sentiment

Mostly Positive

NegativePositive

Sentiment Breakdown

Positive25 (71%)Neutral4 (11%)Negative6 (17%)

All Articles

Sorted by date, newest first
स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौं- स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी लगानीकर्ता तथा व्यवसायी र नेपाल सरकार तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा जोड दिइएको छ । म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित उक्त फोरमले स्पेनका लगानीकर्ता तथा व्यवसायी र नेपालका सरकारी तथा निजी क्षेत्रबीचको दूरी घटाई व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने उद्देश्य राखेको […]

Karobar Daily·Jun 23, 2026·Positive70% match

Why matched: The article discusses efforts to enhance collaboration between Spanish investors and the Nepali private sector, which aligns with the goal of defining investment modalities for national projects.

Sentiment: The article highlights positive developments in fostering international investment partnerships, indicating a supportive environment for investment.

निक्की र गीताबीच सम्झौता

काठमाडौं–नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र भारतस्थित ग्लोबल इन्भेस्टमेन्ट एन्ड ट्रेड एडभाइजर्स (गीता)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताले दुई देशबीच व्यापार, लगानी, संस्थागत साझेदारी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्न रणनीतिक सहकार्यको स्वरुप निर्माण गरेको निक्कीले जनाएको छ । साझेदारीले सीमापार व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने, ज्ञान तथा अनुभवको आदानप्रदानलाई सहज बनाउने, तथा दुवै देशका […]

Karobar Daily·Jun 23, 2026·Positive70% match

Why matched: The article discusses a strategic partnership between Nepal and India aimed at promoting trade and investment, which aligns with the reform item focused on defining investment modalities for national projects.

Sentiment: The article highlights the signing of a memorandum that aims to enhance economic cooperation, indicating a positive development in investment relations.

Nepali diaspora urged to spur investment in motherland

Washington DC, June 21: The Nepali Embassy in New York has urged the Nepali diaspora to invest in the areas of comparati...

Rising Nepal·Jun 21, 2026·Positive70% match

Why matched: The article discusses the Nepali diaspora being urged to invest in their homeland, which aligns with the investment modalities for national projects.

Sentiment: The article expresses a positive tone about the diaspora's potential contributions to investment in Nepal.

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ।...

Nagarik·Jun 21, 2026·Positive70% match

Why matched: The article discusses the encouragement for the Nepali diaspora to invest in comparative advantage sectors in Nepal, which aligns with the investment modalities for national projects.

Sentiment: The article presents a positive call for investment, indicating potential benefits for both the diaspora and the Nepali economy.

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी, असार ७ गते । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।‘नेपाली डायस्पोरा र...

Gorkhapatra·Jun 21, 2026·Positive70% match

Why matched: Similar to article 2, this article also encourages the Nepali diaspora to invest in Nepal, directly relating to the investment modalities for national projects.

Sentiment: The article emphasizes the positive aspects of investment opportunities, suggesting favorable outcomes for the diaspora and the country.

Tea traders call for export resolution

By Kokila Dhakal, Ilam, June 21: More than 80 per cent of Nepali tea is exported to the Indian market. But recently impl...

Rising Nepal·Jun 21, 2026·Negative60% match

Why matched: The article highlights the challenges faced by tea traders in exporting to the Indian market, which relates to investment modalities for national projects.

Sentiment: The call for resolution indicates ongoing issues and dissatisfaction with the current export situation, reflecting negatively on the investment environment.

'नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय अव्यावहारिक'

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्कीले नयाँ सवारी दर्ता रोकिँदा यातयात व्यवसायी समस्यामा परेको बताएका छन्।

Setopati·Jun 16, 2026·Negative80% match

Why matched: The article addresses the government's decision to halt new vehicle registrations, which impacts transportation businesses, linking it to the one-door approval system for investors.

Sentiment: The sentiment is negative as it reports on the adverse effects of the government's decision on transportation businesses, indicating frustration and impracticality.

चीनले माग्यो नेपालमा चिनियाँ कम्पनीलाई व्यावसायिक वातावरण

२ असार, काठमाडौं । चीनले नेपालमा चिनियाँ कम्पनीलाई व्यावसायिक वातावरण बनाइदिन अनुरोध गरेको छ । परराष्ट्र मन्त्री शिशिर खनालसँग बेइजिङमा सोमबार भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने र नेपालले पनि अनुकूल व्यावसायिक वातावरण बनाइदिनुपर्ने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । ‘उनले (वाङले) चीनले आफ्ना कम्पनीहरूलाई नेपालमा लगानी […]

OnlineKhabar·Jun 16, 2026·Positive70% match

Why matched: The article mentions China's request for a conducive business environment for its companies in Nepal, which relates to the one-door approval system for investors.

Sentiment: The article reflects a positive sentiment towards creating a favorable investment climate, suggesting progress in attracting foreign investment.

११ महिनामा ४७ अर्ब ६१ करोड वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधि र पर्यटन क्षेत्रमा आकर्षण

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले ४७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म स्वीकृति तथा स्वचालित दुवै प्रणालीमार्फत कुल ९१४ उद्योगका लागि उक्त परिमाणको विदेशी लगानी प्रतिबद्धता आएको हो।विभागका अनुसार यस अवधिमा प्रमाणीकरण (स्वीकृति) प्रणालीमार्फत २०३ उद्योगका लागि ३९ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने स्वचालित मार्गबाट ७११ उद्योगका लागि ७ अर्ब ७१ करोड ६८ ला

Aarthik News·Jun 15, 2026·Positive70% match

Why matched: The article discusses foreign investment commitments in various sectors, indicating a positive trend in investment modalities for national projects.

Sentiment: The report highlights over 47 billion rupees in foreign investment commitments, suggesting a favorable environment for investment.

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

काठमाडौं। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी बोर्ड नेपालको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम गठित सिफारिस समितिले योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।सूचनाअनुसार उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, परियोजना विका

Aarthik News·Jun 12, 2026·Neutral70% match

Why matched: The article discusses the recruitment process for the CEO of the Investment Board, which relates to the One-Door Approval System for Investors.

Sentiment: The article provides factual information about the job announcement without expressing any positive or negative sentiment regarding the reform.

लगानी बोर्डको सीईओ नियुक्ति गर्न सिफारिस समितिले माग्यो आवेदन

२९ जेठ, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन माग गरिएको छ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति सचिवालयले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका तथा इच्छुक नागरिकलाई सीईओ पदका लागि आवेदन दिन आग्रह गरेको छ । योग्यता पुगेका नागरिकले सिफारिस समितिको सचिवालय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) मा १५ […]

OnlineKhabar·Jun 12, 2026·Neutral60% match

Why matched: The article mentions the recruitment process for the CEO of the Investment Board, which relates to investment facilitation but does not provide a clear stance on the reform.

Sentiment: The sentiment is neutral as the article simply reports on the application process without expressing any positive or negative views on the investment facilitation reform.

नेपाली नागरिकलाई विदेशमा लगानी गर्ने बाटो खोल्दै सरकार

काठमाडौं– सरकारले नेपाली नागरिकले वैधानिक रूपमै विदेशमा लगानी गर्न पाउने बाटो खुला गर्न लागेको छ । अघिल्ला सरकारले अघि बढाएको विदेशमा लगानी खुला गर्ने नीतिलाई वर्तमान सरकारले टुंगोमा पुर्‍याउन लागेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयनका लागि बनेको कार्ययोजनाले विदेशमा सशर्त लगानी खुलाको निर्णय गरेको […]

Karobar Daily·Jun 12, 2026·Positive70% match

Why matched: The article discusses the government's initiative to allow Nepali citizens to invest abroad, which aligns with the reform item focused on defining investment modalities for national projects.

Sentiment: The article highlights the government's commitment to finalizing policies for foreign investment, indicating progress and support for this reform.

पोखरा–दुबई उडान अनुमतिले व्यवसायी उत्साहित

पोखरा– पोखरा–दुबई उडान अनुमतिले व्यवसायी उत्साहित भएका छन् । फ्लाई दुबईले पोखरा–दुबई रुटको अनुमति पाएपछि व्यवसायी उत्साहित भएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला कम्पनीले असोज ७ देखि दैनिक उडान सञ्चालन गर्ने अनुमति प्राप्त गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार फ्लाई […]

Karobar Daily·Jun 11, 2026·Positive80% match

Why matched: The article highlights the excitement of businesses regarding the new flight route from Pokhara to Dubai, which aligns with the reform of establishing a one-door approval system for investors by facilitating international business connections.

Sentiment: The article conveys a positive sentiment as it reports on the enthusiasm of businesses about the new flight route, indicating favorable developments for investment opportunities.

नेपाली कम्पनीलाई विदेशी धितोपत्र बजारमा सूचीकृत हुन बाटो खुला

काठमाडौँ । सरकारले नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई विदेशी धितोपत्र बजारमासमेत सूचीकृत हुन सक्ने व्यवस्था गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लले नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीले तोकिएको प्रक्रिया पूरा गरीContinue reading "नेपाली कम्पनीलाई विदेशी धितोपत्र बजारमा सूचीकृत हुन बाटो खुला"

Artha Sarokar·May 29, 2026·Positive70% match

Why matched: The article discusses the government's announcement to allow Nepali companies to be listed on foreign securities markets, which relates to investment modalities for national projects.

Sentiment: The article presents the government's initiative as a positive step towards enhancing investment opportunities for Nepali companies.

Vehicle registration halt puts investments at risk, Chamber warns

Kathmandu, May 24:  The Nepal Chamber of Commerce has expressed serious concern over the government’s decision to halt the registration of new public vehicles. In a statement issued on Friday, the Chamber said the Department of Transport Management’s move to suspend the registration of all public vehicles, including electric ones, “until further notice” under the […] The post Vehicle registration halt puts investments at risk, Chamber warns appeared first on Peoples' Review.

People's Review·May 24, 2026·Negative80% match

Why matched: The article reports on the concerns raised by the Nepal Chamber of Commerce regarding the government's decision to halt vehicle registrations, which directly impacts investment modalities for national projects.

Sentiment: The sentiment is negative as it expresses serious concern over the government's decision, indicating potential risks to investments.

निजी लगानी आकर्षित गर्ने खालको बजेट आउँछ: अर्थसचिव

काठमाडौं- अर्थसचिव घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षका लागि निजी लगानी आकर्षित गर्ने खालको बजेट ल्याउने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उनले सरकारले मात्र खर्च गरेर उत्पादनशीलता वृद्धि सम्भव नहुने भन्दै निजी क्षेत्रको लगानी आकर्षित गर्ने ‘उत्प्रेरक’ भूमिकामा केन्द्रित भएर बजेट ल्याइने बताए । उनकाअनुसार सरकारको प्रत्येक एकाइ खर्चले निजी लगानीलाई ‘क्राउड इन’ […]

Karobar Daily·May 21, 2026·Positive80% match

Why matched: The article mentions plans to attract private investment through the upcoming budget, which aligns with the goal of defining investment modalities for national projects.

Sentiment: The sentiment is positive as it indicates proactive measures to enhance private sector involvement in the economy.

Only 14% of approved FDI reaches Nepal

Kathmandu, May 18: Nepal has received only a small fraction of the foreign investment it approved, exposing the familiar gap between promises on paper and money that actually shows up. Bureaucracies adore ceremonies. Cash, less so. According to the 33rd annual report of the Office of the Auditor General, foreign investment proposals worth Rs 79.69 […] The post Only 14% of approved FDI reaches Nepal appeared first on Peoples' Review.

People's Review·May 18, 2026·Negative60% match

Why matched: The article reports on the low actual foreign direct investment (FDI) in Nepal compared to what was approved, which relates to investment modalities for national projects.

Sentiment: The article emphasizes the gap between approved FDI and actual inflow, indicating systemic issues that hinder investment, thus reflecting negatively on the reform's effectiveness.

FDI commitments reach Rs 45.32 billion in 10 months

Kathmandu, May 17: Foreign direct investment (FDI) commitments to the Department of Industry crossed Rs 45 billion in the first 10 months of the current fiscal year, 2025/26, because, apparently, investors still enjoy paperwork and uncertainty in equal measure. According to the department, FDI worth Rs 45.32 billion had been approved by mid-May. Of that, […] The post FDI commitments reach Rs 45.32 billion in 10 months appeared first on Peoples' Review.

People's Review·May 18, 2026·Positive70% match

Why matched: The article discusses foreign direct investment (FDI) commitments, which relate to the investment modalities for national projects.

Sentiment: The article highlights a significant increase in FDI commitments, indicating a positive trend in investment, which supports the reform's goals.

नबिल इन्भेष्टमेण्ट बैंकिङ र रोयल टुलिपबीच रोड टु आईपीओ सम्बन्धि सम्झौता

काठमाडौँ । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौँ)बीच सम्झौता भएको छ । नबिल इन्भेष्टमेण्ट बैंकिङले संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनको कार्य गरी एक सूचिकृत कम्पनी बनाउनका लागि आवश्यक तयारी गर्ने उद्देश्यका साथ प्राईभेट कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने लगायतका समन्वयकारी/सहयोगी भुमिका निर्वाह गर्नेसम्मको कार्यकाContinue reading "नबिल इन्भेष्टमेण्ट बैंकिङ र रोयल टुलिपबीच रोड टु आईपीओ सम्बन्धि सम्झौता"

Artha Sarokar·May 11, 2026·Positive70% match

Why matched: The article discusses a partnership between Nabil Investment Banking and Royal Tulip for an IPO, which relates to investment modalities for national projects.

Sentiment: The article highlights a successful agreement aimed at facilitating public offerings, indicating positive progress in investment initiatives.

स्याङ्जा प्रशासनमा एकद्वार प्रणाली

स्याङ्जा– जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एकद्वार प्रणाली लागू गरेपछि सेवाग्राहीले पाँच मिनेटभित्रै नागरिकता पाउन थालेका छन् । आवश्यक प्रक्रिया पूरा गरी कागजात बुझाएका सेवाग्राहीले छोटो समयमै नयाँ नागरिकता प्राप्त गर्न थालेका हुन् । प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालका अनुसार प्रशासनले सेवाप्रवाह छिटो, सहज र व्यवस्थित बनाउन एकद्वार प्रणाली लागू गरेको हो । सेवाग्राहीले मेसिनबाट टोकन […]

Karobar Daily·May 11, 2026·Positive80% match

Why matched: The article discusses the implementation of a one-door system in the district administration, which directly relates to the reform item focused on streamlining services for citizens.

Sentiment: The article highlights that citizens are receiving their citizenship documents within five minutes, indicating a successful implementation of the one-door system.

निर्यात व्यापारमा ध्यान दिने कि ?

कुनै पनि मुलुकको अर्थतन्त्र बलियो बन्न निर्यात व्यापारको महत्त्वपूर्ण भूमिका हुन्छ । आयातको तुलनामा निकै न्यून रहेको नेपालको निर्यात व्यापारमा केही वर्षदेखि सुधार आएको छ । पछिल्ला तीन वर्षदेखि निर्यात व्यापारमा आएको बढोत्तरीले आगामी दिन राम्रो हुन सक्ने संकेत देखाएको छ । भन्सार विभागले केही दिनअघि सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैतसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार […]

Karobar Daily·May 11, 2026·Positive70% match

Why matched: The article discusses the importance of export trade for strengthening the economy, which aligns with defining investment modalities for national projects.

Sentiment: The article highlights improvements in export trade over the past few years, indicating a positive trend that supports economic growth.

रोयल टुलिप काठमाडौँलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता

काठमाडौँ । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौँ) ले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार नबिल

Ratopati·May 11, 2026·Neutral60% match

Why matched: The article reports on a company preparing to issue shares to the public, which relates to investment modalities but does not provide a clear stance on the reform.

Sentiment: The article is factual and does not express any positive or negative sentiment regarding the investment process.

Business entrepreneurs from Nepal, Bangladesh interact for enhancing bilateral trade, cooperation

Kathmandu, May 9:  The Embassy of Bangladesh, in collaboration with the Export Promotion Bureau (EPB) of Bangladesh, hosted a networking dinner on Friday evening in honor of the prominent Nepali business persons and Bangladeshi business entrepreneurs participating in the South Asia Trade Fair 2026. The programme brought together distinguished Nepali business leaders, representatives of leading […] The post Business entrepreneurs from Nepal, Bangladesh interact for enhancing bilateral trade, cooperation appeared first on Peoples' Review.

People's Review·May 9, 2026·Positive60% match

Why matched: The article highlights efforts to enhance trade cooperation, which relates to defining investment modalities for national projects.

Sentiment: The article presents a favorable view of the interactions between business entrepreneurs, suggesting that such initiatives will lead to improved investment opportunities.

Nepal participates in SelectUSA Summit with private companies

Nepal’s private companies have taken part at the SelectUSA Investment Summit for the first time. During the summit, Nepali companies held meeting with investors, US officials and business leaders to explore new markets, partnerships, and investment opportunities at the summit in Maryland.On the occasion, US officials underscored the importance of strengthening bilateral ties through business and trade. At an event held at the embassy, Deputy Assistant Sec

Annapurna Express·May 6, 2026·Positive80% match

Why matched: The article discusses Nepal's participation in the SelectUSA Investment Summit, which relates to the one-door approval system for investors.

Sentiment: The article emphasizes the engagement of Nepali companies with international investors, showcasing a positive outlook on investment opportunities and the government's efforts to facilitate such interactions.

'IBN’s role vital for investment'

By A Staff Reporter, Kathmandu, May 6: Outgoing Chief Executive Officer of the Investment Board Nepal (IBN), Sushil Gyew...

Rising Nepal·May 6, 2026·Positive70% match

Why matched: The article discusses the importance of the Investment Board Nepal (IBN) in facilitating investments, which aligns with the reform item focused on defining investment modalities for national projects.

Sentiment: The article highlights the vital role of IBN in attracting investments, indicating a positive outlook on investment facilitation.

लगानी बोर्डमा सुशील ज्ञवालीको कार्यकाल सकियो, १७ खर्बका परियोजना स्वीकृत भएको दाबी

काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले आफ्नो कार्यकाल पूरा गरी बिदाइ भएका छन् ।सोमबार बोर्डको कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उनले आफ्नो कार्यकालमा बोर्डमार्फत करिब १७ खर्ब रुपैयाँ बराबरका परियोजना स्वीकृत भएको जानकारी दिए । साथै, थप २० खर्ब रुपैयाँ बराबरका परियोजनामा लगानीका लागि प्रस्ताव प्राप्त भएको पनि उनले बताए ।ज्ञवालीका अनुसार नेपाल उद्योग परिसंघसँगको सहकार्यमा १०० अर्ब अमेरिकी डलर बराबरका पीपीपी परियोजनाको पाइपलाइन तयार पारिएको छ, जसले आगामी सात

Aarthik News·May 5, 2026·Positive60% match

Why matched: The article reports on the approval of projects worth 17 trillion, which aligns with defining investment modalities for national projects.

Sentiment: The mention of significant project approvals suggests a favorable environment for investment, reflecting positively on the reform.

लगानीको वातावरण तयार गर्न प्याकेज ल्याउ: निजी क्षेत्र

काठमाडौं- मुलुकमा लगानीको वतावरण बन्न नसकेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार आयोजना गरेको निजी क्षेत्रसँगको संवाद कार्यक्रममा व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले दुई तिहाइ बहुमत नजिकको सरकारसँग धेरै आश रहेको भन्दै मुलुकभित्र लगानीको वातावरण तयार गर्न विशेष प्याकेजहरुको […]

Karobar Daily·May 3, 2026·Positive80% match

Why matched: The article highlights the private sector's call for an investment-friendly environment, which aligns with the action item focused on defining investment modalities for national projects.

Sentiment: The article conveys a supportive tone from private sector representatives urging the government to create a conducive investment atmosphere, indicating optimism for future reforms.

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार मस्कटमा श्रम सचेतना तथा व्यापार, निर्यात र लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै ओमानका लागि नेपालका राजदूत डोरनाथ अर्यालले बुद्ध जयन्तीको महत्त्व र भगवान् बुद्धका शिक्षाबारे प्रकाश पार्दै श्रम सचेतनाको आवश्यकता तथा नेपाल–ओमानबीच व्यापार, निर्यात र लगानीका सम्भावनाको […]

Karobar Daily·May 2, 2026·Neutral60% match

Why matched: The article reports on a program promoting investment and exports, which relates to defining investment modalities for national projects.

Sentiment: The article provides factual information about the event without expressing a clear positive or negative stance on the investment promotion efforts.

‘दुई तिहाइ बहुमत नजिकको सरकारका नीति स्थिर हुनुपर्‍यो’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई तिहाइ बहुमत नजिकको सरकारले स्पष्ट स्थिर नीति लिएर मुलुकमा लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । राजधानीमा भएको आगामी बजेटबारेको छलफलमा उनले विगतमा नीतिगत अस्थिरताको मारमा निजी क्षेत्र र लगानीकर्ता परेको बताए । उनले सरकारले स्थिर नीति लिएर मुलुकलाई अघि बढाए नेपालमा लगानीकर्ताको कमी नहुने बताए […]

Karobar Daily·May 1, 2026·Positive70% match

Why matched: The article discusses the need for a stable investment environment, which aligns with the reform item focused on defining investment modalities for national projects.

Sentiment: The article highlights the importance of clear policies for creating a conducive investment atmosphere, indicating support for the reform.

वैदेशिक लगानी आकर्षणमा नेपाल किन कमजोर ? सैबाल घोषको ताजा विश्लेषण
OSNepal·Apr 27, 2026·Negative70% match

Why matched: The article discusses the challenges Nepal faces in attracting foreign investment, which directly relates to defining investment modalities for national projects.

Sentiment: The analysis highlights weaknesses in Nepal's investment environment, indicating a lack of confidence in the country's ability to attract foreign capital.

सहज सेवा प्रवाहमा जुट्याे सरकार

गृह मन्त्रालयले हरेक जिल्ला प्रशासन कार्यालयलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्न निर्देशन दिएको छ।...

Nagarik·Apr 20, 2026·Positive80% match

Why matched: The article discusses the government's directive to implement a one-door system for service delivery at district administration offices, which aligns with the reform item focused on streamlining services for citizens.

Sentiment: The article highlights the government's proactive approach to improving service delivery, indicating a positive sentiment towards the reform.

हिमालयन रियल्टर्सलाई  घरजग्गा कारोबारको अनुमति

काठमाडौं  । घरजग्गा व्यवसायलाई मर्यादित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित क्रियाशील हिमालयन रियल्टर्सले ‘रियल इस्टेट ब्रोकर’ र भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट राष्ट्रव्यापी भू–सेवा संचालनको पूर्ण इजाजतपत्र प्राप्त गरेको छ।  यसअघि प्रशासनिक जटिलता र प्रत्येक मालपोत कार्यालयबाट छुट्टाछुट्टै अनुमति लिनुपर्ने बाध्यताका कारण एकीकृत सेवा प्रवाहमा अवरोध थियो। तर, विभागले दिएको यो राष्ट्रव्यापी अनुमति पश्चात अब देशभरका घरजग्गा कारोबारलाई एकै स्थानबाट डिजिटल रू

Aarthik News·Apr 19, 2026·Positive60% match

Why matched: The article reports on the granting of a nationwide license to a real estate company, which aligns with the reform aimed at creating a one-door approval system for investors.

Sentiment: The article emphasizes the successful acquisition of a license that aims to streamline and enhance transparency in the real estate sector, reflecting positively on investment facilitation efforts.

FDI pledge declines by 28%

Kathmandu, Apr. 15: Nepal has recorded a notable decline in foreign direct investment (FDI) commitments during the first...

Rising Nepal·Apr 18, 2026·Negative70% match

Why matched: The article discusses a decline in foreign direct investment (FDI) commitments, which relates to the need for defining investment modalities for national projects.

Sentiment: The article highlights a notable decline in FDI, indicating challenges in attracting investment, which reflects negatively on the reform's objectives.

नयाँ वर्षको सुरुआतसँगै  एकैदिन तीन कम्पनीलाई आईपीओ निष्कासन अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नयाँ वर्षको सुरुआतसँगै एकैदिन तीन कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ। बोर्डले एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो।स्वीकृतिअनुसार एभरेष्ट कलर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्नेछ। यस कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।यस्तै, माउण्ट

Aarthik News·Apr 16, 2026·Positive80% match

Why matched: The article reports on the approval of IPOs for three companies, which relates to the investment modalities for national projects.

Sentiment: The approval of IPOs is seen as a positive development for investment opportunities in Nepal, indicating support for the reform aimed at facilitating investment.

९ महिनामा ४१ अर्ब ७९ करोड एफडीआई प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ को चैतसम्म नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४१ अर्ब ७९ करोड रुपैयाँ आएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्म कुल ६१५ वटा परियोजनामार्फत यो लगानी प्रतिबद्धता आएको हो । प्रस्तावित लगानीमध्ये सबैभन्दा बढी कृषि तथा वन क्षेत्रमा रहेको छ, जसमा करिब २२ अर्ब ८८ करोड रुपैयाँ अर्थात् ५३ प्रतिशत […]

Karobar Daily·Apr 16, 2026·Positive80% match

Why matched: The article discusses the commitment of foreign direct investment (FDI) in Nepal, which relates to defining investment modalities for national projects.

Sentiment: The article highlights a significant amount of FDI commitment, indicating positive developments in attracting investment.