Skip to main content
66

Free & Unified Registration for Small Industries

To make the operation of industries and businesses in Nepal simple, transparent, and middleman-free, to end the dual practice in the registration process of small industries, and to make arrangements within 45 days to register industries worth up to 250 million rupees integrally through Cottage and Small Industry Offices only, and to abolish registration fees.

नेपालमा उद्योग तथा व्यवसाय सञ्चालनलाई सरल, पारदर्शी र बिचौलिया मुक्त बनाउन, साना उद्योग दर्ता प्रक्रियामा रहेको दोहोरो अभ्यास अन्त्य गरी २५ करोडसम्मका उद्योगहरूलाईएकीकृत रूपमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत मात्र दर्ता हुने व्यवस्था गर्ने तथा दर्ता शुल्क खारेज गर्ने व्यवस्था ४५ दिनभित्र गर्ने।

21 articlesAvg: +0.25

Sources

Karobar Daily8Lokantar3OnlineKhabar2Aarthik News2Nepal SamayaNews of NepalBBC NepaliNagarikArtha SarokarOnlineKhabar EN

Public Record

Is this reform a priority for you?

Both responses count equally — this is about evidence, not advocacy.

Coverage Timeline

Loading chart…

Overall Sentiment

Leaning Positive

NegativePositive

Sentiment Breakdown

Positive11 (52%)Neutral3 (14%)Negative7 (33%)

All Articles

Sorted by date, newest first
तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँ जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ । एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग दर्ता भएका छन् ।एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन् । दर्ता भएका फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रका छन् ।गत आवमा ४८४ उद्योग तथा व्यवसाय खारेज भएका जानकारी दिँदै उक्त कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले आव २०८१/८२ को तुलनामा गत आवमा ९४ उद्योग थपिएका बताए । कार्यालयमा हालसम्म तीन हजार ४७७ उद्योग तथा व्य

Lokantar·Aug 21, 2026·Positive80% match

Why matched: The article discusses the increase in the number of registered industries in Tanahun, which aligns with the action item focused on supporting small industries.

Sentiment: The article highlights the registration of 670 new industries, indicating positive growth and support for small businesses.

स्याङ्जामा ३३४ उद्योग खारेज

स्याङ्जा– स्याङ्जामा गत आर्थिक वर्ष २०८२/८३ मा ३३४ उद्योग खारेजीमा परेका छन् । नयाँ उद्योग दर्ताको तुलनामा खारेजी हुने उद्योग संख्या धेरै हो । उक्त वर्ष २९० नयाँ उद्योग दर्ता भएका थिए । एकीकृत सेवा कार्यालयका अनुसार नयाँ दर्ता हुनेमा १४९ उद्योग र वाणिज्यतर्फका १४२ व्यावसायिक फर्मसमेत २९० उद्योग रहेका छन् । खारेजी हुनेमा उद्योगका […]

Karobar Daily·Aug 17, 2026·Negative60% match

Why matched: The article reports on the closure of 334 industries in Syangja, which relates to the action item about free and unified registration for small industries.

Sentiment: The closure of a significant number of industries suggests challenges in the business environment, reflecting negatively on the support for small industries.

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व सङ्कलन गरेको छ ।कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै ३०२ सेवामूलक उद्योग रहेका छन् । त्यसैगरी १४७ उत्पादनमूलक, १३३ वटा कृषि तथा वनजन्य, तीन सूचना प्रविधिसम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन् ।कार्यालयले सङ्कलन गरेको कुल राजस्वमध्ये

Lokantar·Jul 28, 2026·Positive70% match

Why matched: The article discusses the revenue collected from new domestic and small industries, which aligns with the action item focused on supporting small industries.

Sentiment: The report highlights the successful registration of new industries and the revenue generated, indicating positive developments in the sector.

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन
Nepal Samaya·Jul 28, 2026·Positive60% match

Why matched: The article reports on revenue collection from small industries, which aligns with the reform aimed at supporting small industries.

Sentiment: The article presents a successful revenue collection figure, indicating positive progress for small industries.

लुम्बिनीमा उद्योग दर्ता–नवीकरण नि:शुल्क

दाङ– लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ बाट उद्योग दर्ता तथा नवीकरण नि:शुल्क गरिएको छ । साउन १ गतेदेखि उद्योग दर्ता तथा नवीकरण नि:शुल्क गर्न सुरु गरिएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ शाखा अधिकृत सन्तोषकुमार सुवेदीले जानकारी दिए । प्रदेश सरकारले बजेटमै व्यवस्था गरेर यस प्रकारको सेवा सुरु गरेको उनको भनाइ […]

Karobar Daily·Jul 21, 2026·Positive70% match

Why matched: The article reports that industry registration and renewal are now free in Lumbini Province, which supports the initiative for free and unified registration for small industries.

Sentiment: The implementation of free registration is a clear positive development for small industries, indicating government support for entrepreneurship.

अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक

संसद्ले स्वीकृत गरेको विधेयकमा सहकारी ऋणीबाट हर्जना पनि लिने व्यवस्था गरेको छ । हर्जना सम्बन्धी व्यवस्था अध्यादेशमा थिएन ।

OnlineKhabar·Jul 9, 2026·Negative80% match

Why matched: The article reports on a cooperative bill that includes provisions not present in the original ordinance, indicating potential issues in legislative processes.

Sentiment: The phrase 'अध्यादेशमै नभएको व्यवस्था' (provisions not in the ordinance) suggests criticism of the legislative integrity, reflecting negatively on governance reforms.

सहकारी : विश्वास, विकास र समृद्धिको आधार

बाजुरा । पछिल्ला वर्षहरूमा नेपालमा सहकारी क्षेत्र धेरै चर्चा र विवादको विषय बन्यो । केही सहकारी संस्थामा देखिएका वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग, सञ्चालक कर्मचारीहरुको गैरजिम्मेवार व्यवहार तथा ठगीका घटनाले समग्र सहकारी अभियानप्रति नागरिकको विश्वास कमजोर बनाएको छ । कतिपयले सहकारीलाई ठगी गर्ने माध्यमका रूपमा चित्रित गर्न थालेका छन् । तर केही व्यक्तिको गलत क्रियाकलापका […]

News of Nepal·Jul 5, 2026·Negative70% match

Why matched: The article discusses issues within cooperative institutions, which relates to the registration and regulation of small industries.

Sentiment: The mention of financial irregularities and loss of trust in cooperatives indicates significant problems in the sector, reflecting poorly on the cooperative framework.

सहकारी (पहिलो संशोधन) विधेयक पारित

काठमाडौं- प्रतिनिधिसभाको बिहीबारको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएको छ । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि विधेयक निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले पारित भएको हो । छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सम्पति शुद्धीकरणका सम्बन्धमा नेपाल विश्वस्तरमा ‘ग्रे लिष्ट’मा […]

Karobar Daily·Jul 2, 2026·Positive90% match

Why matched: The article reports on the passage of the Cooperative (First Amendment) Bill, which is directly related to the reform of cooperative regulations.

Sentiment: The article highlights the successful passage of the bill in parliament, indicating a positive development in the legislative process for cooperatives.

भरतपुर महानगरका दर्जनौं दुग्ध सहकारीको दर्ता खारेज

महानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले बुधबार सूचना जारी गर्दै ती संस्थाको दर्ता प्रमाणपत्र स्वत: रद्द भएको घोषणा गरेको हो ।

OnlineKhabar·Jun 17, 2026·Negative70% match

Why matched: The article reports on the cancellation of registration for several dairy cooperatives, which relates to the registration process for small industries.

Sentiment: The cancellation of registration is framed negatively, suggesting issues in the regulatory environment for small industries, which could hinder their operations.

२५ करोडभन्दा कम पुँजीका उद्योग विभागमा दर्ता नहुने

काठमाडौं– उद्योग विभागले २५ करोडभन्दा कम पुँजीका उद्योग दर्ता बन्द गरेको छ । यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्तासम्बन्धी काम रोक्का गरिएको विभागले जनाएको छ । विभागका निर्देशक उर्मिला खतिवडाका अनुसार सरकारले २५ करोडभन्दा कम पुँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यससम्बन्धी निवेदन लिन छाडेको […]

Karobar Daily·Jun 7, 2026·Negative70% match

Why matched: The article discusses the registration halt for industries with capital below 25 crores, which directly relates to the reform item about small industries registration.

Sentiment: The sentiment is negative as it highlights the closure of registration for small industries, indicating a setback for small business development.

सहकारीसम्बन्धी प्रतिवेदन सरकारले यसरी गर्ने छ कार्यान्वयन

सहकारीसम्बन्धी प्रतिवेदनहरूको कार्यान्वयनको पाटो विगतदेखि नै फितलो रहेका कारण समस्या जस्ताको तस्तै रहेको भन्दै अहिलेको सरकारले कार्यान्वयनमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन्।

BBC Nepali·May 31, 2026·Negative60% match

Why matched: The article addresses the implementation issues of cooperative reports, which ties into the reform for free and unified registration for small industries.

Sentiment: It mentions that the implementation has been weak, suggesting ongoing problems that could hinder the effectiveness of the reform.

काठमाडौं महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था सम्पर्कबाहिर रहेको बताइएको छ । महानगर सहकारी विभागका अनुसार दर्ता भएकामध्ये ७२६ वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेस गर्ने गरेका छन् । विभागका प्रमुख ध्रुवकुमार काफ्लेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । नियमनका […]

Karobar Daily·May 30, 2026·Negative70% match

Why matched: The article discusses the lack of communication and reporting from cooperative institutions in Kathmandu, which relates to the need for unified registration for small industries.

Sentiment: The article highlights that over a thousand cooperatives are out of contact, indicating a failure in the system that could hinder the effectiveness of the proposed reform.

रावा बैंकद्वारा ‘कोशी प्रदेश साना तथा मझौला उद्यम कर्जा’ लगानी

काठमाडौं- साना तथा मझौला कर्जा लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताबमोजिम ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ कार्यान्वयन सुरु भएको छ । विकास र सहयोगका लागि स्वीस एजेन्सी र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजनाअन्तर्गत कोशी प्रदेश साना तथा मझौला उद्यम व्यवसायमा […]

Karobar Daily·May 21, 2026·Positive70% match

Why matched: The article discusses a loan scheme aimed at promoting small and medium enterprises, which aligns with the action item focused on free and unified registration for small industries.

Sentiment: The article highlights the initiation of a loan program to support small and medium enterprises, indicating a positive development in promoting local businesses.

‘मेड इन नेपाल’ सेन्टरफ्रुट बबलगमको पहिलो निर्यातसँगै पीभीएम नेपालद्वारा ऐतिहासिक उपलब्धि हासिल

काठमाडौं- पर्फेट्टी भ्यान मेल्ले नेपालले स्थानीय रूपमा उत्पादन गरिएको सेन्टरफ्रुट बबलगमको पहिलो निर्यात सुरू गर्दै नेपालको (पीभीएम) उत्पादन तथा निर्यात क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । केवल पाँच वर्षको अवधिमा पूर्ण रूपमा आयातमा निर्भर व्यवसायबाट स्थानीय उत्पादन र अब निर्यातसम्मको यात्रा तय गर्दै पीभीएम नेपालले आफ्नो व्यावसायिक विकासमा नयाँ अध्याय सुरू गरेको हो […]

Karobar Daily·May 21, 2026·Positive60% match

Why matched: The article reports on the first export of a locally produced product, which reflects progress in the local production and export sector, relevant to the action item on supporting small industries.

Sentiment: The successful export of a locally made product signifies a significant achievement for Nepal's production and export capabilities, showcasing positive growth in the industry.

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्नेगरी नयाँ सहकारी ऐन मस्यौदा सुरु गरिएको बताएका छन् । सहकारी पत्रकार समाजले शुक्रबार आयोजना गरेको ‘सहकारी अध्यादेश र यसले पार्ने प्रभाव’ विषयक अन्तरक्रियामा उनले अहिले तत्काल देखिएका समस्या समाधानका लागि मात्र अध्यादेश ल्याइएको जानकारी दिए । […]

Karobar Daily·May 9, 2026·Positive70% match

Why matched: The article discusses the introduction of a new cooperative law aimed at resolving issues in the cooperative sector, which aligns with the action item on free and unified registration for small industries.

Sentiment: The article highlights the government's proactive approach to address problems in the cooperative sector, indicating a positive development.

'सहकारी क्षेत्रमा तत्काल सुधार आवश्यक भएकाले अध्यादेश जारी गर्नुपर्यो’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी अध्यादेश जारी गर्दा अभियानसँग पर्याप्त छलफल गर्न नसकेको स्वीकार गरेका छन् ।नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले शुक्रबार आयोजना गरेको ‘सहकारी अध्यादेश र यसले पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै संसदको नियमित प्रक्रियाबाट ऐन संशोधन गर्न लामो समय लाग्ने भएकाले अध्यादेश ल्याउनु परेको बताएका हुन् ।उनले सहकारी क्षेत्रमा कतिपय समस्यहरुलाई तत्काल सम्बोधन गरेर जानुनपर्ने

Aarthik News·May 9, 2026·Neutral80% match

Why matched: The article discusses the need for immediate reforms in the cooperative sector, which aligns with the action item on free and unified registration for small industries.

Sentiment: The article presents factual information about the need for reforms without expressing a clear positive or negative sentiment.

सहकारी क्षेत्रमा कर्जा असुली, बचत फिर्ता र कडा नियमन सरकारको प्राथमिकतामा

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले विगतमा भूमि आयोग तथा समस्या समाधानका लागि गठन गरिएका विभिन्न समितिहरूमा राजनीतिक भर्तीको प्रवृत्ति हाबी हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताएकी छन्।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकमा मन्त्रालयको हालसम्मको कार्यप्रगति, चालु आर्थिक वर्षको समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गर्दै मन्त्री रावलले भूमि र सहकारी क्षेत्रका समस्या समाधानका लागि विगतमा गठन गरिएका आयोग तथा समितिहरूले प्रभावकारी का

Aarthik News·May 9, 2026·Neutral70% match

Why matched: The article mentions the government's priorities regarding loan recovery and strict regulation in the cooperative sector, which relates to the action item on free and unified registration for small industries.

Sentiment: The article provides information on government priorities without indicating a positive or negative stance.

बचत तथा ऋणको कारोबार गर्न ११ हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा ११ हजार ६०० सहकारी दर्ताको प्रक्रियामा रहेका छन्।

Nagarik·May 8, 2026·Neutral60% match

Why matched: The article reports on the registration process of 11,600 cooperatives, which relates to the action item on Free & Unified Registration for Small Industries.

Sentiment: The article provides factual information about the registration process without expressing any positive or negative sentiment regarding the reform.

बचत तथा ऋणको कारोबार गर्न ११ हजार ६ सय सहकारी दर्ताको प्रक्रियामा

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा रहेका छन् । प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो । दर्ताका लागि अनलाइन आवेदन दिएका ती सहकारी संस्थामध्ये करिब तीन हजार सहकारीलाई इजाजतपत्रContinue reading "बचत तथा ऋणको कारोबार गर्न ११ हजार ६ सय सहकारी दर्ताको प्रक्रियामा"

Artha Sarokar·May 8, 2026·Positive70% match

Why matched: The article discusses the registration process of cooperatives aimed at making the sector organized and transparent, which aligns with the action item on free and unified registration for small industries.

Sentiment: The article highlights efforts to streamline the registration process for cooperatives, indicating a positive development in making the sector more reliable and organized.

President Paudel promulgates Cooperatives Ordinance

Kathmandu, April 30 President Ramchandra Paudel has promulgated an ordinance related to cooperatives. According to Ritesh Kumar Shakya, spokesperson for the Office of the President, the ordinance was issued based on the government’s recommendation. The President’s Office stated that the Cooperatives (First Amendment) Ordinance, 2083, has been promulgated in accordance with Article 114 (1) of […] The post President Paudel promulgates Cooperatives Ordinance appeared first on OnlineKhabar English News.

OnlineKhabar EN·Apr 30, 2026·Positive60% match

Why matched: The article reports on the promulgation of a cooperatives ordinance, which aligns with the reform of free and unified registration for small industries.

Sentiment: The article presents the ordinance as a positive development for cooperatives, suggesting it will facilitate better registration processes.

महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी

तनहुँ देवघाट गाउँपालिका–५ चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुग्धजन्य उत्पादन बिक्री गर्न प्रत्येक साताको एक दिन मेला सञ्चालन गर्न थालेको छ ।गाउँपालिकाको एकमात्र महिला सहकारी संस्थाको रुपमा रहेको उक्त सहकारीले सदस्य महिलाहरुको आयआर्जन र आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोहीअनुसार सदस्यहरूद्वारा उत्पादित दुग्धजन्य वस्तु तथा कृषिउपज प्रवर्द्धन र बिक्री गर्न प्रत्येक साताको शुक्रबार मेला सञ्चालन गर्न थालेको हो । मेलामार्फत दुग्धजन्य पदार्थ बिक्र

Lokantar·Apr 18, 2026·Positive70% match

Why matched: The article reports on a women's cooperative that is actively working to improve the economic status of its members, aligning with the goal of supporting small industries.

Sentiment: The cooperative's initiatives to enhance income and economic prosperity for women reflect a positive development in promoting small industries.