Skip to main content
68

Centralizing Corporate Social Responsibility (CSR) Funds

To centralize the Corporate Social Responsibility (CSR) funds of industrial enterprises and arrange for their mobilization in priority areas through a fund designated by the Government of Nepal, and to complete the task of amending and drafting necessary laws for this within three months.

औद्योगिक प्रतिष्ठानहरूको Corporate Social Responsibility (CSR) रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोषमार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने तथा यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य तीन महिनाभित्र सम्पन्न गर्ने।

26 articlesAvg: +0.76

Sources

Artha Sarokar11Karobar Daily6Aarthik News4OnlineKhabarGorkhapatraLokantarRatopatiKhabarhub

Public Record

Is this reform a priority for you?

Both responses count equally — this is about evidence, not advocacy.

Coverage Timeline

Loading chart…

Overall Sentiment

Mostly Positive

NegativePositive

Sentiment Breakdown

Positive25 (96%)Neutral1 (4%)

All Articles

Sorted by date, newest first
कामना सेवा विकास बैंकद्वारा श्री बैजनाथ माध्यमिक विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय महेन्द्रनगर मार्फत बेदकोट नगरपालिका वडा नं. ८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको महेन्द्रनगर शाखा प्रमुख कृष्ण सिहं भाटले बेदकोट ८ का वडा अध्यक्ष महेशदत्र् जोशीको उपस्थितिमा विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाईContinue reading "कामना सेवा विकास बैंकद्वारा श्री बैजनाथ माध्यमिक विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण"

Artha Sarokar·Jun 26, 2026·Positive70% match

Why matched: The article discusses the distribution of educational materials by Kamana Seva Development Bank, which aligns with the theme of corporate social responsibility and community support.

Sentiment: The article highlights the positive impact of the bank's contribution to education, indicating a favorable development in social responsibility.

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छContinue reading "आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग"

Artha Sarokar·Jun 26, 2026·Positive70% match

Why matched: The article reports on IME Life Insurance's financial support to an educational foundation, which is a clear example of corporate social responsibility in action.

Sentiment: The article emphasizes the positive contribution of the insurance company towards educational development, showcasing a commitment to social change.

कामना सेवाद्वारा स्कुल ब्याग वितरण

काठमाडौं– कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय बुटवलमार्फत बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले बुटवल माध्यमिक विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकालाई स्कुल ब्याग वितरण गरेका हुन् । आचार्यले प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाको शैक्षिक आवश्यकतालाई लक्षित गर्दै स्कुल ब्याग सहयोग […]

Karobar Daily·Jun 17, 2026·Positive70% match

Why matched: The article discusses the distribution of school bags to underprivileged children by a bank, which aligns with the item on centralizing Corporate Social Responsibility (CSR) funds.

Sentiment: The article highlights a positive initiative by the bank to support marginalized communities, indicating a successful CSR effort.

१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाकालागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रमकालागि कम्पनीले रु. ६ लाख आर्थिक सहयोग प्रदान गरेको हो । जसबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जनाContinue reading "१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाकालागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग"

Artha Sarokar·Jun 12, 2026·Positive60% match

Why matched: The article highlights IME Life Insurance's financial support for cataract surgeries, which aligns with the centralization of corporate social responsibility (CSR) funds to benefit marginalized communities.

Sentiment: The article reports on a positive initiative by a corporation to support healthcare for underprivileged individuals, showcasing effective CSR.

१०० मोतिबिन्दु बिरामीको निःशुल्क शल्यक्रियामा आइएमई लाइफको  सहयोग

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत मोतिबिन्दुबाट प्रभावित १०० जना बिरामीको निःशुल्क शल्यक्रियामा आर्थिक सहयोग गरेको छ।कम्पनीले उक्त कार्यक्रमका लागि करिब ६ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ। यस सहयोगमार्फत धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दु बिरामीले प्रत्यक्ष रूपमा निःशुल्क उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।आइएमई लाइफ इन्स्योरेन्सले विगतदेखि नै देशका विभिन्न जिल्लामा स्वास

Aarthik News·Jun 12, 2026·Positive60% match

Why matched: The article reports on a CSR initiative that provides free surgeries for cataract patients, reflecting a commitment to social responsibility and community health, which relates to the centralization of CSR funds.

Sentiment: The financial support for surgeries demonstrates a positive impact on community health, showcasing the benefits of CSR initiatives.

एनआईसी एशिया बैंकद्वारा परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ । बैंकले बिर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित हाम्रो साझा घरमा फर्निचर, निजगढ, बारा जिल्लास्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र मेचिनगर, झापा जिल्लास्थित श्री अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरु सहयोग प्रदान गरेकोContinue reading "एनआईसी एशिया बैंकद्वारा परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान"

Artha Sarokar·Jun 7, 2026·Positive70% match

Why matched: The article discusses NIC Asia Bank's contributions to charitable organizations and schools, which relates to the centralization of Corporate Social Responsibility (CSR) funds.

Sentiment: The article highlights the bank's proactive approach in providing support, indicating a positive sentiment towards CSR initiatives.

प्रभु बैंकद्वारा अन्नपूर्ण माविलाई स्मार्ट बोर्ड हस्तान्तरण

२४ जेठ, काठमाडौं । प्रभु बैंकले गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यका साथ विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ । यसबाट विद्यालयमा डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप […]

OnlineKhabar·Jun 7, 2026·Positive70% match

Why matched: The article reports on a corporate social responsibility initiative by Prabhu Bank, which aligns with the action item on centralizing CSR funds for educational improvements.

Sentiment: The article emphasizes the positive impact of the smart board donation on modernizing education, reflecting a favorable development in CSR efforts.

वाईफाई नेपालद्वारा खेलकुद सामग्री हस्तान्तरण

पोखरा– इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयलाई खेलकुद सामग्री सहयोग हस्तान्तरण गरेको छ । विद्यार्थीमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्न, अनुशासनको भावना विकास गर्न तथा विद्यालय र समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा वाईफाई नेपालका ब्रान्ड एम्बेसडर […]

Karobar Daily·Jun 2, 2026·Positive70% match

Why matched: The article reports on WiFi Nepal's CSR initiative to donate sports materials to a school, which aligns with the action item regarding the centralization of CSR funds.

Sentiment: The article highlights a positive development in community engagement and support through CSR activities, indicating a favorable sentiment towards the initiative.

कामनाद्वारा विद्यालयलाई कुलर हस्तान्तरण

काठमाडौं– कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय कोटिहवामार्फत पशुपति माध्यमिक विद्यालय रुपन्देहीलाई कुलर हस्तान्तरण गरेको छ । बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक वेदनारायण भट्टराईलाई ३ थान कुलर हस्तान्तरण गरेका थिए । विद्यालयमा गरिब तथा जेहेनदार विद्यार्थी अध्ययनरत रहेको र गर्मी मौसममा अध्ययन–अध्यापन गर्न कठिन भएको अवस्थामा कुलर उपयोगी […]

Karobar Daily·May 28, 2026·Positive70% match

Why matched: The article discusses the distribution of educational materials by Kamana Service Development Bank, which aligns with the theme of corporate social responsibility (CSR) in supporting education.

Sentiment: The article highlights a positive contribution to education, indicating a successful CSR initiative.

नेपाल एसबिआई मर्चेन्टद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामग्री वितरण

काठमाडौँ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राष्ट्रिय माध्यमिक विद्यालय, इन्द्रायणी, काठमाडौंमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, ब्याग तथा कुर्सीहरु वितरण गरेको छ । शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालय परिसरमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमारContinue reading "नेपाल एसबिआई मर्चेन्टद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामग्री वितरण"

Artha Sarokar·May 28, 2026·Positive70% match

Why matched: The article mentions the distribution of educational materials by Nepal SBI Merchant Banking, which is part of their CSR efforts to support education.

Sentiment: The article reflects a positive initiative aimed at enhancing educational resources for students.

सानिमा रिलायन्स लाइफद्वारा नेपाल बाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल सेवा फाउन्डेसन लाई आर्थिक सहयोग प्रदान गरेको छ।कम्पनीले नयाँ बानेश्वरस्थित फाउन्डेसनमा आश्रित बालबालिकाको शिक्षाका लागि वार्षिक अध्ययन शुल्कस्वरूप दुई लाख ४० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ। उक्त सहयोग शम्भवी स्कुलमा अध्ययनरत आठ जना बालबालिकाका लागि उपलब्ध गराइएको हो।फाउन्डेसनले स्थापना कालदेखि नै विभिन्न जिल्लाका अनाथ तथा असहाय बालबालिकाको संरक्षण गर्दै आएको छ। हाल संस्थाले ४५ जना बालबालिकाको हेरचाह

Aarthik News·May 28, 2026·Positive60% match

Why matched: The article reports on a corporate social responsibility initiative where a company supports a foundation, which relates to the centralization of CSR funds.

Sentiment: The article emphasizes the positive impact of the financial support on children's education, reflecting a favorable view of CSR initiatives.

एनआईसी एशिया बैंकद्वारा श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग

काठमाडौँ। एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरेको हो । १३८ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको उक्त विद्यालयकाContinue reading "एनआईसी एशिया बैंकद्वारा श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग"

Artha Sarokar·May 26, 2026·Positive60% match

Why matched: The article mentions the contribution of NIC Asia Bank to a school, which relates to the centralization of Corporate Social Responsibility (CSR) funds.

Sentiment: The positive reporting on the bank's support for educational initiatives reflects a favorable view towards CSR activities and their impact on community development.

कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत मोरङ जिल्ला स्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिने रक्तदान कार्यक्रमहरुको सहयोगको लागि बैंकले उक्त डोनर बेड प्रदानContinue reading "कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण"

Artha Sarokar·May 24, 2026·Positive70% match

Why matched: The article discusses the donation of beds to the Nepal Red Cross Society, which relates to the centralization of Corporate Social Responsibility (CSR) funds.

Sentiment: The article highlights a positive initiative by Kamana Service Development Bank to support healthcare, indicating a favorable development in CSR activities.

एनएमबि बैंकद्वारा ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाडौँ । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको थियो । सहयोगContinue reading "एनएमबि बैंकद्वारा ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग"

Artha Sarokar·May 21, 2026·Positive70% match

Why matched: The article discusses a bank's CSR initiative to support students, which relates to the action item on centralizing corporate social responsibility funds.

Sentiment: The article presents a positive initiative by the bank to provide educational materials to students, reflecting a commitment to social responsibility.

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नि:शूल्क भोजन वितरण

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि देशका विभिन्न स्थानबाट आएका गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई लक्षित गरी नि:शूल्क पौष्टिक भोजन वितरण गरेको छ । अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिन अवस्था भोगिरहेका बिरामी र उनीहरूका कुरुवाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको […]

Karobar Daily·May 20, 2026·Positive70% match

Why matched: The article discusses the distribution of free nutritious meals by Kamana Service Development Bank, which aligns with the theme of corporate social responsibility (CSR).

Sentiment: The article highlights the bank's initiative to provide free meals to underprivileged patients, showcasing a positive contribution to social welfare.

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि देशका विभिन्न स्थानबाट आएका गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई लक्षित गरी निःशुल्क पौष्टिक भोजन वितरण गरेको हो । अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिनContinue reading "कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण"

Artha Sarokar·May 20, 2026·Positive70% match

Why matched: Similar to article 4, this article reports on the distribution of free meals by Kamana Service Development Bank, emphasizing its CSR efforts.

Sentiment: The article emphasizes the bank's commitment to social responsibility by providing free meals to needy patients, reflecting a positive impact on the community.

हालसम्म ८ लाख ३१ हजारभन्दा बढी आर्थिक प्रतिष्ठानको गणना सम्पन्न

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोखरेलले राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तर्गत हालसम्म ८ लाख ३१ हजारभन्दा बढी आर्थिक प्रतिष्ठानहरूको गणना सम्पन्न भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्ससँग भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै उनले २०७५ सालको आर्थिक गणनामा ९ लाख २३ हजार प्रतिष्ठान समेटिएको स्मरण गर्दै यसपटक करिव १४ लाख […]

Karobar Daily·May 19, 2026·Neutral60% match

Why matched: The article reports on the completion of a census of economic establishments, which relates to the management of business data.

Sentiment: The article provides factual information about the number of establishments counted without expressing any positive or negative sentiment regarding the implications of this data.

काठमाडौं मेरियट होटलद्वारा कमल आधारभूत विद्यालयलाई विज्ञान प्रयोगशाला सहयोग

काठमाडौँ। काठमाडौं मेरियट होटलले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत श्री कमल आधारभूत विद्यालय लाई विज्ञान प्रयोगशाला तथा विद्यार्थीहरूका लागि लन्च बक्स सहयोग गरेको छ।होटलका अनुसार कमलपोखरीस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका सञ्चालकले विद्यालय प्रशासनलाई विज्ञान प्रयोगशाला हस्तान्तरण गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा होटलका प्रतिनिधिहरूको सहभागिता थियो।विद्यालयलाई उपलब्ध गराइएको विज्ञान प्रयोगशाला

Aarthik News·May 8, 2026·Positive70% match

Why matched: The article discusses a corporate social responsibility initiative by a hotel that supports a school, which aligns with the item on centralizing CSR funds.

Sentiment: The article highlights the positive impact of the hotel's contribution to the school, indicating a successful CSR effort.

सुनवलमा चार करोड लागतमा सर्वोत्तम इमर्जेन्सी अस्पताल निर्माण सुरु

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, वैशाख २३ गते । सर्वोत्तम सिमेन्ट लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सुविधासम्पन्न अस्पताल निर्माण...

Gorkhapatra·May 6, 2026·Positive70% match

Why matched: The article discusses the construction of a hospital under corporate social responsibility, which relates to the centralization of CSR funds.

Sentiment: The article highlights the positive initiative of building a well-equipped hospital, indicating a commitment to social responsibility.

एनआईसी एशिया बैंकद्वारा श्री सरस्वती माध्यमिक विद्यालयलाई खानेपानी ट्यांकी र पम्प प्रदान

काठमाडौँ । एनआईसी एशिया बैंकले श्री सरस्वती माध्यमिक विद्यालयलाई खानेपानी ट्यांकी र पम्प प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी-५, कैलालीस्थित उक्त विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ । विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदानContinue reading "एनआईसी एशिया बैंकद्वारा श्री सरस्वती माध्यमिक विद्यालयलाई खानेपानी ट्यांकी र पम्प प्रदान"

Artha Sarokar·Apr 30, 2026·Positive70% match

Why matched: The article discusses a bank's CSR initiative to provide clean water to a school, which relates to centralizing corporate social responsibility funds.

Sentiment: The positive impact of the bank's contribution to the community reflects well on the importance of CSR in supporting local needs.

रोल्पाका सन्देश बुढा मगरलाई शिवम् सिमेन्टको सहयोग

शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाको रोल्पा नगरपालिका–१० धाङ्सीका १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि आवश्यक सहयोग गर्ने भएको छ ।सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको शिवम्‌ले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीहरूको शिक्षामा सहयोग गर्ने उद्देश्यले मगरलाई सहयोग गरेको हो ।सञ्चार माध्यममा आएका समाचारका आधारमा शारीरिक रूपमा अशक्त भई दुवै हात नचल्ने मगरलाई सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।जन्मजात दुवै हात नचल्ने अवस्थाबाट प

Lokantar·Apr 29, 2026·Positive60% match

Why matched: The article discusses a company providing support for education, which relates to the centralization of corporate social responsibility funds for community development.

Sentiment: The support for a student in need is presented positively, reflecting a commitment to social responsibility and educational support.

प्रभु बैंकद्वारा एचआरडीसीलाई ७ लाख ५० हजार सहयोग

काठमाडौँ । प्रभु बैंक लिमिटेडले हस्पिटल एण्ड रिहाबिलेसन सेन्टर फर डिजेबल चिल्ड्रेन(एचआरडीसी)लाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित एचआरडीसीलाई ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो । उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा बसोबस गर्ने शारीरिक रुपमा अशक्त तथा विपन्न बालबालिकाहरुको पहिचान,Continue reading "प्रभु बैंकद्वारा एचआरडीसीलाई ७ लाख ५० हजार सहयोग"

Artha Sarokar·Apr 28, 2026·Positive60% match

Why matched: The article reports on a bank's contribution to a rehabilitation center, which aligns with the action item on centralizing corporate social responsibility (CSR) funds.

Sentiment: The positive framing of the bank's donation highlights a successful example of corporate social responsibility in action.

प्रभु बैंकद्वारा HRDC लाई ७ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण

काठमाडौं । प्रभु बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत Hospital and Rehabilitation Center for Disabled Children (HRDC) लाई सहयोग हस्तान्तरण गरेको छ ।बैंकले बनेपा–११, काभ्रेपलाञ्चोकस्थित HRDC लाई ७ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त रकम अपांगता भएका बालबालिकाको उपचार, शल्यक्रिया, फिजियोथेरापी, पुनर्स्थापना तथा विभिन्न स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनमा प्रयोग गरिने जनाइएको छ ।बैंकका तर्फबाट मार्केटिङ मेनेजर सलीन समशेर राणाले HRDC का प्रमुख प्रशासन अधिकृत

Aarthik News·Apr 28, 2026·Positive80% match

Why matched: The article reports on a bank's CSR initiative, which relates to the centralization of CSR funds.

Sentiment: The article presents the bank's contribution positively, indicating support for CSR activities.

प्रभु बैंकद्वारा HRDC लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चेक हस्तान्तरण
Ratopati·Apr 28, 2026·Positive70% match

Why matched: The article discusses the corporate social responsibility (CSR) activities of Prabhu Bank, which aligns with the action item on centralizing CSR funds.

Sentiment: The article highlights the positive impact of CSR initiatives, indicating support for community development.

ज्योति विकासले रोप्यो १७ सय बिरुवा

काठमाडौं– ज्योति विकास बैंकले देशव्यापी सातै वटा प्रदेशमा वृक्षारोपण सम्पन्न गरेको छ । बैंकले सात प्रदेशका विभिन्न स्थानमा १७०० वटा वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत वृक्षारोपण गरेको हो । प्रत्यक प्रदेशमा २५० वटा बिरुवा रोपिएको बैंकले जनाएको छ । यस पहलमार्फत वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यसहित […]

Karobar Daily·Apr 22, 2026·Positive80% match

Why matched: The article reports on Jyoti Development Bank's tree planting initiative as part of its corporate social responsibility, which aligns with the centralization of CSR funds.

Sentiment: The article presents the tree planting as a positive community effort, showcasing the bank's commitment to social responsibility.

Police arrest six middlemen for unauthorized entry at Land Revenue Office in Bharatpur

BHARATPUR: Police have arrested six middlemen for unauthorized entry into the Land Revenue office in Bharatpur, the District Police Office, Chitwan, said on Thursday. According to the office, the individuals were attempting to deceive and defraud service seekers. The Malpot office has issued a notice stating that unauthorized entry will now be completely prohibited. From […]

Khabarhub·Apr 2, 2026·Positive70% match

Why matched: The article reports on the arrest of middlemen attempting to defraud service seekers at the Land Revenue Office, which relates to the Interoperable Business Data & Middleman-Free Desks action item.

Sentiment: The article highlights proactive measures taken by the police to combat corruption and unauthorized practices, suggesting a positive development in improving service integrity.