Advancing Urban Development & Waste Management Bills
To submit the Urban Development Bill and the Waste Management Bill to the Council of Ministers within two months for approval to be presented to the federal parliament.
शहरी विकास विधेयक र फोहोरमैला व्यवस्था सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने स्वीकृतिका लागि दुई महिनाभित्र मन्त्रिपरिषद्समक्ष पेश गर्ने।
Sources
Public Record
Is this reform a priority for you?
Both responses count equally — this is about evidence, not advocacy.
Coverage Timeline
Overall Sentiment
Mostly Positive
Sentiment Breakdown
All Articles
Sorted by date, newest firstकाठमाडौं- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सहरी तथा बजार क्षेत्रलाई समेट्ने ‘सघन सहरी कार्यक्रम’ अन्तर्गत करिब ३ सय सहरका बजार व्यवस्थित गरिने बताका छन् । ‘विनियोजन विधेयक २०८३’ को सम्बन्धमा बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त कार्यक्रमका लागि तीन वर्षे कार्ययोजनासहित ८८ अर्ब ३३ करोड रकम विनियोजन गरिएको जानकारी दिए । मन्त्री […]
Why matched: The article reports on a significant budget allocation for the 'Intensive Urban Program', which is related to advancing urban development and waste management.
Sentiment: The mention of a substantial budget for urban development indicates a positive commitment to improving urban infrastructure.
पोखरा- पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत ५ दशकदेखि निर्माण हुन नसकेको बसपार्क क्षेत्रमा महानगरपालिकाले संरचना हटाउन सुरु गरेको छ । लामो समयदेखि योजनामै सिमित रहेको यस बसपार्क निर्माण कार्यलाई गति दिन मेयर धनराज आचार्यको उपस्थितिमा बिहीवार डोजर चलाइएको हो । विगत ५० वर्षदेखि विभिन्न कारणले बसपार्क निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन । […]
Why matched: The article discusses the initiation of construction work at the long-stalled Pokhara bus park, which aligns with urban development efforts.
Sentiment: The article highlights the action taken by the municipality to finally address a 50-year-old project, indicating progress in urban development.
काठमाडौं- काठमाडौं महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा फोहोरमैला व्यवस्थापनलाई उच्च प्रथामिकतामा राखेको छ । आइतबारको नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहरलाई नि:शुल्क, स:शुल्क, न्यूनीकरण, सृजनात्मक पुन:चक्रीयलगायत प्रयोगमा आधारित बनाई सोको प्रवर्द्धन हुनेगरी महानगर क्षेत्रलाई सात समूहमा विभाजन गरी प्रविधिको […]
Why matched: The article reports on the Kathmandu Metropolitan City's prioritization of waste management in its upcoming policy and program, which aligns with advancing urban development and waste management bills.
Sentiment: The article reflects a positive sentiment as it discusses the city's commitment to improving waste management, indicating proactive steps towards urban development.
बाँके । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन सुरु गरेको भित्तेचित्र अभियानले सहरको रूप बदलिँदै गएको छ । धुलो, मैलो र जथाभावी फोहरको चपेटामा परेका कङ्क्रिटका फुस्रा पर्खालमा भित्तेचित्रले सहरको सौन्दर्यमा एउटा नयाँ र
Why matched: The article discusses a beautification campaign in Nepalgunj that aims to enhance the aesthetics of public spaces, which aligns with urban development initiatives.
Sentiment: The article highlights positive changes in the city's appearance due to the mural campaign, indicating successful urban development efforts.
काठमाडौं– बजेटले सहरी विकास खानेपानी र सिँचाइका आयोजनालाई निरन्तरता दिएको छ । सहरी विकासमा मध्यपहाडी लोकमार्ग आसपासका १२ स्थानमा पहिचानयुक्त सहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन १ अर्ब ८३ करोड विनियोजन गरेको हो । नयाँ सहर पहिचान गरी जग बसाल्ने योजना ल्याइनुलाई पूर्व सचिव केशवकुमार शर्माले सकारात्मक भनेका छन् । […]
Why matched: The article discusses the continuity of urban development and infrastructure projects, which aligns with advancing urban development reforms.
Sentiment: The sentiment is positive as it reports on the allocation of funds for urban development and infrastructure, indicating progress in these areas.
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि काठमाडौँ उपत्यकालगायत प्रमुख सहर धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाइने लक्ष्य राखेको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि काठमाडौँ उपत्यकालगायत प्रमुख सहरी सडकको नियमित मर्मतसम्भार गरी धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाइने जानकारी दिएका हुन् । उनका अनुसारContinue reading "आगामी वर्षदेखि काठमाडौँ उपत्यकालगायत प्रमुख सहर धुलोमुक्त बनाइने"
Why matched: The article mentions the government's goal to make major cities, including Kathmandu, dust-free, which relates to urban development and waste management.
Sentiment: The initiative to clean up major urban areas is presented positively, suggesting a proactive approach to urban management.
पोखरा । पोखरा महानगरपालिकाले पोखरा–९, पृथ्वीचोकस्थित हङकङ बजारअगाडिका विभिन्न संरचनामा बिहीबार डोजर लगाएर भत्काएको छ । जसअनुसार सहारा क्लब पोखरा, सामुदायिक प्रहरी सेवा, जिफन्ट गण्डकी, नेपाल ट्रेड युनियन कांग्रेस, हिमाली सांस्कृतिक परिवारको भवन, पसलहरु, सार्वजनिक शौचालयसमेतका संरचना भत्काइएको हो । पोखरा उपत्यका नगर विकास समितिको जग्गा अतिक्रमण गरेर विभिन्न संघसंस्थाले भवन बनाएर लामो समयदेखि सटर […] The post पोखराको पृथ्वीचोकमा भत्किए ठूला संरचना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Why matched: The article reports on the demolition of structures in Pokhara, which ties into urban development and waste management issues.
Sentiment: The tone of the article suggests criticism of the actions taken by the municipality, indicating a negative sentiment towards the management of urban development.
काठमाडौँ । टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने काम धमाधम सुरु गरिएको छ। काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिणतर्फ रहेको करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रमा घाँसे मैदान निर्माण तथा हरियाली
Why matched: The article reports on the development of Tundikhel as a green and organized public space, which aligns with urban development and waste management initiatives.
Sentiment: The article describes ongoing efforts to enhance public spaces, reflecting a positive sentiment towards urban development.
Pokhara, May 22 Heavy rainfall on Thursday evening flooded major roads in Pokhara, sweeping piles of uncollected garbage across the city and leaving streets foul-smelling and littered by Friday morning. Areas including New Road, Mahendrapul, Prithvichowk, Sabhagriha and Lakeside were inundated after drainage systems failed to handle the volume of rainwater flowing through the city’s […] The post Pokhara streets littered after rain sweeps uncollected waste across city appeared first on OnlineKhabar English News.
Why matched: The article highlights issues of waste management in Pokhara, which connects to urban development and waste management reforms.
Sentiment: The report describes the aftermath of heavy rainfall leading to uncollected garbage, indicating problems in urban waste management and infrastructure.
पोखरा- पोखरा महानगरपालिकाले नगरको व्यवस्थित विकास र सौन्दर्यीकरणका लागि वर्षौँदेखि थाँती रहेका योजनाहरूलाई तीव्रता दिने भएको छ । महानगर प्रमुख धनराज आचार्यले पोखरा बसपार्क निर्माण, फिर्के खोलाको अतिक्रमण हटाउने र सार्वजनिक सडक क्षेत्रका अनधिकृत संरचना खाली गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिएका छन् । वि.सं. २०३०/३१ सालदेखि अधिग्रहण गरिएको १८६ रोपनी जग्गामध्ये हाल […]
Why matched: The article reports on the Pokhara Metropolitan City actively working on urban development and beautification projects, which aligns with advancing urban development initiatives.
Sentiment: The proactive approach of the metropolitan city in addressing urban planning and infrastructure improvements is a positive development in governance reform.
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), जेठ ६ गते । मुस्ताङको घरपझोङ गाउँपालिकाले फोहोर संकलनका लागि राखिने डस्टबिनमा सिसी क्यामेरामार्फत निगरानी गर्ने भएको छ । सदरमुकाम जोमसोम तथा मार्...
Why matched: The article discusses the installation of CCTV cameras in dustbins for waste management, which relates to urban development and waste management reforms.
Sentiment: The article highlights proactive measures being taken for waste management, indicating a positive approach towards improving urban infrastructure.
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको फोहोर व्यवस्थापनलाई दिगो र वैज्ञानिक बनाउन ‘आडिया’ मागेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै कुहिने फोहोर मैलाको वैज्ञानिक व्यवस्थापन गर्ने उपयुक्त विधि सिफारिस गर्न इच्छुक
Why matched: The article discusses the Kathmandu Metropolitan City's initiative to seek proposals for scientific waste management, which aligns with urban development and waste management reforms.
Sentiment: The article highlights a proactive approach by the municipality to improve waste management, indicating positive progress in urban governance.
तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन नसकेको हो ।हाल व्यवस्थापन गरिएको जग्गामा खाडल पूरा भई वैकल्पिक स्थानको खोजी भइरहेकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म फोहरमैला सङ्कलन गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । फोहरमैलाको दिगो व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिदको अनुमति नेपाल सरकारसँग माग भएकामा हालसम
Why matched: The article discusses the suspension of waste collection in a municipality due to a lack of disposal sites, which directly relates to urban development and waste management issues.
Sentiment: The article highlights a problem with waste management, indicating a failure to effectively manage waste collection, which reflects negatively on urban development efforts.
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनको ज्ञान अब पाठ्यपुस्तकमार्फत दिने भएको छ । धनगढी उपमहानगरपालिका ले काठमाडौँ विश्वविद्यालय को प्राविधिक सहयोगमा फोहोर व्यवस्थापनसम्बन्धी पुस्तक तयार पारेको हो । उक्त पुस्तकलाई व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) को स्वीकृतिमा अध्ययन–अध्यापन गरिने भएको छ। फोहोर व्यवस्थापन, वर्गीकरण, पुनःप्रयोग र रोजगारी सिर्जनालाई मुख्य उद्देश्य बनाएर तयार गरिएको पुस्तकमार्फत तालिम […] The post धनगढी उपमहानगरले गर्यो फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममा समावेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Why matched: The article discusses the integration of waste management knowledge into formal education, which aligns with urban development and waste management reforms.
Sentiment: The article highlights a proactive approach by the municipality to educate students on waste management, indicating positive progress in urban development.
Kathmandu, April 23 Air pollution has increased in Kathmandu Valley. Air quality, which had improved after rainfall, has declined to ‘very unhealthy’ level all of sudden. The Air Quality Index (AQI) had reached around 92 on Tuesday afternoon and it was 247 till 11:00 am today. It is said that it might affect people’s health. […] The post Air pollution in Kathmandu reaches ‘very unhealthy’ level appeared first on OnlineKhabar English News.
Why matched: The article discusses the increasing air pollution levels in Kathmandu, which relates to urban development and waste management issues.
Sentiment: The article highlights a decline in air quality, indicating a failure to manage pollution effectively, which reflects negatively on urban development efforts.
काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार मंगलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क बिहीबार बिहान ११ः०० बजेसम्म बढेर २४७ पुगेको छ । यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, यसलेContinue reading "काठमाडौँको वायु प्रदूषण बढ्यो"
Why matched: The article reports on the worsening air pollution in Kathmandu, which is relevant to urban development and waste management.
Sentiment: The article indicates a significant decline in air quality, reflecting poorly on the government's urban management strategies.
गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो । सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी १०, रेडबुलका बोतल प्रतिकेजी ८०, एचडिपी प्लास्टिक प्रतिकेजी आठ, पानीका बोतल प्रतिकेजी १०, फलाम प्रतिकेजी १५, सिसा प्रतिकेजी एक तथा टिन प्रतिकेजी पाँचमा बिक्री हुन थालेको हो । नगर विकास तथा वातावरण संरक्षण संस्थाले रेसुङ्गा नगरपालिकाका–१, २, ७, ८, ९ र ४ को केही भागक
Why matched: The article discusses the sale of waste in Tamghas, which relates to urban development and waste management efforts.
Sentiment: The article highlights a proactive initiative by the municipality to manage waste, indicating progress in urban development and waste management.
धनगढी । कैलालीको धनगढीमा ३२ विघा जग्गामा अत्याधुनिक प्रविधिसहितको एकीकृत फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिएको छ । करिब १ अर्ब ८ करोड २७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त केन्द्र धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित पटेला जंगलमा रहेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदान सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत संघीय […] The post धनगढीको अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्र एक महिनाभित्र सञ्चालनमा आउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Why matched: The article reports on the establishment of an advanced waste management center, which is directly related to urban development and waste management reforms.
Sentiment: The article highlights the completion and operational timeline of the waste management center, showcasing progress in urban development initiatives.
धनगढी– धनगढीमा एक अर्ब आठ करोड २७ लाख २५ हजार ४८९ रुपैयाँ लागतमा अत्याधुनिक प्रविधिसहितको एकीकृत फोहोर व्यवस्थापन केन्द्र बनेको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण अनुदानमा सञ्चालित क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत संघीय सहरी विकास तथा भवन कार्यालय कैलालीले धनगढी–७ पटेला जंगलमा उक्त केन्द्र बनाएको हो । कार्यालयका इन्जिनियर सौरभ कलौनीले उक्त केन्द्रमा पुग्ने […]
Why matched: The article discusses the establishment of an integrated waste management center, which is relevant to urban development and waste management reforms.
Sentiment: The initiation of a modern waste management center is a positive step towards improving urban infrastructure and waste management practices.
पर्वत– जिल्लाको दोस्रो नगरका रूपमा विकास भएको फलेवास नगरपालिकाले फोहोर व्यवस्थापनमा चासो नदिँदा नगरका विभिन्न क्षेत्र दुर्गन्धित बन्दै गएका छन् । अव्यवस्थित सहरीकरण, बढ्दो जनघनत्व र बजार विस्तारसँगै फोहोर उत्पादन बढ्दै गए पनि व्यवस्थापनमा चासो नदिँदा नगर कुरूप बन्दै गएको हो । सदरमुकाम कुश्मा बजारसँगै जोडिएको फलेवास नगरपालिकाका विभिन्न स्थानमा यत्रतत्र फोहोर थुप्रिन थालेपछि स्थानीय […]
Why matched: The article discusses poor waste management in a developing municipality, which relates to urban development and waste management bills.
Sentiment: The article points out the lack of attention to waste management, indicating a failure in addressing urban cleanliness and infrastructure.