Refunding Small Cooperative Depositors within 100 Days
To start the process of returning the savings of small depositors of cooperatives within 100 days.
सहकारीका साना बचतकर्ताहरूको बचत फितार्को प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने।
Sources
Public Record
Is this reform a priority for you?
Both responses count equally — this is about evidence, not advocacy.
Coverage Timeline
Overall Sentiment
Leaning Positive
Sentiment Breakdown
All Articles
Sorted by date, newest firstकाठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको होContinue reading "ऋण असुलीबाट तुलसी सहकारीका १ सय ५८ बचतकर्ताले पाए रकम"
Why matched: The article discusses the return of savings to depositors of Tulsi Cooperative, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article reports that 158 depositors received their savings back, indicating a successful recovery effort for affected individuals.
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
Why matched: The article discusses the return of savings to small depositors of the Tulsi cooperative, which aligns with the action item focused on refunding small cooperative depositors.
Sentiment: The article highlights that 158 small savers received their funds back, indicating a successful resolution of their financial issues.
काठमाडौं- काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन गरेका छन् । सहकारी विभागले, बचत फिर्ता गरिदिनेबारेको निवेदकहरुको संख्या बढ्दै जान थालेको जानकारी दिएको छ । वैशाख १७ देखि हालसम्म रकम फिर्ता गरिदिन माग गरेका छन् । विभाग प्रमुख ध्रुवकुमार काफ्लेले दैनिक करिब ३० […]
Why matched: The article reports on efforts by six thousand savers to retrieve their funds, which relates to the action item focused on refunding small cooperative depositors.
Sentiment: The article conveys a proactive approach by the savers and the cooperative department's acknowledgment of their applications, indicating a positive movement towards resolving the issue.
Why matched: The article reports on the process for refunding savings for 6,000 depositors, which directly relates to the action item regarding the refunding of small cooperative depositors.
Sentiment: The article conveys a proactive approach to refunding depositors, suggesting a positive sentiment towards the implementation of this reform.
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन गरेका छन् । सहकारी विभागले, बचत फिर्ता गरिदिनेबारेको निवेदकहरुको सङ्ख्या बढ्दै जान थालेको जानकारी
Why matched: The article reports on efforts by six thousand depositors to retrieve their savings, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article indicates that there is a growing number of applicants seeking the return of their savings, suggesting positive action towards addressing their concerns.
काठमाडौं महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति छ हजार बचतकर्ताले आवेदन गरेका छन्।...
Why matched: Similar to article 4, this article discusses the applications from six thousand depositors for the return of their savings, directly relating to the refunding of small cooperative depositors.
Sentiment: The article emphasizes the increasing number of applications for fund retrieval, reflecting a proactive approach to resolving the issue.
Why matched: The article reports on the application process for refunding savings to 6,000 depositors, which directly relates to the action item regarding refunding small cooperative depositors.
Sentiment: The sentiment is positive as it highlights the government's initiative to return funds to depositors, indicating progress in addressing financial issues.
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमूना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमूना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएकोContinue reading "दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता"
Why matched: The article discusses the return of savings to depositors from troubled cooperatives, which aligns with the item about refunding small cooperative depositors.
Sentiment: The article highlights the successful return of funds to depositors, indicating a positive outcome for those affected by the cooperative issues.
Why matched: The article discusses the protection of depositors' interests in cooperative management, which aligns with the item on refunding small cooperative depositors.
Sentiment: The article highlights efforts to safeguard the interests of depositors, indicating a positive approach towards addressing their concerns.
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्न राज्यकोषको पैसा खर्च नभएको प्रष्ट पारेकी छिन् । पछिल्लो तीन महिनामा ८ वटा समस्याग्रस्त सहकारीका १ हजार ४ सय ५२ साना बचतकर्ताको ५९ लाख ४ हजार ६ सय रुपैयाँ फिर्ता गरिएको जानकारी दिँदै मन्त्री रावले सो पैसाContinue reading "‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्न राज्यको एक पैसा पनि खर्च भएको छैन’- सहकारी मन्त्री रावल "
Why matched: The article discusses the return of funds to small cooperative depositors, which directly relates to the refunding of small cooperative depositors within 100 days.
Sentiment: The article highlights that the government has successfully returned a significant amount of money to small depositors, indicating positive progress in addressing their financial concerns.
काठमाडौँ । कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरूले सोमबार काठमाडौंमा भेला भई प्रदर्शन गरेका हुन् । लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाई नगरेको उनीहरूकोContinue reading "कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ता आन्दोलनमा, बचत फिर्ताको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)"
Why matched: The article reports on depositors protesting for the return of their savings from Karnali Development Bank, highlighting issues related to financial management and customer trust.
Sentiment: The sentiment is negative as it discusses the dissatisfaction and protests of depositors who have not received their funds, indicating a failure in the bank's obligations.
काठमाडौं- कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरूले सोमवार काठमाडौंमा भेला भई प्रदर्शन गरेका हुन् । लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाई नगरेको उनीहरूको गुनासो […]
Why matched: The article reports on depositors protesting due to not receiving their deposits back from Karnali Development Bank, which relates to the action item about refunding small cooperative depositors.
Sentiment: The sentiment is negative as it discusses the dissatisfaction and protests of depositors, indicating a failure to address their financial concerns.
काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ ऋणीको नामावली सार्वजनिक गरेको छ । तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको १२ र कृषि विकास बहुउदेश्यीय सहकारीका १२० ऋणी छन् ।समितिले गत वैशाख २३ गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई प्रमाणसह
Why matched: The article discusses the public disclosure of names of borrowers from troubled cooperatives, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article highlights issues faced by borrowers, indicating a negative situation regarding the management of cooperative funds.
समस्याग्रस्त सहकारीबारे मुद्दामा गएका बचतकर्ताले तत्कालका लागि बचत फिर्ता नपाउने भएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मुद्दामा गएका बचतकर्ताको हकमा अदालती प्रक्रियाको अन्तिम टुङगो नलाग्दासम्म बचत फिर्ता नगर्ने भएको हो ।
Why matched: The article discusses the inability of depositors to retrieve their savings from a troubled cooperative, which directly relates to the refunding of small cooperative depositors.
Sentiment: The article highlights that depositors will not receive their money back until the court process is resolved, indicating a negative situation for those affected.
पर्वत– पर्वतको कुश्मा नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाबाट ऋण लिएर लामो समयदेखि साँवा तथा ब्याज नतिर्ने सदस्यलाई तत्काल ऋण चुक्ता गर्न ताकेता गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ऋण असुलीमा देखिएको समस्याका कारण बचतकर्ताको रकम फिर्ता गर्नसमेत कठिनाइ उत्पन्न भएकाले तत्काल साँबा ब्याज भुक्तानी गर्न भनेको हो । नगरपालिकाका अनुसार कतिपय ऋणी […]
Why matched: The article reports on the municipality's pressure on cooperative members to repay loans, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article indicates difficulties in returning depositors' funds due to loan recovery issues, reflecting a negative sentiment towards the handling of cooperative finances.
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका सञ्चालकहरूको उपलब्ध नामावली सार्वजनिक गरेको छ । समितिको २०८३ जेठ ८ गतेको निर्णयअनुसार सहकारी संस्थाका सञ्चालकहरूको विवरण सार्वजनिक गरिएको हो ।कार्यालयले सार्वजनिक गरेको सूचनामा विवरणमा कुनै फरक परे वा अद्यावधिक गर्नुपर्ने अवस्था भए सम्बन्धित पक्षलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै, सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व
Why matched: The article discusses the public disclosure of names of directors from troubled cooperatives, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article indicates a proactive step by the management committee in addressing issues within cooperatives, suggesting a positive approach to resolving depositor concerns.
काठमाडौँ । काठमाडौँ महानगरपालिका सहकारी विभागमा ४ अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपैयाँ बचत रकम फिर्ता गरीदिनका लागि छ हजारभन्दा बढी बचतकर्ताले माग गरेका छन् । कामपा सहकारी विभागका अनुसार पछिल्लो समय बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको हो । सहकारी विकागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताकाContinue reading "सहकारी ठगी: ४ अर्ब ७७ करोड बचत फिर्ता गर्न ६ हजार बढीको उजुरी"
Why matched: The article discusses a cooperative organization returning a significant amount of savings to depositors, which aligns with the action item focused on refunding small cooperative depositors.
Sentiment: The article highlights the successful collection of funds and the positive response from depositors, indicating a favorable development.
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताहरुले राष्ट्र बैंक घेराउ गरेका छन् । आफूहरुले जम्मा गरेको बचत फिर्ता नपाएपछि आन्दोलित बनेका बचतकर्ताहरुले सोमबार नेपालगञ्जस्थित राष्ट्र बैंकको कार्यालय घेराउ गरेका हुन् । कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयबाट नाराबाजीसहित प्रदर्शन सुरु गरेका बचतकर्ताले राष्ट्र बैंक घेराउ गरेका थिए । उनीहरुले सरकार र राष्ट्र बैंकले लाइसेन्स दिएकै कारण आफूहरुलेContinue reading "कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताले गरे राष्ट्र बैंक घेराउ, बचत फिर्ता नगरे गेटमै ‘आत्मदाह’ गर्ने चेतावनी !"
Why matched: The article reports on depositors protesting for the return of their savings from Karnali Development Bank, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article describes a situation where depositors are threatening self-immolation if their savings are not returned, indicating a serious problem with the bank's ability to refund deposits.
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ती जारी गर्दै राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने सार्वजनिक रुपमा गुनासो तथा भ्रम सृजना भएकोमा ध्यानाकर्षण भएको जनाइएको छ ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारीका १० हजार भन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताह
Why matched: The article reports on the government's actions to refund savings to affected depositors of troubled cooperatives, which aligns with the item on refunding small cooperative depositors.
Sentiment: It states that the government has clarified the return of funds to victims, indicating a positive development in addressing the issue.
१३ जेठ, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट असुलिएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले राज्यकोषको रकमबाट बचत फिर्ता नगरिएको जनाएको हो । समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारीका १० हजार भन्दा कम बचत मागदाबी भएका साना […]
Why matched: The article discusses the return of funds to depositors of troubled cooperatives, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article indicates that the funds returned were not from the state treasury, suggesting issues with the management of these funds and raising concerns about the government's handling of the situation.
काठमाडौँ महानगरपालिका, सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।...
Why matched: The article reports on the return of savings to depositors, which aligns with the action item focused on refunding small cooperative depositors.
Sentiment: The positive reporting on the return of savings to depositors indicates successful implementation of measures to support affected individuals.
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने सार्वजनिक रुपमा गुनासो तथा भ्रम सृजना भएकोमा ध्यानाकर्षण भएको जनाइएको हो । समस्याग्रस्तContinue reading "समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार, राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको हल्ला भ्रम !"
Why matched: The article discusses the government's actions to return savings to affected depositors of troubled cooperatives, which directly relates to the refunding of small cooperative depositors.
Sentiment: The article states that the government clarified the return of savings to depositors, indicating a positive development in addressing the issue.
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको हो । समितिले सोमबार सूचना जारी गर्दै सरकारबाट विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक
Why matched: The article reports on the public disclosure of names of debtors from troubled cooperatives, which relates to the refunding of small cooperative depositors.
Sentiment: The mention of problematic cooperatives and their debtors suggests ongoing issues that could hinder the timely refunding of depositors.
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको हो । समितिले सोमबार सूचना जारी गर्दै सरकारबाट विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद
Why matched: The article discusses the public listing of debtors from troubled cooperatives, which relates to the management of cooperative funds and financial transparency.
Sentiment: The article provides factual information about the publication of debtor names without expressing any positive or negative sentiment regarding the management of these cooperatives.
काठमाडौं– समस्याग्रस्त घोषणा भएको डेढ वर्षसम्म पनि कर्णाली विकास बैंकको भविष्य अन्योल हुँदा बचतकर्ता मारमा परेका छन् । उनीहरूले अहिलेसम्म न आफ्नो निक्षेप फिर्ता पाएका छन्, न त बैंकको अवस्था सुध्रिएको छ । निक्षेप फिर्ता हुनेमा निक्षेपकर्ता शंका गर्छन् भने कसरी र कहिले फिर्ता हुन्छ भन्ने बैंक व्यवस्थापनले पनि भन्न सक्ने अवस्था छैन । सुरुवाती […]
Why matched: The article reports on the delays in returning deposits to customers of a troubled bank, which relates to the action item about refunding small cooperative depositors.
Sentiment: The article expresses concern and frustration from depositors who have not received their funds, indicating a failure in the promised refund process.
पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसमेतका प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण, संगठित अपराध एवं नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतका अभियोग फिर्ता भएका छन् । शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले महान्यायाधिवक्ताको कार्यालयको यसअघिको निर्णयबमोजिम जिल्ला सरकारी वकिल कार्यालयले दिएको निवेदनमा सुनुवाइ गर्दै अभियोग संशोधनको […] The post रवि, जिवी, छविसहित ४४ जनाको सहकारी ठगीबाहेकका सबै अभियोग फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Why matched: The article discusses the return of charges against cooperative fraud, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article highlights the resolution of legal issues surrounding cooperative fraud, indicating a positive outcome for affected depositors.
यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ।
Why matched: The article discusses a directive from the Department of Transport regarding the registration of new vehicles, which relates to the management of public transport services.
Sentiment: The article presents factual information about the directive without expressing any positive or negative opinions.
काठमाडौँ । समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका ३ सय ४ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको हो । जसमध्ये कृषि सहकारीका ८८ जना र शिव शिखरका २ सय १६ जनालाई बचत रकम फिर्ता गरिएको समितिले जनाएकोContinue reading "समस्याग्रस्त सहकारीका थप ३ सय ४ बचतकर्ताको पैसा फिर्ता"
Why matched: The article discusses the return of funds to small cooperative depositors, which directly relates to the action item about refunding small cooperative depositors within 100 days.
Sentiment: The article highlights that 304 depositors received their money back, indicating a successful implementation of the refund process.
६ जेठ, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका […]
Why matched: The article reports on the government returning funds to small cooperative depositors, which directly relates to the action item focused on refunding small cooperative depositors.
Sentiment: The article emphasizes the successful return of savings to affected depositors, showcasing a positive development in addressing financial issues faced by small cooperatives.
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले सहकारीपीडितको बचत फिर्ता गर्ने कार्यतालिका ल्याएर गएको निर्वाचनमा जनतासँग वाचा गरेअनुसार काम गर्ने संकेत देखाएको छ । सरकारले ल्याएको कार्ययोजनाअनुसार यही जेठ पहिलो सातादेखि बचत फिर्ता दिन सुरु गरिनेछ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चक्रीय कोषमा संकलित रकमबाट पीडितलाई पैसा फिर्ता दिन सुरु गर्नेछ । यसअघि समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता […]
Why matched: The article discusses the government's commitment to return savings to cooperative victims, which aligns with the action item focused on refunding small cooperative depositors.
Sentiment: The article indicates that the government is starting the process of returning savings, showing a positive development in fulfilling their promise.
काठमाडौं- सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्रथमिकतामा राखेको छ । समस्याग्रस्त सहकारीमा स–साना रकम निक्षेप गरेका बचतकर्ता अधिकांश रहेकाले उनीहरूको रकम फिर्ताको विषयलाई बढी महत्त्व दिइएको हो । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । भूमि, सहकारी, संघीय मामिला तथा […]
Why matched: The article highlights the government's prioritization of returning deposits to small cooperative depositors, which directly relates to the refunding initiative.
Sentiment: The article conveys a positive sentiment by stating that the government is prioritizing the return of deposits to small savers, indicating a supportive action.
By A Staff Reporter,Kathmandu, May 19: The government has started returning the money of small depositors of problematic...
Why matched: The article discusses the government's initiative to refund deposits to small depositors from troubled cooperatives, which directly relates to item 99.
Sentiment: The article reports on the commencement of the refund process, indicating a positive development for affected depositors.
काठमाडौँ । समस्याग्रस्त सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन थालेका छन् । सरकारले समस्याग्रस्त घोषणा भएका कान्तिपुर सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी र पशुपति सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरेको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पहिलो दिन यी तीन सहकारीका ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरिएको छ । जसमध्येContinue reading "सुरु भयो सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने काम, पहिलो दिनमै ३ सय ७८ जनाले पाए पैसा "
Why matched: The article discusses the government's initiative to refund small cooperative depositors, which directly relates to item 99.
Sentiment: The article reports that 378 depositors received their money back, indicating a successful start to the refund process.
कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो ।
Why matched: The article discusses the public disclosure of loan details for borrowers of a cooperative, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article presents factual information about the borrowers without expressing any positive or negative sentiment regarding the refunding process.
काठमाडौँ । धरानका दुई ठूला सहकारी डुबेका छन् । बराह र श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले झण्डै १२ अर्ब हिनामिना गरेपछि र सो रकम ‘सेटलमेन्ट’ गर्न नसकेपछि दुवै सहकारी डुबेका हुन् । डुबेको बराह बचत तथा ऋण सहकारीमा बचतकर्ताको ११ अर्ब रुपैयाँ र श्रेया बचत तथा ऋण सहकारी संस्थामा १ अर्ब रुपैयाँ भन्दा बढीContinue reading "धरानका दुई ठूला सहकारी डुबे, दुवैका अध्यक्ष फरार, परिस्थिति ‘काबु’ भन्दा बाहिर गएपछि स्थानीय तहले माग्यो गुहार"
Why matched: The article discusses the collapse of two cooperatives and the financial losses incurred by depositors, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article highlights the failure of the cooperatives and the resulting financial distress for depositors, indicating a negative sentiment towards the situation.
The government has announced that loans disbursed by problematic cooperatives will be recovered and the collected funds will be paid back to depositors in the upcoming fiscal year 2083/84 BS. The plan has been incorporated in the government's annual policies and programs for the upcoming fiscal year presented by President Ram Chandra Paudel at the joint meeting of the Federal Parliament today.Unveiling the policies and programs, President Paudel stated that the government would address
Why matched: The article reports on the government's plan to refund cooperative victims, which aligns with the item regarding refunding small cooperative depositors.
Sentiment: The sentiment is positive as it indicates a proactive government initiative to address the financial issues faced by cooperative depositors.
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सेवा प्रवाहमा समय परिवर्तन गर्दै सहकारी पीडित बचतकर्ताहरूका निवेदन अब दिउँसो ३ बजेपछि मात्र दर्ता गरिने जनाएको छ। समितिका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बचत फिर्ता तथा विवरण भिडानसम्बन्धी काम मात्र सञ्चालन हुनेछ। समितिले बचतकर्ताको मागदाबी र विवरण मिलानलाई प्राथमिकता दिनुपर्ने भएकाले यो व्यवस्था अर्को सूचना […]
Why matched: The article discusses changes in the registration process for cooperative victims, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article provides factual information about the new registration time without expressing any positive or negative sentiment.
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने घोषणा गरेको छ । सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेका हुन् । उक्त कोषमा सहकारीको कर्जा असुली गरेर प्राप्त रकम जम्मा गरिनेछ । सोही रकमबाट बचतकर्ताको बचत फिर्ता गरिने सरकारले घोषणाContinue reading "नीति तथा कार्यक्रमः ऋण असुली गरेर समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिने"
Why matched: The article discusses the government's announcement to return money to depositors of troubled cooperatives, which aligns with the action item focused on refunding small cooperative depositors.
Sentiment: The article presents a positive development regarding the establishment of a unified fund to protect depositors' savings, indicating government support for affected individuals.
एकै परिवारका ४ दाजुभाइले रकम अपचलन गरेपछि खुसी बचत तथा ऋण सहकारीका बचतकर्ता समस्यामा परेका छन् ।
Why matched: The article discusses the misappropriation of funds by a cooperative, which directly affects the depositors.
Sentiment: The article highlights the problems faced by depositors due to the mismanagement of funds, indicating a negative sentiment towards the handling of cooperative finances.
बराह सहकारी पीडित समन्वय समितिले करिब ११ अर्ब बचत फिर्ता गराइदिन माग गर्दै रवि लामिछानेलाई पत्र लेखेका हुन् ।
Why matched: The article highlights a demand for the return of savings from a cooperative, which aligns with the action item focused on refunding small cooperative depositors.
Sentiment: The article conveys a strong demand for the return of funds, reflecting a positive sentiment towards the initiative to refund depositors.
काठमाडौँ । थप ११ वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरुको नाम सार्वजनिक गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप ११ सहकारीका १ सय १० जना ठूला ऋणीहरुको नाम सार्वजनिक गरेको हो । समितिले कृषि विकास बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट, लुःनिभा बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट, सोसाइटल बचतContinue reading "थप ११ सहकारीका १ सय १० ठूला ऋणीको नाम सार्वजनिक, अझै सम्पर्कमा नआए ‘जायजेथा’ बेचेर असुल गरिने !"
Why matched: The article reports on the public disclosure of names of large debtors from troubled cooperatives, which relates to the refunding of small cooperative depositors.
Sentiment: The tone of the article suggests ongoing issues with large debtors and the management of cooperatives, reflecting negatively on the efforts to refund small depositors.
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ। समितिले बुधबार सूचना जारी गर्दै समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको हो।समितिका अनुसार सहकारीबाट ठूलो रकम ऋण लिएर लामो समयसम्म भुक्तानी नगरेका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको हो। समितिले सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्न आग्रह गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने
Why matched: The article's focus on the public naming of large debtors from troubled cooperatives ties into the broader issue of refunding small cooperative depositors.
Sentiment: The mention of legal actions against debtors suggests a failure to protect small depositors, indicating a negative sentiment towards the reform aimed at refunding them.
काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।समितिका अनुसार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीका नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ ।समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिँदै अन्यथा कानुनबमोजिम असुली गरिने जनाएको छ । अन्य ऋणीहरूको नामावलीसमेत क्रमिक रूपमा प्रकाशित हु
Why matched: The article's focus on the public naming of large debtors from troubled cooperatives ties into the broader issue of refunding small cooperative depositors.
Sentiment: The emphasis on legal actions against large debtors suggests a lack of support for small depositors, indicating a negative sentiment towards the reform aimed at their refund.
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ।...
Why matched: The article reports on the public disclosure of large debtors of troubled cooperatives, which relates to financial transparency and accountability.
Sentiment: The article provides factual information without expressing a positive or negative stance on the reform.
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार करिब ७६,००० बचतकर्ताको लगभग ४६ अर्ब रुपैयाँ फिर्ता गरिनुपर्ने देखिएको छ। त्यसका निम्ति हालसम्म असुली हुन सकेको ३५ करोड रुपैयाँ अनि सरकारले हालेको २५ करोड रुपैयाँ गरी ६० करोड रुपैयाँको कोष बनेको अधिकारीहरूले बताएका छन्।
Why matched: The article discusses the dissatisfaction of large depositors regarding the return of funds from a troubled cooperative, which directly relates to the refunding of small cooperative depositors.
Sentiment: The article highlights the failure to recover a significant amount of money for depositors, indicating problems with the refund process.
२३ वैशाख, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाममा क्रमश: सार्वजनिक गर्ने समितिले जनाएको छ । समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको […]
Why matched: The article discusses the public disclosure of large debtors of troubled cooperatives, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article presents factual information about the disclosure process without expressing any positive or negative sentiment toward the refunding initiative.
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ ।गत वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो ।समितिले गरेको अध्ययनअनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब रु ४६ अर्ब बचत फिर्ता गर्नुपर्ने छ । तीमध्
Why matched: The article discusses the government's plan to refund depositors from troubled cooperatives, which aligns with the reform item focused on refunding small cooperative depositors.
Sentiment: The announcement of a clear timeline for refunds is framed positively, suggesting effective government action to address depositor concerns.
Kathmandu, May 6: After years of watching their money vanish into cooperative black holes, depositors might finally see something come back. The government says refunds for savings trapped in troubled cooperatives will start from mid-May, kicking off in the first week of Jestha. The Problematic Cooperative Management Committee, formed on April 22, has already gathered […] The post Govt to start repaying funds to cooperative depositors appeared first on Peoples' Review.
Why matched: The article reports on the government's plan to start repaying funds to cooperative depositors, directly relating to the refunding of small cooperative depositors item.
Sentiment: The article conveys a sense of optimism as it mentions that depositors will finally see their money returned, indicating progress in addressing their concerns.
यहाँ चर्चा गर्न खोजिएको विषयवस्तु सहकारी क्षेत्रमा भएका विकराल र मूलभूत समस्या समाधानका लागि उपाय र पहिचान नै हो । सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानको कौतूहलताको परिणाम सम्मानित सर्वोच्च अदालतमा अधिवक्ता रवीन्द्र शर्मासहित जवान तीन रिट निवेदक भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौँसमेत उपर परमादेश समेत (मुद्दा नं.०८०–डब्लुओ–०५४१) दायर भएकोमा सम्मानित सर्वोच्च अदालतबाट मिति […]
Why matched: The article discusses the historical decision regarding cooperative issues, which ties into the refunding of small cooperative depositors item.
Sentiment: While it addresses the problems faced by cooperatives, it also hints at potential solutions, leading to a mixed sentiment regarding the effectiveness of the government's actions.
कार्यालयले साना बचतकर्तामा पनि हरेकको बचत रकममा ५० प्रतिशतभन्दा ननाघ्ने गरी फिर्ता गर्ने तयारीमा पुगेको छ । कार्यालयले हालका लागि सरकारले भुक्तानी दिएको र समस्याग्रस्त संस्थाबाट असुली भएको रकमबाट बचत फिर्ता गर्न लागेको हो ।
Why matched: The article discusses the return of savings to small depositors from a troubled cooperative, indicating a positive development for affected individuals.
Sentiment: The article highlights efforts to refund small depositors, which is a favorable action for those impacted by the cooperative's issues.
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका ठूला ऋणीबाट कर्जा असुल गरी साना बचतकर्तालाई रकम फिर्ता गर्ने तयारी गरेको छ । समितिले पत्रकार सम्मेलन गर्दै जेठको पहिलो साताबाट बचत फिर्ता गर्ने तयारी गरेको जानकारी दिएको हो । समितिका अनुसार देशभरका समस्याग्रस्त सहकारी संस्थाका करिब ७६ हजार बचतकर्ताको करिव ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेकोContinue reading "ठूला ऋणीबाट कर्जा असुलेर साना बचतकर्तालाई पैसा फिर्ता गरिँदै, ११ दिनमा ४० जनाबाट ७३ लाख असुली ! "
Why matched: The article discusses the return of funds to small depositors from cooperative management, which aligns with the action item regarding refunding small cooperative depositors.
Sentiment: The article highlights the successful collection of funds from large debtors to return to small savers, indicating positive progress in addressing financial issues.
काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छिन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पत्रकार सम्मेलनका क्रममा मन्त्री रावलले आगामी जेठको पहिलो सातादेखि वचत फिर्ता प्रक्रियाको औपचारिक शुरुवात गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् । सहकारीको बचत फिर्ता […]
Why matched: The article discusses the government's priority to return savings to cooperative depositors, which directly relates to the action item about refunding small cooperative depositors.
Sentiment: The article highlights the government's commitment to resolving issues in the cooperative sector and returning funds, indicating a positive outlook on the reform.
काठमाडौँ । सरकारले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने सरकारी तयारी रहेको बताएकी हुन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले यस्तो बताएकी हुन् । उनले जेठको पहिलो सातादेखि बचतContinue reading "जेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !"
Why matched: The article reports on the government's plan to refund cooperative depositors, which directly relates to the item about refunding small cooperative depositors within 100 days.
Sentiment: The announcement of a specific timeline for refunds demonstrates a positive action by the government, indicating support for affected depositors.
देशभरिका सहकारी संस्थामा पैसा राखेका लाखौं जनताले ती संस्थाबाट बचत फिर्ता पाउन छाडेको वर्षौं भइसक्यो । यसबारे विभिन्न कार्यदल बने, प्रतिवेदन तयार भए, कानुन संशोधन पनि भए । तर, जनताले बचत फिर्ताको ग्यारेन्टी समेत पाउन सकेका छैनन् ।
Why matched: The article addresses the issue of citizens not receiving their savings back from cooperatives, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article highlights the ongoing struggle of citizens to retrieve their savings, indicating a failure in the system and dissatisfaction with the government's handling of cooperative funds.
काठमाडौँ । सहकारी ठग्नेविरुद्ध सरकार निर्मम बनेको छ । ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०८३’ लागू गर्दै सरकार सहकारी ठग्नेहरुविरुद्ध थप निर्मम बनेको हो । उक्त कार्यविधि वैशाख १० गते राजपत्रमा प्रकाशित भएसँगै लागू भइसकेको छ । सोही कार्यविधि अन्तर्गत सरकारले पहिलो चरणमा साना बचतकर्ताको रकम फिर्ता गर्नेContinue reading "सहकारी ठग्नेविरुद्ध निर्मम बन्यो सरकार, रकम हिनामिना गर्नेको सम्पत्ति अंशबण्डा भएपनि खोसिने !"
Why matched: The article discusses the government's strict measures against cooperative fraud, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article conveys a strong government stance against fraud, indicating a positive approach to protecting depositors' interests.
काठमाडौँ । हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी सहकारीभित्रै गम्भीर बिरामी अवस्थामा फेला परेकी छिन् । सहकारीकी कायममुकायम व्यवस्थापक गम्भी र बिरामी अवस्थामा फेला परेकी हुन् । सहकारीको कार्यालयभित्रै गम्भीर बिरामी अवस्थामा फेला परेकी उनलाई ढोका फुटाएर उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । सहकारीका एक कर्मचारीका अनुसार उनलाई शुक्रबार नै उद्धार गरेरContinue reading "सहकारीकी व्यवस्थापक गम्भीर अवस्थामा फेला, ढोका फुटाएर उद्दार, ७ जनाविरुद्ध प्रहरीमा उजुरी !"
Why matched: The article reports on a serious incident involving a cooperative manager, which relates to the action item concerning the refunding of small cooperative depositors.
Sentiment: The serious nature of the incident and the implications for cooperative management suggest negative developments affecting depositors.
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार हाम्रो प्यासिफिक बचत तथा ऋण सहकारी संस्था, सन्ध्या बचत तथा ऋण सहकारी संस्था र प्रस्पर बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता छन्, तर संस्था तथा सञ्चालककै अत्तोपत्तो नभएको अवस्था छ ।
Why matched: The article highlights issues with cooperative institutions that are failing to operate properly, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article criticizes the lack of functioning cooperative institutions, indicating a failure to protect depositors' interests.
सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न पक्षसँग चरणबद्ध छलफल गरेको छ ।
Why matched: The article reports on discussions regarding the return of deposits to cooperative victims, which aligns with the action item focused on refunding small cooperative depositors.
Sentiment: The article mentions the ministry's preparation to return deposits, reflecting a proactive approach to addressing the concerns of cooperative victims.
मन्त्रालयले सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि चरणबद्ध प्रक्रिया अघि बढाएको छ । ऋण असुलीसँगै बचत फिर्ता तीव्रता दिने मन्त्रालयको तयारी छ ।
Why matched: The article discusses the government's phased process to return savings to cooperative depositors, which directly relates to the refunding of small cooperative depositors.
Sentiment: The article highlights the government's initiative to expedite the return of funds, indicating a positive approach towards addressing the issue.
हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ।
Why matched: The article discusses a weekly event that promotes vehicle-free zones, which aligns with the goal of improving public transport and urban mobility.
Sentiment: The article presents the initiative positively, highlighting its benefits for the community and environment.
बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन पनि संस्था समस्याग्रस्त हुनुपर्ने अवस्था देखिएपछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा निवेदन दिएका हुन् ।
Why matched: The article discusses issues faced by depositors in cooperative societies, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article highlights problems with cooperatives and the need for intervention, indicating a negative sentiment towards the current situation.
प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रदीपराज पौडेलका अनुसार हाल दैनिक सयभन्दा बढी उजुरी बचत फिर्ता गर्न माग गर्दै रजिष्ट्रारको कार्यालयमा आउने गरेका छन्।...
Why matched: The article discusses the daily complaints from victims demanding the return of cooperative savings, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article emphasizes the urgency and frequency of complaints, indicating a strong public demand for action, which reflects positively on the need for reform.
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिकी एक अधिकारीले एक लाख रुपैयाँसम्म बचत गरेका बचतकर्ताहरूलाई पहिला प्राथमिकतामा राखेर रकम फिर्ता गर्न सकिने बीबीसीलाई बताइन्।
Why matched: The article addresses the government's commitment to refunding cooperative depositors, which directly relates to the action item regarding the refunding of small cooperative depositors.
Sentiment: The article conveys a positive sentiment by indicating that priority will be given to depositors with up to one lakh rupees, suggesting a proactive approach to resolving the issue.
KATHMANDU, April 13: The Supreme Court has directed the government to set up a dedicated relief fund for victims of cooperative fraud, stressing that protecting depositors’ savings falls under the state’s constitutional responsibility. A division bench of Justices Kumar Regmi and Megh Raj Pokharel issued an eight-point directive, urging the state to strengthen oversight of […] The post SC orders relief fund creation for cooperative victims appeared first on Peoples' Review.
Why matched: The article reports on the Supreme Court's directive to create a relief fund for victims of cooperative fraud, which aligns with the action item regarding refunding small cooperative depositors.
Sentiment: The article highlights a positive development where the government is being directed to protect depositors' savings, indicating a proactive approach to addressing the issue.
गरीब, असहाय, अपाङ्ग समेत नभनी ठगी गर्ने सहकारी सञ्चालक फरार हुँदा बचतकर्ताको रकम फिर्तामात्र होइन, संस्थाकै विवरण पनि यकिन हुन सकेको छैन ।
Why matched: The article discusses a cooperative that has defrauded depositors, which relates to the refunding of small cooperative depositors.
Sentiment: The article highlights the failure of the cooperative to return funds to depositors, indicating a negative situation regarding financial accountability.
जुम्ला– जुम्लाको दियालो बहुउदेश्यीय सहकारी संस्थाले ६ महिनाभित्र बचत फिर्ता गर्ने भएको छ । सहकारी संस्था, बचतकर्ता र प्रशासनबीच बिहीबार भएको त्रिपक्षीय छलफलपछि बचतकर्ताको १४ करोड बचत फिर्ता गर्ने सहमति भएको हो । गत वर्ष माघमा आन्दोलित बचतकर्तालाई सहकारीले पहिलो चरणमा चैत वैशाख र दोस्रो चरणमा असारसम्म सबै बचत फिर्ता गर्ने वाचा गरेको थियो । […]
Why matched: The article discusses an agreement between a cooperative and depositors regarding the return of savings, which aligns with the action item focused on refunding small cooperative depositors.
Sentiment: The article highlights a successful agreement to return savings to depositors, indicating positive progress in addressing their concerns.
KATHMANDU: Minister for Land Management, Cooperatives and Poverty Alleviation Pratibha Rawal has initiated direct discussions with victims of troubled cooperatives, as the government moves forward with its plan to refund small depositors within 100 days. The minister began engaging with victims on Thursday morning at the ministry, where people affected by various cooperatives from across […]
Why matched: The article discusses the government's initiative to refund small depositors, which directly relates to the action item about refunding small cooperative depositors within 100 days.
Sentiment: The article highlights the minister's proactive engagement with victims and the government's commitment to refunding, indicating a positive development.