Skip to main content
20

Launching 12-Hour Citizen Service Centers

To end the situation where citizens have to visit multiple offices, endure procedural hassles, and face increased time and costs to receive government services, to operate Citizen Service Centers in major cities in an agencification modality. Arrangements shall be made to operate such centers for at least 12 hours daily.

नागरिकलाई सरकारी सेवा लिन धेरै कार्यालय धाउनुपर्ने, प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने तथा समय र लागत दुवै बढ्ने अवस्थाको अन्त्य गर्न प्रमुख शहरहरूमा एजेन्सिफिकेसन मोडालिटीमा नागरिक सेवा केन्द्र सञ्चालन गर्ने। त्यस्ता केन्द्रहरूलाई दैनिक कम्तीमा १२ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउने।

48 articlesAvg: +0.69

Sources

Ratopati8Artha Sarokar7OnlineKhabar5Karobar Daily5Lokantar4Gorkhapatra3Nagarik3News of Nepal2Annapurna Express2Nepal Samaya2Aarthik News2Adarsha SamajPeople's ReviewRajdhani DailyThaha KhabarRising Nepal

Public Record

Is this reform a priority for you?

Both responses count equally — this is about evidence, not advocacy.

Coverage Timeline

Loading chart…

Overall Sentiment

Mostly Positive

NegativePositive

Sentiment Breakdown

Positive45 (94%)Neutral1 (2%)Negative2 (4%)

All Articles

Sorted by date, newest first
जिल्ला प्रशासनको सेवामा सहजता

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा सेवा लिन आउने नागरिकले विगतमा भोग्दै आएको लामो लाइन, एउटै कामका लागि विभिन्न कोठा धाउनुपर्ने झन्झट र दिनभर कार्यालयमै बिताउनुपर्ने बाध्यता अहिले धेरै हदसम्म हटेको छ । प्रशासनले सेवा प्रवाहको पुरानो ढाँचा परिवर्तन गर्दै एकद्वार सेवा प्रणाली लागू गरेपछि अधिकांश सेवा एउटै स्थानबाट सहजरुपमा उपलब्ध हुन थालेका छन् । […]

News of Nepal·Aug 24, 2026·Positive80% match

Why matched: The article reports on the implementation of a one-door service system at the district administration office, which directly relates to improving citizen services.

Sentiment: The article describes significant improvements in service delivery and reduced waiting times, reflecting a positive sentiment towards the reform.

२४सै घण्टा खुल्न थाल्यो भाटभटेनी सुपरमार्केट, रातभरी सामान किनमेल गर्न पाइने !

काठमाडौँ । भाटभटेनी सुपरमार्केट २४सै घण्टा खुल्न थालेको छ । भक्तपुरको राधेराधेस्थित सुपरस्टोरबाट २४सै घण्टा सेवाको सुरुवात गरिएको हो । हाल भाटभटेनी सुपरमार्केटले काठमाडौँ उपत्यकाका तीन जिल्ला (भक्तपुर, ललितपुर, काठमाडौँ)मा एक–एक स्टोरबाट २४सै घण्टा सेवा सुरु गरिने बताइएको छ । सुरुवातमा भक्तपुरको राधेराधेबाट २४सै घण्टा सेवा सञ्चालन गरिएको छ । ललितपुरको पाटनस्थित कृष्णगल्लीस्थित र काठमाडौँकोContinue reading "२४सै घण्टा खुल्न थाल्यो भाटभटेनी सुपरमार्केट, रातभरी सामान किनमेल गर्न पाइने !"

Artha Sarokar·Aug 18, 2026·Positive70% match

Why matched: The article discusses the 24-hour service launch of Bhaktapur's supermarket, which aligns with the initiative to enhance citizen services.

Sentiment: The article highlights the positive development of 24-hour service availability, indicating progress in improving public service accessibility.

सेवाग्राहीको घुइचो व्यवस्थापन गर्न ‘स्मार्ट टोकन’ प्रणाली

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको घुइचो व्यवस्थापन तथा सेवा प्रवाहलाई थप सहज र व्यवस्थित बनाउन स्क्रिनसहितको नयाँ टोकन प्रणाली सञ्चालनमा ल्याएको छ । कार्यालयले सोमबारदेखि नयाँ प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता तथा नागरिकताको प्रतिलिपिलगायतका

Ratopati·Aug 18, 2026·Positive80% match

Why matched: The article reports on the implementation of a new smart token system to manage citizen services, which aligns with improving service delivery.

Sentiment: The introduction of the smart token system is presented positively as a means to enhance service efficiency and organization.

अनलाइन माध्यमबाट दर्ता तथा नवीकरण भएका प्रसारण संस्थाको प्रमाणपत्र प्रदेशबाटै

पोखरा । गण्डकी प्रदेशमा सञ्चालित प्रसारण संस्थाको दर्ता तथा नवीकरणसम्बन्धी सेवा अब थप सहज हुने भएको छ । प्रदेश रजिष्ट्रार कार्यालय गण्डकीले अनलाइन माध्यमबाट दर्ता तथा नवीकरण भएका प्रसारण संस्थाको प्रमाणपत्र वितरण सुरु गरेको हो। उक्त सेवाको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गर्दै प्रसारण संस्थाको इजाजतपत्र नवीकरणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे । उनले...

Adarsha Samaj·Aug 14, 2026·Positive60% match

Why matched: The article discusses the online registration and renewal of broadcasting institutions, which relates to improving citizen services through digital means.

Sentiment: The article presents the launch of a more accessible service for broadcasting institutions, indicating a positive step towards digital governance and service delivery.

सरकारको चिठ्ठा कार्यक्रमः शुक्रबार १५ जनाले एक-एक लाख र १ जनाले १० लाख पाउँदै !

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ । विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि तथा प्रणालीबारे जानकारी गराउँदै ‘नमुना ड्र प्रणाली’ समेत प्रस्तुत गरेको थियो । विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो उपहार घोषणा शुक्रबारContinue reading "सरकारको चिठ्ठा कार्यक्रमः शुक्रबार १५ जनाले एक-एक लाख र १ जनाले १० लाख पाउँदै !"

Artha Sarokar·Aug 7, 2026·Positive70% match

Why matched: The article discusses the internal revenue department's initiative to promote taxpayer incentives, which aligns with the goal of launching citizen service centers.

Sentiment: The article highlights the completion of technical preparations for the program, indicating progress and a positive outlook.

लाइसेन्स घर घरमै पुग्ने

सुर्खेत समाचारदातासुर्खेत, साउन १७ गते । कर्णाली प्रदेशका यातायात कार्यालयबाट प्रक्रिया पूरा गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सेवाग्राहीको घर घरमै पुग्ने भएको छ । जिल्लाका हुल...

Gorkhapatra·Aug 2, 2026·Positive70% match

Why matched: The article discusses the delivery of driving licenses directly to citizens' homes, which aligns with the initiative to enhance citizen services.

Sentiment: The article presents this service as a positive development for convenience, indicating progress in public service delivery.

ईपीएस आवेदकको चाप बढेपछि राहदानी विभाग दुई सिफ्टमा सञ्चालन

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीको अत्यधिक भीड लागेको छ।  गत हप्तादेखि विशेषगरी दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिने नेपाली सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको छ। सेवाग्राहीको बढ्दो चापलाई

Ratopati·Jul 31, 2026·Positive70% match

Why matched: The article reports on the increased demand for passport services due to a rise in applicants for the EPS program, which relates to improving citizen services.

Sentiment: The article indicates that the passport department is responding to the increased demand by operating in two shifts, showing a proactive approach to enhancing service delivery.

प्राविधिक प्रतिवेदन कार्यान्वयन गर्न समन्वय बैठक

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ११ माइतीघर मण्डला क्षेत्रमा देखिएको डुबान समाधान गर्ने विषयमा प्राप्त भएको प्राविधिक प्रतिवेदन कार्यान्वयन गर्न बिहीवार बिहान काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा समन्वय बैठक बस्यो ।प्रतिवेदनले औँल्याएको कामलाई समन्वयात्मक रूपमा सम्पन्न गर्न, सामूहिक हितको काममा समन्वय, सहकार्य र समान मत निर्माण गर्न तथा समस्या समाधान गर्दा आगामी […]

News of Nepal·Jul 30, 2026·Positive70% match

Why matched: The article discusses a coordination meeting for implementing a technical report related to flood management, which aligns with the goal of improving citizen services.

Sentiment: The article highlights the successful coordination efforts to implement solutions for flood issues, indicating progress in service delivery.

ईपीएस आवेदनकर्ता बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

विभागका अनुसार साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। दोस्रो सिफ्ट भने दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन गरिनेछ।

OnlineKhabar·Jul 29, 2026·Positive60% match

Why matched: The article mentions the department's decision to operate in two shifts to accommodate increased demand for passport services, which relates to citizen service centers.

Sentiment: The article reports on the expansion of service hours to better serve applicants, reflecting a positive development in public service accessibility.

सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर

जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक बिदा (शनिबार र आइतबार) पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा जारी राख्ने भएको छ।...

Nagarik·Jul 23, 2026·Positive60% match

Why matched: The article mentions the uninterrupted service for national identity cards, which aligns with the initiative to launch citizen service centers.

Sentiment: The continuous service during holidays suggests an improvement in citizen service delivery, reflecting positively on the reform.

Unorganized telephone, internet and TV wires to be managed within two weeks

The government has directed the concerned agencies to prepare a time-bound action plan to manage internet, telephone and television wires that have been tangled in electricity poles and lying on roadsides in the Kathmandu Valley for years.A high-level inter-agency meeting held at the Ministry of Energy today in the presence of Minister for Information and Communications Dr Bikram Timilsina and Minister for Energy, Water Resources and Irrigation Biraj Bhakta Shrestha directed the Nepal Telecommun

Annapurna Express·Jul 16, 2026·Positive70% match

Why matched: The article discusses the government's directive to manage tangled telephone, internet, and TV wires, which relates to improving citizen services.

Sentiment: The article highlights a proactive government initiative to address a long-standing issue, indicating positive progress in service delivery.

नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्दा लागतमा उल्लेख्य गिरावट

काठमाडौँ ।  सरकारले नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी (ई–पासपोर्ट)  वितरण प्रक्रिया सुरु गरेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मंगलवार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै गत असार २९ गतेदेखि नयाँ

Ratopati·Jul 14, 2026·Positive80% match

Why matched: The article reports on the implementation of a new system for issuing electronic passports, which aligns with improving citizen services.

Sentiment: The article mentions significant cost reductions in the passport issuance process, indicating a successful reform.

असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने

काठमाडौँ । राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई नयाँ प्रणालीमा लैजाने तयारी गरेसँगै आगामी दुई दिन नियमित सेवाहरू बन्द रहने भए पनि अन्य सेवाहरू सुचारु राख्ने बताएको छ । विभागले बुधवार सूचना जारी गर्दै असार २५

Ratopati·Jul 8, 2026·Neutral60% match

Why matched: The article mentions the passport department's service operations, which ties into the broader theme of citizen service centers.

Sentiment: The content is informative regarding service operations but lacks any evaluative language.

सेवा प्रवाहमा सहज अनुभूति

सेवाग्राहीका अनुसार कर्मचारीको कार्यशैलीमा परिवर्तन कुनै सरकारको सय दिने उपलब्धि मात्रै बनेर रोकिनु हुँदैन। नागरिकले सरकारी कार्यालयमा बिनासिफारिस, अतिरिक्त खर्च र बिचौलियाको सहाराबिना काम गर्न सक्नु नै सुशासन हो।...

Nagarik·Jul 6, 2026·Positive70% match

Why matched: The article discusses the need for citizens to experience seamless service delivery in government offices, which aligns with the goal of launching 12-Hour Citizen Service Centers.

Sentiment: The article emphasizes that citizens should be able to work without referrals and extra costs, indicating a positive view towards improving service delivery.

सरकारले १०० दिनमा ५ हजार बढी पासपोर्ट र एक हजारबढी लाइसेन्स सेवाग्राहीको घरमै पुर्‍यायो 

२० असार, काठमाडौं । सरकारले जिल्ला हुलाक कार्यालमार्फत साढे पाँच हजारभन्दा बढी राहदानी (पासपोर्ट) सेवाग्राहीको घरदैलोमा पु¥याएको छ । सरकार गठन भएको पहिलो सय दिनको अवधिमा जिल्ला हुलाक कार्यालमार्फत पाँच हजार ७२८ थान राहदानी सेवाग्राहीको घरदैलोमै पु¥याइएको हो । सूचना तथा सञ्चार मन्त्रालयको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’ मा हुम्ला र भोजपुरबाहेकका ७५ जिल्लामा […]

OnlineKhabar·Jul 4, 2026·Positive70% match

Why matched: The article reports on the government's delivery of over 5,000 passports to citizens' homes, which is directly related to the initiative of launching citizen service centers.

Sentiment: The successful home delivery of passport services demonstrates the government's commitment to improving citizen services, indicating a positive sentiment toward this reform.

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैंकले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो । राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा […]

Karobar Daily·Jul 4, 2026·Positive70% match

Why matched: The article reports on the launch of an online loan application service by a bank, which is part of the government's initiative to improve citizen services.

Sentiment: The introduction of this service is framed positively as a step towards effective customer service in line with governance reforms.

Govt plans to recruit hundreds of youth as service facilitators

Biratnagar, June 14: The Ministry of Federal Affairs and General Administration is preparing to deploy hundreds of educated young people across government offices and local bodies to improve public service delivery. A draft ‘Service Delivery Facilitator Mobilization Procedure, 2026’ has been released for public feedback. Once approved, federal, provincial and local government agencies will be […] The post Govt plans to recruit hundreds of youth as service facilitators appeared first on Peoples' Review.

People's Review·Jun 14, 2026·Positive80% match

Why matched: The article discusses the government's plan to deploy youth as service facilitators to improve public service delivery, which aligns with the initiative to enhance citizen services.

Sentiment: The article highlights a proactive approach by the government to improve public service, indicating a positive sentiment towards the reform.

तीन सय ५० सेवाग्राहीको घरमै राहदानी

तनहुँ । सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने अभियानअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको घरमै राहदानी वितरण सेवा तनहुँमा प्रभावकारी बन्दै गएको छ। नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सरकारी कागजात नागरिकको घरमै पुर्‍याउने लक्ष्यअनुसार तनहुँमा सुरु गरिएको

Ratopati·Jun 10, 2026·Positive80% match

Why matched: The article reports on the effective implementation of a home delivery service for passports, which aligns with the goal of launching citizen service centers.

Sentiment: The article describes the successful delivery of government services directly to citizens' homes, showcasing progress in improving accessibility.

एक्सप्रेस–टीको बालकुमारी सर्भिस सेन्टर १५ घण्टासम्म सञ्चालन हुने

ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै एक्सप्रेस–टीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा विस्तार गरेको छ। अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म, अर्थात् दैनिक १५ घण्टा खुला रहनेछ।यसअघि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म मात्र सञ्चालन हुने सर्भिस सेन्टरको समय बढाइएपछि काठमाडौं उपत्यकाका अधिकांश ट्याक्सी चालकले आफ्नो व्यस्त कार्यतालिकाबीच सहज रूपमा सर्भिसिङ तथा मर्मत सेवा लिन सक्ने कम्पनीले जनाएको छ। विस्तारित समयले सवारी सञ्चालनमा न्

Lokantar·Jun 3, 2026·Positive60% match

Why matched: The article reports on the extended operating hours of a service center, which aligns with the initiative to launch citizen service centers.

Sentiment: The article emphasizes the improvement in customer service availability, reflecting positively on the initiative to enhance public service access.

एक्सप्रेस-टी ई-ट्याक्सीको बालकुमारी सर्भिस सेन्टर अब दैनिक १५ घण्टा खुला रहने
Nepal Samaya·Jun 3, 2026·Positive80% match

Why matched: The article discusses the extended operating hours of the e-taxi service center, which aligns with the initiative to enhance citizen services.

Sentiment: The article highlights the service center being open for 15 hours daily, indicating progress in improving public service accessibility.

विद्युतीय ट्याक्सी एक्सप्रेस–टीको बालकुमारी सर्भिस सेन्टर दैनिक १५ घण्टा सञ्चालनमा

२० जेठ, काठमाडौं । ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै विद्युतीय ट्याक्सी कम्पनी एक्स्प्रेस टीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा विस्तार गरेको छ। अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म, अर्थात् दैनिक १५ घण्टा खुला रहनेछ। यसअघि बिहान ९ : ३० बजेदेखि साँझ ५ : ३० बजेसम्म मात्र सञ्चालन हुने […]

OnlineKhabar·Jun 3, 2026·Positive70% match

Why matched: The article mentions the extended operating hours of an electric taxi service center, which relates to improving citizen services.

Sentiment: The emphasis on customer convenience and extended hours reflects a positive development in service delivery.

एक्सप्रेस-टी सर्भिसमा अब झन् ढुक्क: बालकुमारी सर्भिस सेन्टर १५ घण्टा खुला !

काठमाडौं । एक्सप्रेस-टी विद्युतीय ट्याक्सी प्रयोगकर्ता तथा चालकहरूका लागि खुसीको खबर छ । ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै कम्पनीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा विस्तार गरेको छ । अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म, अर्थात् दैनिक १५ घण्टा खुला रहनेछ । यसअघि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्मContinue reading "एक्सप्रेस-टी सर्भिसमा अब झन् ढुक्क: बालकुमारी सर्भिस सेन्टर १५ घण्टा खुला !"

Artha Sarokar·Jun 2, 2026·Positive70% match

Why matched: The article reports on the extended hours of a service center aimed at improving customer convenience, which relates to the initiative of launching citizen service centers.

Sentiment: The article presents the extended service hours as a positive development for users, reflecting a favorable sentiment towards enhancing citizen services.

प्रहरी कार्यालयका सेवाग्राहीलाई ‘सहजकर्ता’

स्याङ्जा– जिल्ला प्रहरी कार्यालय पुग्ने सेवाग्राहीले कुन फाँटमा जाने ? कसलाई भेट्ने वा प्रक्रिया कसरी सुरु गर्ने ? भन्ने अन्योल दैनिकजसो भोग्दै आएका छन् । यही समस्या समाधान गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नयाँ सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा दिने उद्देश्यसहित ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको हो । कार्यालयको मूल गेटमै स्थापना गरिएको नागरिक सहायता […]

Karobar Daily·May 24, 2026·Positive60% match

Why matched: The article describes the implementation of a new service initiative at the police office aimed at improving citizen access to services, which aligns with the reform item on enhancing citizen services.

Sentiment: The introduction of the 'citizen facilitator' service is a proactive step towards improving service delivery, indicating a positive development in public service.

जुम्लामा घरमै पुग्यो राहदानी

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु गरेको छ । जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख

Ratopati·May 23, 2026·Positive70% match

Why matched: The home delivery of passports is a part of enhancing citizen service centers, which is directly related to the initiative of launching 12-hour citizen service centers.

Sentiment: The article emphasizes the convenience and efficiency of delivering passports directly to citizens, reflecting positively on the initiative to improve public service accessibility.

नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्‍याउने सेवा शुरू गरिएको छ । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पुर्‍याउने सेवाको शुभारम्भ गरेको हो ।जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बीच समझदारी भएअनुसार हुलाकमार्फत घरदैलोमै राहदानी पुर्‍याउने व्यवस्था लागू गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत ठानेश्वर सापकोटाले

Lokantar·May 22, 2026·Positive70% match

Why matched: The article reports on the initiation of a home delivery service for passports, which aligns with the goal of launching citizen service centers.

Sentiment: The introduction of this service is framed positively as it enhances convenience for citizens, reflecting a successful government initiative.

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ।...

Nagarik·May 22, 2026·Positive80% match

Why matched: The article reports on the launch of a home delivery passport service via postal service, which relates to improving citizen services.

Sentiment: The introduction of home delivery for passports is a significant enhancement in citizen services, reflecting a positive development.

सार्वजनिक सेवा प्रवाहमा सुधार

सरकारले लामो समयदेखि थन्किएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ र वितरणलाई व्यवस्थित बनाउन एउटा अभियान चलाएको छ । गत १३ चैतमा सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा सय दिनभित्र स्मार्ट लाइसेन्स छापेर हुलाकमार्फत वितरण गर्ने प्रतिबद्धता गरिएको थियो । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रको समन्वयमा स्मार्ट लाइसेन्स छपाइ अभियान अघि […]

Karobar Daily·May 21, 2026·Positive80% match

Why matched: The article reports on the government's campaign to improve the distribution of smart licenses, which aligns with the goal of launching efficient citizen service centers.

Sentiment: The article emphasizes the government's commitment to organizing the issuance of smart licenses, reflecting a proactive approach to enhancing public service delivery.

गुल्मी प्रहरीले थाल्यो ‘नागरिक सहजकर्ता सेवा’

६ जेठ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको छ । प्रहरीले कार्यालयमा आउने सेवाग्राहीलाई आवश्यक जानकारीदेखि सम्बन्धित फाँटसम्म पुर्‍याउने काम ‘नागरिक सहजकर्ता’ले गर्दछन् । प्रहरी कार्यालयको मूल गेटमै स्थापना गरिएको नागरिक सहायता कक्षमा ‘नागरिक सहजकर्ता’ लेखिएको विशेष पोसाकमा प्रहरी कर्मचारी खटाइएका […]

OnlineKhabar·May 20, 2026·Positive80% match

Why matched: The article discusses the launch of the 'Citizen Facilitator Service' by the Gulmi District Police, which aims to provide quick and effective services to citizens.

Sentiment: The article highlights the initiative as a positive step towards improving citizen services, indicating a commitment to better governance.

सिभिल अस्पतालमा लाइनै लाइन, ‘अब लाइन होइन अनलाइन’ नारा कार्यान्वयन कहिले ?

काठमाडौं । सिभिल अस्पतालमा मंगलबार बिहानैदेखि बिरामी तथा सेवाग्राहीको भीड देखिएको छ । ओपीडी सेवा लिन आएका सेवाग्राही टिकट काउन्टरअगाडि लामो लाइनमा बस्न बाध्य भएका हुन् ।बिहानदेखि नै टिकट काट्ने काउन्टरमा अत्यधिक चाप देखिएपछि अस्पताल परिसर अव्यवस्थित बनेको थियो । उपचारका लागि आएका बिरामी तथा आफन्तले घण्टौँ लाइनमा बस्नुपरेको गुनासो गरेका छन् ।सरकारी सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने चर्चा भइरहेका बेला अस्पतालमा अझै पनि सेवाग्राहीले लाइनमै संघर्ष गर्नुपरेको अवस्था देखिएको छ ।यसै सन्दर्भ

Aarthik News·May 19, 2026·Negative60% match

Why matched: The article mentions the overcrowding and long wait times at the hospital, which points to the need for improved citizen service centers.

Sentiment: The frustration expressed by patients waiting in line indicates a lack of effective service delivery, which is contrary to the goals of launching citizen service centers.

हुलाक मार्फत राहदानी वितरण सुरु

सुजल श्रेष्ठप्यूठान, जेठ ४ गते । प्युठान जिल्लामा हुलाक मार्फत राहदानी वितरण सुरु भएको छ । सरकारको शासकीय सुधारका १०० कार्यसूचि अन्तर्गत जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला हु...

Gorkhapatra·May 18, 2026·Positive70% match

Why matched: The article discusses the distribution of passports through postal services, which aligns with the initiative to enhance citizen services.

Sentiment: The article highlights the start of passport distribution, indicating progress in government service delivery.

दाङमा विद्युत् महसुल संकलन पूर्ण डिजिटलतर्फ

दाङ– नेपाल विद्युत् प्राधिकरणले दाङका वितरण केन्द्रहरूले विद्युत् महसुल संकलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने प्रक्रिया कार्यान्वयनमा ल्याउन थालेको छ । प्राधिकरणले डिजिटल भुक्तानी प्रणालीलाई प्राथमिकता दिँदै चरणबद्ध रूपमा भौतिक काउन्टर सेवा बन्द गर्ने नीति अघि बढाएको हो । सोही योजनाअन्तर्गत लमही वितरण केन्द्र मातहत सञ्चालन हुँदै आएको भालुबाङ महसुल काउन्टर आगामी जेठ १ गतेदेखि […]

Karobar Daily·May 17, 2026·Positive80% match

Why matched: The article reports on the implementation of a fully digital revenue collection system by the electricity authority, which aligns with the goal of digital governance.

Sentiment: The article presents the transition to a digital payment system as a positive development, indicating progress in modernizing public services.

आगामी बजेटको संकेत : आयोजना कार्यान्वयनको मिसन, केन्द्रमा मध्यम वर्ग

अर्थमन्त्री डा. वाग्लेका अनुसार आगामी बजेट नागरिकको समय, श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनेछ ।

OnlineKhabar·May 14, 2026·Positive70% match

Why matched: The article discusses the upcoming budget focusing on ensuring quick and reliable public services, which aligns with the initiative to launch 12-Hour Citizen Service Centers.

Sentiment: The mention of ensuring public service that saves citizens' time and costs indicates a positive outlook on improving service delivery.

सुस्ताएको हुलाकलाई सरकारको 'बुस्टर डोज' : साइकल र पैदल हिँडेर घर-घरमा राहदानी पुर्याउन सकिएला ?

कुनै समय गाउँ-गाउँमा सूचना र सञ्चारको एक मात्र विश्वासिलो खम्बा मानिने सरकारी हुलाक सेवा प्रविधिको विकास र निजी क्षेत्रको तीव्र प्रतिस्पर्धाबीच ‘सुस्ताएको’ मात्र होइन, अस्तित्वकै संकटमा छ। रित्ता झोला र पुराना साइकल डोहोर्‍याउँदै हिँड्ने हल्कराहरूको अवस्था देख्दा लाग्छ- यो संस्था इतिहासको पानामा सीमित हुने तरखरमा छ।तर, यही सुस्ताएको संरचनालाई पुनर्जीवन दिन सरकारले एउटा महत्त्वाकांक्षी योजना अघि सारेको छ- नागरिकका महत्त्वपूर्ण सरकारी कागजात, खासगरी राहदानी (पासपोर्ट) अब हुलाकमार्फ

Lokantar·May 12, 2026·Negative60% match

Why matched: The article discusses the declining state of the postal service and its inability to effectively deliver services, which relates to the launch of citizen service centers.

Sentiment: The article expresses concern over the postal service's inefficiency and suggests that it may not be able to meet the needs of citizens, indicating a negative sentiment towards the current state of service delivery.

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको हो ।सचिवालयले बिहीबार सूचना जारी गर्दै संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिने जनाएको छ । तस्बिर खिच्ने कार्यक्रमसमेत भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ ।सूचनाअनुसार अन्तर्राष

Aarthik News·May 7, 2026·Positive80% match

Why matched: The article reports on the implementation of an electronic attendance system in parliament, which aligns with the goal of automating public services.

Sentiment: The article highlights the positive step of adopting a digital attendance system, indicating progress in modernizing parliamentary procedures.

जुम्लामा घरदैलोमै राहदानी वितरण सुरु

नौरते नेपालीसिँजा (जुम्ला), वैशाख २४ गते । जुम्लामा घरदैलोमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । नयाँ सरकारका शासकीय सुधारका सय कार्यसूची अन्तर्गत जुम्लाका नागरिकलाई घरदैलोमै र...

Gorkhapatra·May 7, 2026·Positive80% match

Why matched: The article discusses the distribution of passports at citizens' homes in Jumla, which aligns with the initiative to launch citizen service centers.

Sentiment: The article highlights the start of a new service that directly benefits citizens, indicating a positive development in government service delivery.

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : प्रधानमन्त्रीका सल्लाहकार शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह चुस्त होस् भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात् गरेर सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेका छन् । उनले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउनका लागि आवश्यक पर्ने महत्वपूर्ण कदम चाल्नका लागि अध्यादेश […] The post सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : प्रधानमन्त्रीका सल्लाहकार शाह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Rajdhani Daily·Apr 30, 2026·Positive70% match

Why matched: The article mentions the government's efforts to streamline public service delivery, which aligns with item 20 about launching citizen service centers.

Sentiment: The article presents the government's initiative to remove legal obstacles to improve service delivery, indicating a positive step towards enhancing public services.

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेशः सल्लाहकार शाह
Thaha Khabar·Apr 30, 2026·Positive70% match

Why matched: The article discusses efforts to remove obstacles in service delivery, which aligns with the goal of launching citizen service centers.

Sentiment: The article highlights proactive measures being taken to improve service delivery, indicating a positive outlook on the reform.

'सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो'
Nepal Samaya·Apr 30, 2026·Positive70% match

Why matched: The article mentions the introduction of an ordinance aimed at removing obstacles in service delivery, which aligns with the goal of launching citizen service centers.

Sentiment: The article presents the ordinance as a proactive measure to improve service delivery, reflecting a positive sentiment toward the reform.

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन सरकारले अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
Ratopati·Apr 30, 2026·Positive60% match

Why matched: The article mentions the government's ordinance to remove obstacles in service delivery, which aligns with improving citizen services.

Sentiment: The article reports on government efforts to streamline service delivery, suggesting a proactive approach to resolving issues.

हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

काठमाडौँ । सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवा विभागमार्फत पहिलो चरणमा राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा उल्लेखनीय प्रगति देखिएको छ । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार पछिल्लो एक महिनामा सेवा प्रवाहलाई नागरिकसम्म पुर्‍याउने दिशामा ठोस उपलब्धि हासिल भएका छन् । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हाल १४Continue reading "हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी"

Artha Sarokar·Apr 28, 2026·Positive80% match

Why matched: The article discusses the distribution of passports and driving licenses through postal services, which aligns with the initiative to provide government services directly to citizens.

Sentiment: The article highlights significant progress in delivering government services to citizens at home, indicating a positive development in service accessibility.

६ महिनामा एक लाख ७६ हजार सवारी लाइसेन्स वितरण गरिने

काठमाडौँ । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) ६ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ । कार्यालयले मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा तीन हजार सवारी अनुमतिपत्र वितरण गरेको कार्यालयकाContinue reading "६ महिनामा एक लाख ७६ हजार सवारी लाइसेन्स वितरण गरिने"

Artha Sarokar·Apr 24, 2026·Positive60% match

Why matched: The article mentions the distribution of vehicle licenses, which aligns with the goal of enhancing citizen service centers.

Sentiment: The focus on timely distribution of licenses suggests an improvement in the efficiency of public services.

अब ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्र ड्राइभिङ लाइसेन्स पाइने

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । केन्द्रको निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताए ।साथै, ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान

Lokantar·Apr 17, 2026·Positive80% match

Why matched: The article reports on improvements in the process of obtaining driving licenses, which aligns with the initiative to enhance public service delivery.

Sentiment: The mention of the government improving public service delivery indicates a positive development in this area.

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

काठमाडौँ । सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरुप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरमा पुर्याउन थालिएको छ । यस्ता सेवा लिनका लागि सदरमुकाम वा सम्बन्धित कार्यालयसम्मको लामो यात्रा गर्नुपर्ने, घण्टौँ लाइन बस्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने र पटक-पटक धाउनुपर्ने अवस्थाको अन्त्य गर्न अब राज्य आफैँ नागरिकको ढोकासम्म पुग्न थालेको हो ।Continue reading "सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा"

Artha Sarokar·Apr 16, 2026·Positive80% match

Why matched: The article discusses the government's initiative to deliver passport and driver's licenses directly to citizens' homes, which aligns with the goal of launching citizen service centers.

Sentiment: The article highlights the positive aspect of making services more accessible to citizens, indicating a successful implementation of the new service delivery approach.

Passports delivered at service buyers' doorsteps in Myagdi

Myagdi, April 16: The government officials have delivered passports to service buyers at their doorsteps in Myagdi distr...

Rising Nepal·Apr 16, 2026·Positive80% match

Why matched: The article discusses the delivery of passports directly to service buyers' doorsteps, which aligns with the initiative to launch 12-Hour Citizen Service Centers.

Sentiment: The article highlights the successful implementation of doorstep passport delivery, indicating progress in improving citizen services.

पोखरा महानगरले सञ्चालन गरेको सटल वस सेवाको सञ्चालन लागत कामना सेवाले व्यहोर्ने

काठमाडौँ । पोखरा महानगरपालिकाले पोखरा अन्तराष्ट्रिय विमानस्थलदेखी अमसिंहचोकसम्म आवत जावत गर्ने हवाई यात्रुहरुलाई भरपर्दो विश्वसनिय र सुलभ रुपमा आवागमन सुविधा उपलब्ध गराउनका लागि नि:शुल्क सटल बस सेवा सञ्चालन गरेको छ । उक्त निःशुल्क सटल बस सेवाको लागत खर्च कामना सेवा विकास बैंक समेतले व्यहोर्ने भएको छ । पोखरा महानगरपालिकाले महानगरको वडा नं. १४ स्थित पोखराContinue reading "पोखरा महानगरले सञ्चालन गरेको सटल वस सेवाको सञ्चालन लागत कामना सेवाले व्यहोर्ने"

Artha Sarokar·Apr 15, 2026·Positive70% match

Why matched: The article describes the launch of a free shuttle bus service for airport passengers, which relates to enhancing citizen services.

Sentiment: The introduction of a reliable and accessible shuttle service is a positive step towards improving public transport and citizen convenience.

Online pension renewal system launched

Finance Minister Dr Swarnim Wagle has launched an e-pension verification system, enabling pensioners to renew their pensions online.The system, developed by the Office of the Comptroller and Auditor General, was unveiled at a program held at the Ministry of Finance on Friday.With the introduction of the online service, the long-standing hassle faced by around 350,000 pensioners has been eliminated. Pensioners will no longer need to go through the process of physical renewal or bank selection.Off

Annapurna Express·Apr 12, 2026·Positive70% match

Why matched: The article highlights the launch of a digital service for pensioners, aligning with the initiative to enhance citizen services.

Sentiment: The article emphasizes the convenience and efficiency of the new online system, indicating a positive development in citizen service delivery.

कर्मचारी अभावले जुम्लामा समस्या

जुम्ला– बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले सेवाप्रवाह जनमुखी तथा छिटोछरितो बनाउन मातहतका निकायलाई निर्देशनसहित परिपत्र गरेको छ । नागरिकले सेवा प्राप्तिका लागि कुनै झन्झटबिना राज्यका तर्फ सेवाप्रवाह छिटोछरितो बनाउन परिपत्र गरेको हो । सोहीअनुसार विषयगत कार्यालयदेखि सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसमेत खटाएको छ भने सरुवा भएको ठाउँ तथा दरबन्दीअनुसारको कार्यस्थलमा नजाने कर्मचारीलाई कारबाही गर्ने […]

Karobar Daily·Apr 10, 2026·Positive80% match

Why matched: The article reports on the government's directive to improve service delivery, which aligns with the goal of launching citizen service centers.

Sentiment: The article mentions efforts to streamline service delivery, suggesting a proactive approach by the government to enhance public services.

Speaker Aryal Urges Local Governments to Prioritize Public Service Delivery

Kathmandu. Speaker Dol Prasad Aryal has stated that local levels must play an effective role in providing services to the...

Ratopati·Apr 9, 2026·Positive70% match

Why matched: Good match (70%) — content relates to this reform area