Mandatory E-Billing for Large Businesses
To make the revenue system transparent, digital, and effective, large businesses must mandatorily implement the e-billing system within one month.
राजस्व प्रणालीलाई पारदर्शी, डिजिटल तथा प्रभावकारी बनाउन ठूला व्यवसायहरूले अनिवार्य रूपमा e-billing प्रणाली एक महिनाभित्र लागू गर्ने।
Sources
Public Record
Is this reform a priority for you?
Both responses count equally — this is about evidence, not advocacy.
Coverage Timeline
Overall Sentiment
Mostly Positive
Sentiment Breakdown
All Articles
Sorted by date, newest firstकाठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ । कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत मर्चेन्ट क्युआरमा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रका लागिContinue reading "करदाता उपहार कार्यक्रममा जोडियो कामना सेवा बैंक"
Why matched: The article discusses the integration of a digital payment facility by Kamana Sewa Bank to facilitate participation in a government tax incentive program, which aligns with the item on mandatory e-billing for large businesses.
Sentiment: The article highlights the positive initiative of the bank in supporting a government program, indicating progress in digital payment integration.
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र मुलुकमा बिलिङ संस्कारको विकास गर्न ‘नेशनल लोटरी स्किम’ को औपचारिक शुभारम्भ गरेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ को पहिलो घोषणा समारोहलाई सम्बोधन गर्दै
Why matched: The article mentions the launch of a national lottery scheme aimed at formalizing the economy and promoting billing culture, which aligns with mandatory e-billing for large businesses.
Sentiment: The sentiment is positive as it highlights the government's initiative to encourage formal billing practices, suggesting a proactive approach to economic reform.
काठमाडौँ । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ औपचारिक रूपमा सुरु गरेको छ। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित विशेष कार्यक्रमका बीच साउन महिनाको पहिलो १५ दिनका विजेताहरूको घोषणा गर्दै यो कार्यक्रम शुभारम्भ
Why matched: The article reports on the launch of a taxpayer incentive program, which is related to the promotion of e-billing and formalizing economic transactions.
Sentiment: The sentiment is positive as it celebrates the initiation of a program that rewards taxpayers, reflecting a supportive stance towards formal economic practices.
आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ ।विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास गर्न अनुरोध गरेको हो । कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन भइरहेको पनि विभागले स्मरण गराएको छ ।विभागका अनुसार उक्त कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न
Why matched: The article discusses the Internal Revenue Department's initiative to promote the culture of issuing and receiving receipts during transactions, which aligns with the mandatory e-billing for large businesses.
Sentiment: The article highlights the department's proactive approach to enhance compliance and transparency in business transactions, indicating a positive sentiment toward the reform.
अब बजारबाट सामान वा सेवा खरिद गर्दा बिल लिने बानीले उपभोक्तालाई लाखौं रुपैयाँ जिताउने अवसर पनि दिने भएको छ। आन्तरिक राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले बिल लिने उपभोक्तालाई नगद उपहार दिने नयाँ योजना सार्वजनिक गरेको हो।अर्थ मन्त्रालयले 'करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३' जारी गर्दै वस्तु तथा सेवा खरिदपछि बिल लिने उपभोक्तालाई नियमित लक्की ड्रमार्फत नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ। यसले बिल लिने संस्कृतिको विकास हुनुका साथै वास्
Why matched: The article discusses a new government initiative to encourage consumers to request bills when making purchases, which aligns with the mandatory e-billing reform for large businesses.
Sentiment: The article highlights the positive aspect of the initiative, stating it will provide cash rewards to consumers, indicating a supportive government effort to enhance tax collection.
आर्थिक वर्ष २०८३/८४ सुरु भएदेखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्याएको छ ।
Why matched: The article discusses the implementation of a new income tax policy, which relates to financial regulations and taxation reforms.
Sentiment: The article provides factual information about the new tax implementation without expressing any positive or negative opinions.
काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढी रकम छुट्याइएको छ । विकास सूचकांकमा पछाडि रहेका यी दुई प्रदेशले संघीय अनुदान बढी पाएका हुन् । अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) २०८३/८४ अनुसार आगामी आर्थिक वर्षका लागि चार खर्ब २४ अर्ब २७ करोड […]
Why matched: The article discusses the allocation of federal grants to provinces, specifically highlighting the financial support for Karnali and Madhes, which relates to the management of public funds.
Sentiment: The article presents the allocation as a positive development for the provinces, indicating progress in financial support.
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ। समितिले बुधबार सूचना जारी गर्दै समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको हो।समितिका अनुसार सहकारीबाट ठूलो रकम ऋण लिएर लामो समयसम्म भुक्तानी नगरेका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको हो। समितिले सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्न आग्रह गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने
Why matched: The article discusses the public disclosure of large debtors from troubled cooperatives, which relates to the management of cooperative funds and financial transparency.
Sentiment: The article highlights the legal actions against large debtors, indicating issues within the cooperative system, which reflects negatively on the financial management reform.
काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।समितिका अनुसार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीका नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ ।समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिँदै अन्यथा कानुनबमोजिम असुली गरिने जनाएको छ । अन्य ऋणीहरूको नामावलीसमेत क्रमिक रूपमा प्रकाशित हु
Why matched: Similar to the previous article, this one discusses the public naming of large debtors from troubled cooperatives, which relates to financial transparency and management.
Sentiment: The article indicates ongoing issues with large debtors in cooperatives, reflecting poorly on the financial management reform.
हालसम्म समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली तथा बचतकर्ताको रकम लुकाएको सन्दर्भमा जफत तथा बिक्री गर्न प्रक्रियागत जटिलता भोग्दै आएको थिए । अध्यादेश उक्त जटिलतालाई पनि सम्बोधन गरेको छ ।
Why matched: The article discusses the process of seizing assets from a cooperative fraud case, which relates to the management of cooperative funds.
Sentiment: The article highlights progress in addressing the issues of problematic cooperatives, indicating a positive development in asset recovery.
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका ऋणहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ ।
Why matched: The article reports on a notice issued to troubled cooperatives regarding loan repayments, which relates to the management of cooperative funds and financial transparency.
Sentiment: The tone of the article suggests urgency and potential consequences for non-compliance, indicating a problematic situation for the cooperatives.
Why matched: The article mentions the requirement for electronic billing for businesses with transactions over 20 crores, which relates to mandatory e-billing for large businesses.
Sentiment: The article presents the new requirement as a step towards modernization in business practices, indicating a positive outlook on the reform.
काठमाडौँ । अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नुपर्ने भएको छ । यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि मात्रै लागू रहेको यो व्यवस्था आन्तरिक राजस्व विभागले चैत अन्त्यमा सीमा घटाउँदै नयाँ निर्णय कार्यान्वयनमा ल्याएको हो । विभागका अनुसार तोकिएको सीमाभन्दा बढी कारोबार गर्नेContinue reading "२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य"
Why matched: The article reports on a new requirement for businesses to issue electronic bills, which aligns with the mandatory e-billing reform.
Sentiment: The article highlights a positive development in the business sector, indicating progress in regulatory compliance.
काठमाडौं– तीन वर्षदेखि निरन्तर बैंक ब्याजदर घट्दा निक्षेपकर्ता मारमा परेका छन् भने ऋणीले पनि त्यसको लाभ लिन सकेका छैनन् । आर्थिक वर्ष २०७९–८० को फागुनमा उच्च रहेको ब्याजदर त्यसयता घट्दै आएको छ । आव २०७९–८० को फागुनमा निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत थियो । त्यसयता ब्याजदर निरन्तर […]
Why matched: The article discusses the negative impact of decreasing bank interest rates on depositors, which relates to financial transparency and the management of public funds.
Sentiment: The article highlights that depositors are suffering due to continuously falling interest rates, indicating a failure in financial management.