Skip to main content
80

Automating Tax Administration & Curbing Leakage

The Ministry of Finance shall draft and implement an action plan within 45 days to automate tax administration, control revenue leakage, and provide simplified services to taxpayers.

कर प्रशासनलाई स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा करदातालाई सरल सेवा उपलब्ध गराउने कार्ययोजना अर्थ मन्त्रालयले ४५ दिनभित्र तर्जुमा गरी लागू गर्ने।

32 articlesAvg: +0.11

Sources

Karobar Daily14Artha Sarokar4Annapurna Express3OnlineKhabar2Ratopati2GorkhapatraOnlineKhabar ENLokantarPeople's ReviewNagarikRising NepalAarthik News

Public Record

Is this reform a priority for you?

Both responses count equally — this is about evidence, not advocacy.

Coverage Timeline

Loading chart…

Overall Sentiment

Leaning Positive

NegativePositive

Sentiment Breakdown

Positive11 (34%)Neutral15 (47%)Negative6 (19%)

All Articles

Sorted by date, newest first
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था सर्वोच्चद्वारा बदर, सेवा रोक्न नपाइने !

काठमाडौँ । सर्वोच्च अदालतले बैंकमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था बदर गरेको छ । बैंकहरुले लागू गरेको ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा अनिवार्य राष्ट्रिय परिचयपत्र चाहिने व्यवस्था सर्वोच्च अदालतले बदर गरेको हो । अदालतले सो व्यवस्था बदर गर्दै राष्ट्रिय परिचय पत्र र राष्ट्रिय परिचयपत्र नभएका ग्राहकलाई पनि सेवा दिनContinue reading "बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था सर्वोच्चद्वारा बदर, सेवा रोक्न नपाइने !"

Artha Sarokar·Oct 11, 2026·Negative70% match

Why matched: The article discusses the Supreme Court's decision to annul the requirement of a national identity card for banking services, which relates to the automation of tax administration and curbing leakage.

Sentiment: The Supreme Court has annulled the requirement for a national identity card in banking services, indicating a negative stance toward the implementation of such regulations.

कर्णालीमा बेरुजु घटाउने र वित्तीय अनुशासन कायम गर्ने चुनौती

२४ असाेजऽ सुर्खेत । कर्णाली प्रदेशमा वित्तीय प्रगति बढाउने, बेरुजु न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने विषय प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकायका लागि चुनौती बन्दै गएको छ। प्रदेश सरकारका कार्यालयमा देखिएको बेरुजु घटाउन र थप बेरुजु हुन नदिन मन्त्रालयका सचिव तथा मातहतका कर्मचारीलाई विशेष ध्यान दिन निर्देशन दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित […]

OnlineKhabar·Oct 10, 2026·Positive70% match

Why matched: The article discusses the challenges of reducing unemployment and maintaining financial discipline in Karnali Province, which aligns with the goal of automating tax administration and curbing leakage.

Sentiment: The article highlights efforts to improve financial progress and reduce unemployment, indicating a positive outlook on governance reforms.

बिजुलीको बिल अनलाइन तिर्ने ग्राहक २७ प्रतिशतमात्र

काठमाडौं– नेपालमा विद्युतीय कारोबारको संख्या र आकार बढ्दै गइरहेको छ । हरेक वर्षजसो अनलाइन अर्थात् डिजिटल माध्यमबाट भुक्तानी गर्ने क्रम अविश्वसनीय रुपमा वृद्धि भइरहेको छ । तर, देशको करिब ९९ प्रतिशत जनसंख्याले प्रयोग गर्ने बिजुलीको बिल डिजिटल प्रणालीबाट भुक्तानी गर्ने ग्राहकको संख्या भने अनुमानको तुलनामा अत्यन्त न्यून देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले […]

Karobar Daily·Oct 9, 2026·Neutral70% match

Why matched: The article discusses the increasing trend of online payments for electricity bills, which relates to the automation of tax administration and digital transactions.

Sentiment: The article discusses the increase in digital payments but notes that the number of customers paying electricity bills online is very low compared to expectations.

Energy Minister Shrestha appeals to all to pay electricity bills through digital means

Minister for Energy, Water Resources, and Irrigation, Biraj Bhakta Shrestha, has appealed to one and all to pay electricity bills through digital means.Minister Shrestha pointed out that even in today's digital age, 73 percent of citizens still go to the counter physically to pay their electricity tariff and emphasized that everyone needs to work together to change this situation.He mentioned that for this, the support of conscious citizens is needed. The Energy Minister further said th

Annapurna Express·Oct 8, 2026·Neutral60% match

Why matched: The article mentions the Energy Minister's appeal for digital payment of electricity bills, which aligns with the goal of automating tax administration and promoting digital transactions.

Sentiment: The article presents the Minister's appeal for digital payment without indicating whether the automation efforts are successful or not.

मन्त्री श्रेष्ठद्वारा ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा जोड

काठमाडौँ, असोज २२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निका...

Gorkhapatra·Oct 8, 2026·Neutral60% match

Why matched: The emphasis on investment-friendly regulations suggests a connection to automating tax administration and curbing leakage, as it relates to improving the business environment.

Sentiment: The article does not provide any specific information or evaluation regarding tax administration or leakage.

73 per cent of electricity customers still pay bills at counters

Kathmandu, October 8 Around 73 per cent of electricity customers in Nepal still pay their electricity bills by physically visiting payment counters. A total of 655 electricity tariff collection counters are currently operating under the branches of 129 distribution centres of the Nepal Electricity Authority (NEA). The NEA collects electricity payments from customers through these […] The post 73 per cent of electricity customers still pay bills at counters appeared first on OnlineKhabar English News.

OnlineKhabar EN·Oct 8, 2026·Neutral70% match

Why matched: The article discusses the high percentage of electricity customers still paying bills at counters, indicating inefficiencies in the billing process.

Sentiment: The article primarily reports on the current state of electricity bill payments without providing any evaluative framing.

तस्करीमा प्रयोग भएका भन्सार छलीका दुई भारतीय सवारीसाधन नियन्त्रणमा

विराटनगर । भन्सार शुल्क छली गरी नेपालमा लुकाएर राखिएका दुई भारतीय नम्बर प्लेटका सवारीसाधन मोरङको विराटनगरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म मुख्यालय रानी, मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१५ चौधरी

Ratopati·Oct 7, 2026·Neutral60% match

Why matched: The article's focus on customs fraud relates to the need for automating tax administration and curbing leakage.

Sentiment: The article discusses the control of vehicles related to tax evasion but does not provide a stance on the automation of tax administration.

अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन

काठमाडौं- केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नगरीकनै तथा नेपाल सरकारको स्वीकृतिसमेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । सङ्घीय संसद् राष्ट्रियसभामा यही असोज १२ गते प्रस्तुत भएको आयोगको आठौँ वार्षिक प्रतिवेदन २०८३ अनुसार गत आर्थिक वर्ष २०८२र८३ मा १७ वटा पालिकाले नगर विकास कोषबाट […]

Karobar Daily·Oct 7, 2026·Negative60% match

Why matched: The article reports on local governments operating loans without budget approval or consent from the central government, which relates to the automation of tax administration and curbing leakage.

Sentiment: ‘केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नगरीकनै तथा नेपाल सरकारको स्वीकृतिसमेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको’.

तीस अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ । राष्ट्र बैंकका अनुसार घटीमा १० करोड र बढीमा १० करोडले भाग गर्दा नि:शेष भाग जाने […]

Karobar Daily·Oct 7, 2026·Neutral70% match

Why matched: The article discusses the challenges faced by the Nepal Rastra Bank in collecting deposits, which relates to financial management and economic stability.

Sentiment: Announcement of deposit collection without evidence of effectiveness.

युद्धका कारण मूल्यवृद्धि भएका पाँच वस्तुको मूल्य समायोजन गर्ने निर्णय

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक निर्माण कार्य गर्ने क्रममा अस्वाभाविक मूल्यवृद्धि भएका वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको छ । विशेषगरी मध्यपूर्वमा फेब्रुअरी २८ देखि अमेरिका, इजरायल र इरान सम्मिलित अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ (इन्धन) लगायत अन्य निर्माण सामग्रीमा अधिक मूल्यवृद्धि भएको थियो । त्यसरी बढेको मूल्य समायोजन […]

Karobar Daily·Oct 6, 2026·Neutral70% match

Why matched: The article discusses a cabinet decision to adjust prices of goods affected by abnormal price increases due to international conflicts, which relates to economic management and price regulation.

Sentiment: The article reports on a decision made by the cabinet regarding price adjustments due to external factors, without providing evaluative commentary on the reform itself.

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

जुम्ला– कर्णालीको पूर्वाधार विकासलाई विभिन्न बहानामा ढिलासुस्ती र लापरबाही गर्ने ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । कर्णाली राजमार्गसहित जुम्ला, मुगु र कालिकोट जोड्ने ठुला सडक आयोजना निर्माणमा ढिलासुस्ती गर्ने कम्पनीलाई कालोसूचीमा राखिएको हो । सम्झौताअनुसार काम नगरी पटकपटक गरिएको ताकेतासमेत बेवास्ता गरेका ६ वटा निर्माण कम्पनी कालोसूचीमा परेका हुन् । पछिल्लो समय सडक […]

Karobar Daily·Oct 5, 2026·Negative60% match

Why matched: The article reports on construction companies being blacklisted for delays and negligence in infrastructure development, which relates to automating tax administration and curbing leakage in public projects.

Sentiment: The article discusses the blacklisting of companies for delays and negligence, indicating a negative stance toward the effectiveness of the current tax administration and infrastructure development.

सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज बन्द हुँदै

इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले बढ्दो सञ्चालन लागतका कारण असोज १९ गते सोमबारदेखि सस्तो मूल्यका तथा कम स्पीडका इन्टरनेट प्याकेज उपलब्ध गराउन नसक्ने जनाएका छन्।आईएसपीहरूको तर्फबाट अध्यक्ष सुधीर पराजुलीले जारी गरेको विज्ञप्तिमा पछिल्ला वर्षको मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य, फाइबरको मूल्यवृद्धि, उच्च मुद्रास्फीति तथा एआईको तीव्र विकाससँगै इलेक्ट्रोनिक सामग्री र चिपसेटको मूल्य बढेकाले सञ्चालनमा कठिनाइ भएको उल्लेख छ।विज्ञप्तिमा कोरोना महामारीदेखि भोटेकोशीको बाढीसम्म आईएसप

Lokantar·Oct 4, 2026·Neutral70% match

Why matched: The article discusses the discontinuation of low-cost and low-speed internet packages due to rising operational costs, which relates to the broader context of financial management and service delivery in the telecommunications sector.

Sentiment: The article discusses the challenges faced by ISPs without taking a stance on the reform item.

एलपी ग्यास अभावको दीर्घकालीन समस्या हटाउन भण्डारण क्षमता विस्तार गर्दैछौं

नेपालमा विगत लामो समयदेखि एउटै समस्या दोहोरिरहेको छ । हालकै दिनमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको असन्तुलनका कारण सर्वसाधारणले सास्ती खेप्नुपरिरहेको छ । एकातिर अविरल वर्षा, बाढीपहिरोका कारण राजमार्ग अवरुद्ध हुनु र अर्कोतिर अन्तर्राष्ट्रिय बजारको उतारचढावले उपभोक्तामा ग्यास नपाइने त्रास सिर्जना गरेको छ । सरकार एलपी ग्यास भण्डारणमा निजी क्षेत्रसँग भर पर्नुपर्ने जटिल अवस्थामा […]

Karobar Daily·Oct 4, 2026·Neutral70% match

Why matched: The article discusses the long-standing issue of LP gas supply shortages in Nepal, which relates to the need for automating tax administration and curbing leakage as it affects the economy.

Sentiment: The article discusses the ongoing issue of LP gas supply without providing a clear stance on the reform.

Airlines face up to Rs 1.5m fine for overcharging passengers

Kathmandu, Oct 4: Airlines charging passengers above approved fares during festivals, disasters and other emergencies could face fines of up to Rs 1.5 million under a new law being prepared by the government. The proposed measure seeks to curb fare hikes at times when passengers have limited travel options and demand for flights surges. A […] The post Airlines face up to Rs 1.5m fine for overcharging passengers appeared first on Peoples' Review.

People's Review·Oct 4, 2026·Neutral80% match

Why matched: The article reports on a new law being prepared to fine airlines for overcharging, which relates to the need for automating tax administration and curbing leakage in the transportation sector.

Sentiment: The article reports on a proposed law without indicating strong support or opposition.

करदाता प्रोत्साहन उपहार: असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा

काठमाडौं- सरकारले करदाता प्रोत्साहन उपहारअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ । शुक्रबार आन्तरिक राजस्व विभागले शुक्रबार एक कार्यक्रमकाबीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कारअन्तर्गत १५ जना र एक जना बम्पर गरी १६ जना विजेता घोषणा गरेको हो । प्रत्येक दिनका दरले १५ जनाले जनही १ लाख र एक जनाले बम्पर उपहारअन्तर्गत १० लाख […]

Karobar Daily·Oct 2, 2026·Neutral70% match

Why matched: The article discusses the government's initiative to reward taxpayers, which aligns with the reform of automating tax administration and curbing leakage.

Sentiment: Government announces the first weekly prize under the taxpayer incentive program.

२१ हजारको ल्युब आयल खरिद गरेका लालबाबुलाई १० लाखको ‘लट्री’ !

काठमाडौँ । २१ हजारको ल्युब आयल खरिद गरेका लालबाबु साह कानुलाई १० लाख राशिको बम्पर उपहार परेको छ । सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पर्साका कानुले १० लाखको बम्पर उपहार हात पारेका हुन् ।  असोज १ गतेदेखि १५ गतेसम्मको उपहार घोषणा कार्यक्रममा कानुले २१ हजारमा खरिद गरेको ल्युब आयलको बिल नै बम्पर उपहारमा छनोटContinue reading "२१ हजारको ल्युब आयल खरिद गरेका लालबाबुलाई १० लाखको ‘लट्री’ !"

Artha Sarokar·Oct 2, 2026·Neutral70% match

Why matched: This article reports on a taxpayer winning a significant prize under the government's incentive program, which relates to the reform of automating tax administration and curbing leakage.

Sentiment: Government's taxpayer incentive program awards a bumper prize.

अर्थ समिति छलफलले पनि सकारात्मक बनाएन सेयर बजार

सरकारले ल्याएका कार्यायोजनालाई नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड लगायत सम्बन्धित निकायले सम्बोधन समेत गरेको अवस्थामा बजार सकारात्मक हुन नसकेको हो ।

OnlineKhabar·Sep 30, 2026·Negative70% match

Why matched: The article discusses the lack of positive developments in the capital market despite government initiatives, which relates to the need for automating tax administration and curbing leakage.

Sentiment: "बजार सकारात्मक हुन नसकेको हो"

‘पुँजीबजार सुधारका काम भइरहेका छन्’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र पारदर्शी बनाउने काम भइरहेको बताएका छन्।...

Nagarik·Sep 30, 2026·Neutral70% match

Why matched: The article discusses efforts to make the capital market more organized and transparent, which aligns with the goals of automating tax administration and curbing leakage.

Sentiment: ‘पुँजीबजार सुधारका काम भइरहेका छन्’ - reporting on ongoing work without evidence of success.

बैंकिङ क्षेत्रमा बढ्दो निष्क्रिय कर्जाको चुनौती

वित्तीय संस्थाहरूको प्राथमिक काम निक्षेप संकलन गरी त्यसलाई सुरक्षित कर्जाका रूपमा प्रवाह गर्नु हो । त्यसैले बैंकको लागि कर्जा नै वित्तीय सम्पत्ति हो । साथै, यो बैंकिङ प्रणालीका लागि मुख्य ब्याज आम्दानीको स्रोत पनि हो । तर, कर्जालाई सही ढंगले व्यवस्थापन गर्न सकिएन भने वित्तीय बजारमा निष्क्रिय कर्जाको अंश बढ्दै जान्छ । जसले गर्दा वित्तीय […]

Karobar Daily·Sep 30, 2026·Neutral70% match

Why matched: The article discusses the challenges of managing non-performing loans in the banking sector, which relates to the need for automating tax administration and curbing leakage.

Sentiment: The article discusses the challenges of managing loans in the banking sector but does not take a stance on the reform item.

सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

काठमाडौँ । आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । आर्थिक ऐन, २०८३ को दफा १४ मा

Ratopati·Sep 29, 2026·Neutral60% match

Why matched: The article reports on the issuance of guidelines to streamline the administration of skill promotion fees, which relates to automating tax administration and curbing leakage.

Sentiment: ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ।

एक क्लिकले बैंक खाता नै रित्तियो, सिस्टम अपडेटको नाममा आएको लिंक खोल्दा क्षणभरमै सबै पैसा स्वाहा ! (भिडियोसहित)

काठमाडौँ। कल्पना गर्नुहोस् त तपाईंले वर्षौं लगाएर बैंकमा जम्मा गरेको पैसा तपाईंलाई थाहा नै नदिई ५ सेकेन्डमै अर्कैले चोरेर लग्यो भने के हुन्छ ? तपाईंले सुरक्षित छ भनेर पैसा राखेको तपाईंको बैंक खाता तपाईंलाई थाहा नै नदिई रित्तियो भने के हुन्छ ? अव तपाईंलाई लाग्न सक्छ, ‘यस्तो पनि हुन्छ ?’ हुन्छ मात्र होइन, धेरैको भएकोContinue reading "एक क्लिकले बैंक खाता नै रित्तियो, सिस्टम अपडेटको नाममा आएको लिंक खोल्दा क्षणभरमै सबै पैसा स्वाहा ! (भिडियोसहित)"

Artha Sarokar·Sep 28, 2026·Negative60% match

Why matched: The article reports on a security breach in banking systems, which relates to the need for automating tax administration and curbing leakage.

Sentiment: ‘एक क्लिकले बैंक खाता नै रित्तियो’...‘सिस्टम अपडेटको नाममा आएको लिंक खोल्दा क्षणभरमै सबै पैसा स्वाहा’.

कर र भन्सार नीति पुनरावलोकन गर्न माग

विराटनगर – नेपाल उद्योग परिसंघ कोसी प्रदेशले स्वदेशी उद्योग र कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाउन कर, भन्सार, ऊर्जा तथा औद्योगिक पूर्वाधारसम्बन्धी नीति पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ । परिसंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसमक्ष सुझाव प्रस्तुत गर्दै उत्पादनमैत्री कर प्रणाली लागु गर्नुपर्नेमा जोड दिएको हो । परिसंघका अध्यक्ष पवनकुमार सारडाले प्रस्तुत गरेको सुझावमा दैनिक […]

Karobar Daily·Sep 27, 2026·Positive70% match

Why matched: The article discusses the need for reviewing tax and customs policies to make domestic industries competitive, which aligns with the reform focus on automating tax administration and curbing leakage.

Sentiment: The article expresses a proactive stance from the Nepal Industry Confederation, indicating a positive outlook on the government's potential response to these policy reviews.

बढ्दो निष्क्रिय कर्जा र खराब भुक्तानी संस्कृति

नेपालको बैंकिङ प्रणाली अहिले निष्क्रिय कर्जा (एनपिए) को चुनौतीसँग जुधिरहेको छ । एनपिए बढ्नुका पछाडि आर्थिक मन्दी, व्यवसायमा आएको संकुचन, प्राकृतिक विपत्ति, कमजोर परियोजना छनोट, कर्जा दुरुपयोग, धितोको मूल्यमा आएको परिवर्तन, लगानीको प्रतिफलमा आएको कमी, नीतिगत अनिश्चितता, कमजोर कर्जा मूल्यांकन तथा कतिपय अवस्थामा ऋणीको जानाजानी भुक्तानी नगर्ने प्रवृत्तिलगायत अनेकौँ कारण छन् । एनपिए बढ्नुको आर्थिक […]

Karobar Daily·Sep 27, 2026·Negative70% match

Why matched: The article discusses the challenges faced by Nepal's banking system, particularly regarding non-performing loans, which relates to financial management and transparency.

Sentiment: The article highlights issues like economic recession and poor loan evaluation, indicating a negative outlook on the financial management reforms.

कर प्रणालीमा सुधारः भ्याट विवरणमा त्रुटि भए ७ दिनभित्र आफैँ सच्याउन पाइने, इटिडिएसमा कडाइ !

काठमाडौँ । आन्तरिक राजश्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानूनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार करदाताले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन र राजश्व परिचालनमा हुने सम्भावित चलखेल रोक्न यस्तो कदम चालिएको हो ।  महानिर्देशक भुसालका अनुसार अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धिContinue reading "कर प्रणालीमा सुधारः भ्याट विवरणमा त्रुटि भए ७ दिनभित्र आफैँ सच्याउन पाइने, इटिडिएसमा कडाइ !"

Artha Sarokar·Aug 25, 2026·Positive70% match

Why matched: The article reports on improvements in the tax system aimed at enhancing transparency and efficiency, which aligns with the reform of automating tax administration.

Sentiment: The sentiment is positive as it mentions the implementation of new legal and technical arrangements to make the tax system more taxpayer-friendly.

सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ

काठमाडौं- आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ । विभागले मंगलबारदेखि यसको शुरुवात गरेको हो । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालकाअनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साविकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ । ‘डिजाइन ड्रिभन डेभलपमेण्ट’ पद्धति र ‘माइक्रो […]

Karobar Daily·Aug 25, 2026·Positive70% match

Why matched: The article discusses the launch of a new version of the taxpayer portal aimed at improving service delivery, which is relevant to automating tax administration.

Sentiment: The sentiment is positive as it highlights the department's efforts to make tax services more accessible and efficient for taxpayers.

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्र्रे बैंक

काठमाडाैं- माछापुच्छ्र्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भइरहेको ”करदाता प्रोत्साहन उपहार कार्यक्रम” लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट मोबाइल बैकिङ एपमा ‘बिल जिताैँ’ सुविधा सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार राजश्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी […]

Karobar Daily·Aug 7, 2026·Positive60% match

Why matched: The article discusses a tax incentive program aimed at encouraging taxpayers, which relates to automating tax administration and improving compliance.

Sentiment: The sentiment is positive as it highlights efforts to enhance taxpayer engagement and compliance through new initiatives.

Govt introduces taxpayer incentive gift programme to promote tax compliance

By A Staff Reporter, Kathmandu, July 22: The government has introduced the Taxpayer Incentive Gift Programme Operation P...

Rising Nepal·Jul 22, 2026·Positive60% match

Why matched: The article reports on a government initiative to promote tax compliance, which aligns with automating tax administration and curbing leakage.

Sentiment: The introduction of the Taxpayer Incentive Gift Programme is presented as a positive step towards enhancing tax compliance, suggesting effective government action.

Finance Minister Wagle claims tax system made simple and transparent

Finance Minister Dr Swarnim Wagle has claimed that the tax system is being made simpler and more transparent. Speaking in a meeting of the Public Accounts Committee (PAC) under the House of Representatives today, he said that the improvements in income tax, excise, and customs systems are some of the most important structural reforms in recent years."Some tax-related improvements have been made, gradually making the tax system simpler and more transparent," he asserted.The Finance

Annapurna Express·Jun 12, 2026·Positive70% match

Why matched: The article discusses improvements in the tax system, which aligns with the goal of automating tax administration and curbing leakage.

Sentiment: The Finance Minister's claim of making the tax system simpler and more transparent indicates positive progress towards reform.

PAC meeting: MPs emphasize on transparency in customs tax

Transparency of the tax system, policy stability and improvement of customs management regarding the customs clearance process of electric vehicles (EVs) were the main topics discussed in today's meeting of the Public Accounts Committee (PAC).The committee members emphasized the need to review those matters from the customs clearance of the EVs and changes in tax rates to the customs evaluation process. They gave various suggestions for customs management and improvement.Aaren Rai said

Annapurna Express·Jun 12, 2026·Positive60% match

Why matched: The focus on improving customs management and tax transparency aligns with the goals of automating tax administration and curbing leakage.

Sentiment: The discussion on transparency and policy stability suggests a favorable outlook on reforms aimed at enhancing tax administration.

कर प्रणाली सुधार जनहितका लागि गरिएको हो : अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएका संशोधनहरू कुनै बदनियतले नभई प्राविधिक त्रुटि सच्याउन तथा जनहितका लागि गरिएको स्पष्ट पारेका छन्।बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै उनले कर प्रणालीलाई सरल, पारदर्शी र लगानीमैत्री बनाउने सरकारको लक्ष्यअनुसार नीतिगत सुधारहरू अघि बढाइएको बताए।उनले विद्युत् व्यापारमा दोहोरो मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने व्यवस्था गरिएको जानकारी दिँदै अब एक व्यवसायीले अर्को व्यवसायीलाई विद्युत् बिक्री गर्दा भ्याट नलाग्ने र कर अन्

Aarthik News·Jun 10, 2026·Positive60% match

Why matched: The article discusses reforms in the tax system aimed at making it simpler and more transparent, which aligns with the goal of automating tax administration and improving efficiency.

Sentiment: The sentiment is positive as the finance minister emphasizes that the reforms are intended for public benefit and to correct technical errors, suggesting a constructive approach to tax system improvements.

अर्थमन्त्री वाग्लेले गरे कर नीतिमा व्यापक फेरवदल

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गरेका छन् । संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले कर प्रणालीलाई पारदर्शी र प्रविधिमैत्री बनाउन परिवर्तन गरेको बताएका हुन् । बजेटले व्यक्तिगत आयकरको सीमा परिवर्तन गरेको छ । अविवाहित व्यक्तिलाई आयकरको छुट सीमा १० […]

Karobar Daily·May 29, 2026·Positive70% match

Why matched: The article discusses significant changes in the tax system aimed at transparency and technology-friendliness, which aligns with the reform of automating tax administration.

Sentiment: The article highlights the positive aspects of the budget, stating that the changes in the tax system are intended to make it more transparent and technology-friendly, indicating progress.

अर्थतन्त्र चलायमान बनाउन कर प्रणालीमा व्यापक सुधारको घोषणा

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीमा व्यापक पुनरावलोकन गरिएको घोषणा गरेका छन् । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रश्तुत गर्दै उद्यम व्यवसायलाई राहत प्रदान गर्दै मध्यम वर्गको विस्तारमार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले करका दर तथा संरचनामा सुधार गरिएको उनले बताए । अर्थमन्त्री वाग्लेले करको बोझ घटाउन आयकर छुटको […]

Karobar Daily·May 29, 2026·Positive80% match

Why matched: The article discusses a comprehensive review of the tax system aimed at providing relief to businesses and stimulating the economy, which directly relates to the reform of automating tax administration and curbing leakage.

Sentiment: The announcement of a broad review of the tax system is framed positively, indicating a proactive approach to enhance economic activity and support for the middle class.