Consolidating Scattered Public Funds for Investment
To solve the problem of poor utilization of public resources due to more than 139 funds being scattered, duplicated, or operated less effectively, to prepare a framework within 60 days to merge funds of a similar nature and invest the money in high-return projects.
करिब १३९ भन्दा बढी कोषहरू छरिएर, दोहोरिएर वा कम प्रभावकारी रूपमा सञ्चालन हुँदा सार्वजनिक स्रोतको उपयोग कमजोर भएको समस्या समाधान गर्न ६० दिनभित्र समान प्रकृतिका कोषहरूको एकीकरण तथा रकम उच्च प्रतिफलयुक्त परियोजनामा लगानी गर्ने ढाँचा तयार गर्ने।
Sources
Public Record
Is this reform a priority for you?
Both responses count equally — this is about evidence, not advocacy.
Coverage Timeline
Overall Sentiment
Neutral
Sentiment Breakdown
All Articles
Sorted by date, newest firstThe government's revenue in the first month of the current fiscal year 2083-84 BS (2026-27) has increased significantly.According to the Financial Comptroller General Office, the government's income in the given period exceeded Rs 93.43 billion, which is around 10 percent or Rs 8.24 billion more than that of the corresponding month last fiscal year. The tax revenue amounted to Rs 85.19 billion, while it is Rs 7.3 billion towards the non-tax revenue. Similarly, the government du
Why matched: The increase in revenue can be linked to the consolidation of public funds for investment.
Sentiment: The reported increase in revenue suggests a positive trend in managing public funds, which aligns with the goal of consolidating resources for development.
काठमाडौं- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको हिस्सा अपेक्षाअनुसार बढ्न नसकेको जनाएको छ । बुधबार बसेको अर्थसमितिको बैठकमा आयोगका सचिव दिनेशकुमार घिमिरेले पछिल्ला वर्षमा समानीकरण अनुदानको तुलनामा सशर्त अनुदान बढ्दै गएको जानकारी दिएका छन् । सशर्त अनुदान घट्दै र समानीकरण अनुदान बढ्दै जानुपर्नेमा उल्टो […]
Why matched: The article discusses the decrease in financial equalization grants provided by the federal government to provincial and local levels, which relates to the consolidation of public funds for investment.
Sentiment: The article highlights that the financial equalization grants have not increased as expected, indicating a negative outlook on the funding situation.
रोल्पा– रोल्पाका स्थानीय तहहरूले वार्षिक पुँजीगत बजेटको ठुलो हिस्सा असार महिनामा खर्च गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको नतिजाअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दश स्थानीय तहले १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ खर्च गरेकोमा ६५ करोड १८ लाख ८२ हजार रुपैयाँ बजेट असार महिनामा मात्र खर्च गरेको तथ्यांकले […]
Why matched: The article discusses the spending patterns of local governments, indicating inefficiencies in budget utilization, which relates to the consolidation of public funds for investment.
Sentiment: The article points out that a significant portion of the budget is spent in a short time, suggesting poor financial management and inefficiencies.
२० साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् । निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे […]
Why matched: The article emphasizes the necessity of policy confidence for investment, which relates to consolidating public funds for investment.
Sentiment: The article's focus on the need for clear policies to boost investment suggests a positive sentiment towards consolidating public funds.
Why matched: The article discusses issues related to the insurance testing of government properties, which ties into the broader theme of financial transparency and management of public funds.
Sentiment: The article highlights limitations in the insurance testing process, indicating problems and inefficiencies in managing government assets.
एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको लागत साझेदारीमा सात वर्षअघि मेचीनगर–१४ दुहागढी र वडा नं ७ भान्सा खोलामा प्रशोधन केन्द्र निर्माण गरिएको थियो।...
Why matched: The article discusses the financial struggles of processing centers built with significant investment, which relates to consolidating public funds for investment.
Sentiment: The article points out the failure of these centers to sustain themselves financially, reflecting negatively on the investment strategy.
Kathmandu, July 22: Kathmandu Metropolitan City collected more than Rs 12 billion in revenue in the last fiscal year, the highest in six years, driven largely by a sharp rise in rental tax collections. According to the Metropolitan’s Revenue Department, total revenue reached Rs 12.04 billion in fiscal year 2025/26, up from Rs 10.64 billion […] The post KMC’s revenue hits Rs 12 billion, house rental tax nears Rs 4 billion appeared first on Peoples' Review.
Why matched: The article discusses Kathmandu Metropolitan City's revenue collection, which relates to the consolidation of public funds for investment.
Sentiment: The report highlights a significant increase in revenue, indicating effective financial management and potential for investment.
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप
Why matched: The article reports on the central bank's initiative to manage liquidity, which relates to consolidating public funds for investment.
Sentiment: The sentiment is positive as it indicates proactive measures by the central bank to manage financial resources effectively.
काठमाडौं– अर्थ मन्त्रालयले खरिद प्रक्रिया सुरु गर्दा बहुवर्षीय दायित्व सिर्जना हुने आयोजना वा कार्यक्रमलाई सीमाभित्र बाँधेको छ । अबदेखि बहुवर्षीय दायित्व सिर्जना गराउने आयोजनाको खरिद प्रक्रिया थाल्दा मध्यमकालीन खर्च संरचनाको सीमालाई ख्याल गर्नुपर्नेछ । मध्यमकालीन खर्च संरचनाको सीमाभित्र रहेर मात्र दायित्व सिर्जना गर्न सकिने मन्त्रालयले सोमबार जारी गरेको आर्थिक वर्ष २०८३–८४ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा […]
Why matched: The article mentions the need to adhere to a medium-term expenditure framework, which relates to consolidating public funds for investment.
Sentiment: The focus on managing expenditures within a structured framework suggests a commitment to better financial management and investment consolidation.
अर्थ मन्त्रालयले फागुनसम्म विनियोजित बजेट खर्च गरिसक्नुपर्ने र खर्च नहुने विनियोजित बजेट आगामी चैत १५ सम्म मन्त्रालयमा समर्पण गर्नुपर्ने मार्गदर्शनमा उल्लेख गरेको छ ।
Why matched: The article reports on the Ministry of Finance's guidance regarding budget implementation, which relates to the consolidation of public funds for investment.
Sentiment: The article provides factual information about budget spending requirements without expressing a clear positive or negative opinion on the reform.
गत आर्थिक वर्ष २०८२–८३ मा बजेट कार्यान्वयनका दृष्टिले सरकार असफल बनेको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको कार्यान्वयन तीन जना अर्थमन्त्रीले गरे पनि नतिजा निकै निराशाजनक देखिएको छ । गत वर्ष पौडेलसहित अर्थमन्त्रीको जिम्मेवारीमा रामेश्वर खनाल र डा. स्वर्णिम वाग्ले आएका थिए । यसमध्ये पौडेलले एक महिना २४ दिन, खनालले साढे ६ महिना […]
Why matched: The article critiques the government's failure in budget implementation, which relates to the consolidation of public funds for investment.
Sentiment: The article expresses disappointment in the government's budget execution, highlighting failures that negatively impact public investment.
काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ । उक्त मन्त्रालयले सार्वजनिक सूचनामार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध
Why matched: The article's focus on public debt management aligns with the consolidation of public funds for investment.
Sentiment: It reports on the government's initiative to amend the act but does not provide any evaluative commentary.
अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ।...
Why matched: The article's focus on public debt management aligns with the consolidation of public funds for investment.
Sentiment: It reports on the legislative process without indicating any sentiment towards the reform.
आर्थिक वर्ष २०८२÷०८३ को नियमित बजेट भुक्तानी बन्द हुनुअघि सरकारले एकै दिन ३३ अर्बभन्दा बढी बढी खर्च गरेको तथ्यले नेपालको सार्वजनिक वित्त व्यवस्थापनको पुरानै समस्या फेरि उजागर गरेको छ । आर्थिक वर्षको अन्त्य नजिकिँदा हतार–हतार खर्च गर्ने र वर्षभरि सुस्त देखिने बजेट कार्यान्वयनको प्रवृत्ति यस वर्ष पनि दोहोरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व […]
Why matched: The article discusses issues related to public finance management, highlighting problems with budget execution and spending patterns.
Sentiment: The article states that the government spent over 33 billion in a single day before the budget payment closure, indicating a problematic trend of hurried spending.
२६ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारको कुल ४६ अर्ब ९८ करोड रुपैयाँ बजेटमध्ये २६ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको अर्थमन्त्रालयले जनाएको छ । प्रदेश सरकारका अनुसार चालु खर्चतर्फ १५ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएकामा ९ […]
Why matched: The article reports on the budget expenditure of the Madhesh Province government without expressing any opinion on its effectiveness or implications.
Sentiment: The article provides factual information about the budget spending but does not indicate any positive or negative sentiment regarding the budget management.
धनगढी– असार महिनामा पनि सुदूरपश्चिम सरकारको पुँजीगत खर्च बढ्न सकेको छैन । हालसम्म ३३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको कारण यसमा निराशा देखिएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म २८ प्रतिशत पुँजीगत खर्च गरेको प्रदेश सरकारले असार २० गतेसम्म थप ५ प्रतिशत मात्र खर्च गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार […]
Why matched: The article reports on the low capital expenditure by the Sudurpashchim government, which relates to the consolidation of public funds for investment.
Sentiment: The article expresses disappointment over the low capital expenditure, indicating a failure to utilize public funds effectively.
दाङ– लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा आन्तरिक राजस्व संकलनमा सुधार देखिएको छ । प्रदेश सरकारले गत जेठ २५ गतेसम्म ५ अर्ब १४ करोड ४ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशत बढी हो । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेश […]
Why matched: The article discusses the increase in internal revenue collection in Lumbini Province, which aligns with the goal of consolidating public funds for investment.
Sentiment: The report highlights a 12% increase in revenue collection, indicating positive progress in financial management.
सार्वजनिक वित्तले राज्य सञ्चालनदेखि पूर्वाधार निर्माणको समेत जिम्मेवारी बोकेको हुन्छ । जनताप्रतिको उत्तरदायित्व पूरा गर्दै लगानीको वातावरण र सार्वजनिक संरचनाहरूको विस्तार गर्नु यसको प्रमुख काम हुन आउँछ । बजारलाई नियन्त्रित गर्दै लक्षित उद्देश्य हासिल गर्न र गरिबी, बेरोजगारी, आय असमानताजस्ता समष्टिगत समस्याहरू समाधानका निम्ति सार्वजनिक वित्तले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । प्रजातान्त्रिक मुलुकमा जनताद्वारा निर्वाचित सरकारले […]
Why matched: The article mentions the importance of public finance in managing state operations and infrastructure, which relates to consolidating public funds for investment.
Sentiment: It emphasizes the need for effective public finance management to achieve targeted objectives, reflecting a supportive stance towards consolidating public funds.
The House of Representatives has approved the proposal to consider the 'Finance Bill, 2083'.Today's meeting of the House of Representatives unanimously approved the proposal put forward by Finance Minister Dr Swarnim Wagle.Clarifying the issues raised by MPs in the general discussions on the proposal, Finance Minister Dr Wagle assured that the fees and taxes as provided for in the budget will be spent in the respective areas concerned. "Since all the state's taxes are c
Why matched: The Finance Bill may involve the consolidation of public funds for investment, but the article does not detail this aspect.
Sentiment: The article reports on the legislative process without indicating any sentiment towards the consolidation of public funds.
पोखरा । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष (२०८२/०८३) को ११ महिनामा ४० प्रतिशतमात्र बजेट खर्च गरेको छ । ३१ अर्ब ९८ करोड ९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको सरकारले जेठ मसान्तसम्म १२ अर्ब
Why matched: The article discusses the low budget expenditure by the Gandaki provincial government, which relates to consolidating public funds for investment.
Sentiment: The article highlights concerns about the government's inability to effectively utilize its budget, indicating issues with financial management.
काठमाडौं– सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छुट योजना ल्याएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार सूचना जारी गर्दै कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले आर्थिक वर्ष २०८२–८३ को वार्षिक विवरण २०८३ असोज मसान्तभित्र पेश गरेमा यसअघिसम्म लागेका कर, […]
Why matched: The article discusses a government initiative to reintegrate inactive companies into the formal system, which aligns with the goal of consolidating public funds for investment.
Sentiment: The article highlights a special discount scheme aimed at reviving inactive companies, indicating a positive step towards economic revitalization.
१ असार, काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोपत्र बोर्डबाट अनुमति पाएका प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने कानुनी व्यवस्था गर्न लागिएको छ । यस्तो प्रावधानसहितको केही नेपाल ऐन संशोधन विधेयकको मस्यौदा तयार भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको केही नेपाल ऐन संशोधन विधेयकको मस्यौदा उपर राय सुझाव माग […]
Why matched: The article mentions the preparation of a legal framework for investment, which aligns with the consolidation of public funds for investment.
Sentiment: The tone of the article suggests that this legal framework is a beneficial step for the fund's investment strategy.
सुर्खेत– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । सोमबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट सार्वजनिक गरेका हुन् । उनले आगामी वर्षका लागि ३५ अर्ब ३९ करोड ८५ लाखबराबरको बजेट प्रस्तुत गरेका छन् । यो चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो […]
Why matched: The article reports on the budget announcement by the Karnali Province government, which relates to the consolidation of public funds for investment.
Sentiment: The article provides factual information about the budget without expressing a clear positive or negative sentiment regarding the investment plans.
चितवन– चितवनका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारबाट करिब पाँच अर्ब रुपैयाँ पाउने भएका छन् । अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्तीय हस्तान्तरणमार्फत चितवनमा रहेका सात वटा स्थानीय तहका चार अर्ब ९६ करोड चार लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । सबैभन्दा बढी अनुदान भरतपुर महानगरपालिकाले र सबैभन्दा कम इच्छाकामना गाउँपालिकाले पाउने गरी […]
Why matched: The article discusses the allocation of a significant budget to local governments in Chitwan, which relates to the consolidation of public funds for investment.
Sentiment: The article highlights the positive development of financial support for local governments, indicating progress in resource allocation.
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक सापटीसम्बन्धी व्यवस्थामा संशोधन गर्दै वैदेशिक दातृ निकायको सहयोगमा सञ्चालन हुने सरकारी कार्यक्रमका लागि हुने कर्जा प्रवाहलाई अन्तरबैंक कारोबारको गणनाबाट बाहिर राख्ने व्यवस्था गरेको छ।एकीकृत निर्देशन, २०८२ मा गरिएको संशोधनअनुसार अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा नेपाल सरकारले सञ्चालन गर्ने परियोजना तथा कार्यक्रमका लागि बैंक तथा वित्तीय संस्थाबीच हुने कर्जा प्रवाह अब सामान्य अन्तरबैंक सापटीको दायरामा गणना नहुने स्पष्ट गरि
Why matched: The article discusses a modification in the interbank lending system related to loans for government projects supported by foreign donors, which ties into the consolidation of public funds for investment.
Sentiment: The article presents factual information about the changes in loan calculations without expressing any positive or negative opinions.
ज्ञानु पंगेनीमध्यविन्दु, जेठ २७ गते । राष्ट्रिय आर्थिक गणनाअन्तर्गत नवलपुरमा हालसम्म १८ हजार ८५८ आर्थिक प्रतिष्ठानको गणना सम्पन्न भएको छ । जिल्ला आर्थिक गणना कार्यालय नवलपुरका सहाय...
Why matched: The article discusses the completion of an economic census in Nawalpur, which relates to the consolidation of public funds for investment as part of governance reforms.
Sentiment: The article highlights the successful completion of the economic census, indicating progress in economic data collection that can aid in public fund consolidation.
पछिल्लो तथ्यांकअनुसार सार्वजनिक ऋण बढेर २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा ४५.०८ प्रतिशत हुन आउँछ । असार मसान्तसम्म सार्वजनिक ऋण वृद्धि भई ३० खर्ब २९ अर्ब ५८ करोड पुग्ने अनुमान गरिएको छ । यसरी सार्वजनिक ऋणको रकम तीव्र गतिमा वृद्धि हुँदै जाँदा बजेट खर्चको संरचनामा […]
Why matched: The article reports on the increasing public debt and its implications for the national budget, which relates to the consolidation of public funds for investment.
Sentiment: The article expresses concern over the rapid increase in public debt, suggesting financial instability and challenges for future investments.
Karnali and Madhes Provinces have been allocated the highest amount of grants from the federal government for the fiscal year 2083/84. The two provinces, which are lagging behind in the development index, have received the highest federal grants among the seven provinces in the country.According to the Intergovernmental Fiscal Transfer for Provinces and Local Levels for the new fiscal year 2083/84, Rs 424 billion 277.4 million has been allocated. Of this, Rs 314. 63 billion is a
Why matched: The article discusses the allocation of federal grants to Karnali and Madhes Provinces, which relates to the consolidation of public funds for investment.
Sentiment: The article highlights the positive development of increased federal grants to underdeveloped provinces, indicating a supportive stance toward the government's investment strategy.
चालु आर्थिक वर्षको बजेटमा लक्ष्यअनुसार राजस्व असुली गर्न नसक्दा सरकार वित्तीय व्यवस्थापनमा अप्ठेरो अवस्थामा छ । चालु बजेटमा लक्ष्य गरेअनुरूप सरकारले सार्वजनिक ऋण उठाइरहेको छ । तर, खर्चअनुसार व्यवस्थापन गर्न सरकारलाई ऋण पनि अपुग भइरहेको छ, जसले सरकारको बजेटरी घाटा बढ्दो क्रममा छ । चालु आर्थिक वर्षको वैशाखसम्म सार्वजनिक ऋणको आकार २९ खर्ब ७५ अर्ब […]
Why matched: The article discusses the government's financial management issues and increasing budget deficits due to inadequate revenue collection and public debt management.
Sentiment: The article highlights the government's struggles with financial management and budget deficits, indicating a negative sentiment towards the effectiveness of public fund management.
नीतिगत स्थिरता र लगानीको वातावरण सुधारका दृष्टिले बजेटमा सकारात्मक आधारहरू तयार भएका छन्, तथापि ठुलो आकारको बजेटको परम्परागत रोग कार्यान्वयनको चुनौती र महत्वाकांक्षी राजस्व संकलनको लक्ष्य भने यसपटक पनि शंकाको घेराभन्दा बाहिर रहन सकेको छैन।...
Why matched: The article addresses the challenges of implementing a large budget and achieving ambitious revenue collection goals, which relates to the management of public funds.
Sentiment: While the article notes positive aspects of the budget, it also emphasizes the ongoing challenges in implementation, leading to a mixed sentiment.
आन्तरिक राजस्व विभागका पूर्वअधिकारीहरू यो योजना राम्रो भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुन सक्ने बताउँछन्।
Why matched: The article highlights issues with the implementation of a VAT scheme, which ties into the consolidation of public funds for investment.
Sentiment: Concerns raised by former officials about the feasibility of the plan indicate potential problems with consolidating public funds.
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक गर्दै उनीहरूले लुकाएको सम्पत्ति र रकमबारे सूचना माग गरेको छ।...
Why matched: The article's focus on the management of problematic cooperatives ties into the consolidation of public funds for investment.
Sentiment: The reporting is straightforward and does not indicate any positive or negative sentiment regarding the reform.
Kathmandu, May 31: The government has announced that it will reduce its shareholding in Nepal Telecommunications Company Limited (Nepal Telecom) to 66 percent. Through the budget statement for the fiscal year 2083/84 (2026/27), the federal government proposed retaining a 66 percent stake while selling the remaining shares to the public by mid-January (the end of […] The post Government to sale Nepal Telecom’s shares appeared first on Peoples' Review.
Why matched: The article touches on the government's financial strategy regarding its stake in Nepal Telecom, which can be linked to the consolidation of public funds for investment.
Sentiment: The reporting is straightforward and does not indicate any positive or negative sentiment towards the financial strategy.
१६ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि आन्तरिक उत्पादनका प्रतिस्पर्धी वस्तुहरूको आयातमा भन्सार लगाउने भएको छ । सरकारले आन्तरिक उत्पादन प्रवर्द्धन गर्न २५६ वटा वस्तुहरूको आयातमा भन्सार लगाउने भएको हो । आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक उत्पादनलाई निरुत्साहित गर्ने खालका वस्तुहरूको आयात घटाउन भन्सार लगाइएको बताए । मन्त्री वाग्लेले शुक्रबार […]
Why matched: The article's focus on customs duties for promoting internal production ties it to the consolidation of public funds for investment.
Sentiment: The commentary on the government's approach being counterproductive suggests a negative view on the effectiveness of consolidating public funds.
यद्यपि बजेटको आकार, स्रोत र खर्चको संरचनालाई नजिकबाट विश्लेषण गर्दा नेपालको अर्थतन्त्र अझै पनि राजस्वभन्दा ऋणमा बढी निर्भर रहेको तथ्य स्पष्ट देखिन्छ।...
Why matched: The article analyzes the budget for the upcoming fiscal year, touching on economic challenges and the need for self-reliance, which relates to public fund management.
Sentiment: While it acknowledges the budget's potential, it also points out the heavy reliance on loans, presenting a mixed view on the economic strategy.
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने सार्वजनिक रुपमा गुनासो तथा भ्रम सृजना भएकोमा ध्यानाकर्षण भएको जनाइएको हो । समस्याग्रस्तContinue reading "समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार, राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको हल्ला भ्रम !"
Why matched: The article mentions the government's use of funds from loan recovery to return savings, which relates to consolidating public funds for investment.
Sentiment: The government's action to return funds to depositors reflects a positive step in managing public funds effectively.
काठमाडौं– चालु आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार देखिएको छ । पछिल्ला समयमा दातृ निकायले दिँदै आएको अनुदान घट्दै आएको बेलामा चालु आवमा भने केही बढेको देखिएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आवको वैशाख महिनासम्ममा वैदेशिक अनुदान १७ अर्ब ७८ करोड रुपैयाँ प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको तुलनामा ३३.२८ प्रतिशत […]
Why matched: The article reports on an increase in foreign aid, which relates to the consolidation of public funds for investment.
Sentiment: The article highlights a significant improvement in foreign aid, indicating a positive development for public funding.
काठमाडौँ, जेठ ८ गते । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु एक खर्ब बराबरको रकम उठाउन लागेको छ । केन्द्रीय बैंकले सूचनामार्फत कूल ६१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको...
Why matched: The article mentions the central bank's initiative to manage liquidity, which ties into the consolidation of public funds for investment.
Sentiment: The reporting is straightforward and does not indicate any sentiment regarding the effectiveness or implications of the fund-raising effort.
काठमाडौं– नयाँ आर्थिक वर्ष सुरु हुनुअघि प्रत्येक वर्ष मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली कायम हुनुपर्ने आवाज उठ्ने गरेको छ । सरकारले करिब तीन दशक अघिदेखि लागु गरेको भ्याटमा एकल दर (१३ प्रतिशत) लाग्ने व्यवस्था छ । भ्याट लागु गर्दा केही समय विवादमा उत्रेको निजी क्षेत्रले वर्षौंदेखि बहुदरको माग गर्दै आएको छ । प्रत्येक […]
Why matched: The article's focus on the challenges of the VAT system suggests a need for consolidating public funds for investment, as inefficiencies in tax collection can impact public funding.
Sentiment: The mention of ongoing disputes and issues with the VAT system implies that current practices are hindering effective fund consolidation and investment.
नेपालको विकासको संकट पैसाको अभाव होइन, संस्थागत क्षमताको अभाव हो। सरकारसँग स्रोत छ तर पुँजीगत खर्चको कार्यक्षमता कमजोर छ। बैंकहरूसँग निक्षेप छ तर उत्पादनशील क्षेत्रमा प्रवाह सीमित छ। निजी क्षेत्रमा आत्मविश्वास पनि बलियो छैन। विदेशी मुद्रा छ तर औद्योगिक रू...
Why matched: The article discusses the lack of institutional capacity and inefficiencies in capital expenditure, which relates to the consolidation of scattered public funds for investment.
Sentiment: The article points out systemic issues in capital flow and investment, indicating a negative sentiment towards the government's current financial management.
राज्यकोषको व्यवस्थापन र बजेट उपयोगमा बेथिति वर्षेनी बढ्दो छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदन अनुसार, पछिल्लो बजेटको करिब ८० प्रतिशत हिस्सा अहिलेसम्मको बेरुजु र आर्थिक बेथितिको रकमले ओगटेको छ ।
Why matched: The article discusses issues related to budget management and the increasing problem of unutilized budget, which ties into the need for consolidating public funds for investment.
Sentiment: The article highlights a significant portion of the budget being unutilized, indicating a failure in financial management and suggesting problems with the current governance.
काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्मContinue reading "१० महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र"
Why matched: The article reports on the government's budget expenditure, highlighting a significant portion of the budget spent but low development expenditure, which relates to the consolidation of public funds for investment.
Sentiment: The mention of low development spending suggests criticism of the government's financial management and effectiveness in utilizing public funds.
काठमाडौं । सरकार नयाँ बजेट निर्माणको चटारोमा रहँदा सरकारको राजस्व संकलन लक्ष्य र पुँजीगत खर्च (विकास खर्च)को अवस्था निराशाजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको बुधवारसम्मको तथ्यांक अनुसार सरकारले वार्षिक लक्ष्यको ५९ दशमलव १७ प्रतिशत मात्र कुल खर्च गर्न सकेको छ । लक्ष्यको ६६ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च सुस्त सरकारले चालु आर्थिक वर्षका लागि […] The post फितलो बजेट कार्यान्वयनले विकास खर्च निराशाजनक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Why matched: The article reports on the government's disappointing performance in capital expenditure, which relates to the consolidation of public funds for investment.
Sentiment: The article states that the government has only managed to spend 59.17% of its annual target, indicating inefficiency in utilizing public funds for development.
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि आज बुधवार ४० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको मात्रा निरन्तर बढेर साढे ७७ खर्ब रुपैयाँभन्दा बढी पुगेपछि केन्द्रीय बैंकले ४२
Why matched: The article's focus on managing liquidity in the banking sector ties into the broader theme of consolidating public funds for investment.
Sentiment: The reporting is straightforward and does not indicate any sentiment towards the reform.
हालसम्म समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली तथा बचतकर्ताको रकम लुकाएको सन्दर्भमा जफत तथा बिक्री गर्न प्रक्रियागत जटिलता भोग्दै आएको थिए । अध्यादेश उक्त जटिलतालाई पनि सम्बोधन गरेको छ ।
Why matched: The article discusses the government's actions to address the complexities in recovering funds from problematic cooperatives, which aligns with consolidating public funds for investment.
Sentiment: The article highlights the government's efforts to simplify the process, indicating a positive development in addressing financial issues.
काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७८ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी […]
Why matched: The article discusses the Nepal Rastra Bank's collection of deposits, which relates to the management of public funds for investment.
Sentiment: The article provides factual information about the deposit collection without expressing any positive or negative sentiment.
काठमाडौं। आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्र बनाउँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग विस्तृत छलफल गरेका छन्।अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले मुलुक सार्वजनिक वित्तीय दबाबको अवस्थामा रहेको उल्लेख गर्दै आगामी बजेट ‘सामूहिक परीक्षण’ हुने बताए। उनका अनुसार राज्यको अनिवार्य दायित्व १३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ भने राजस्व संकलन करिब ११ खर्ब ८० अर्ब रुपैयाँमा सीमित छ।यस्तो अवस्थामा नागरिकका आकांक्षा सम्बोधन गर्ने गरी बजेट निर्माण गर्नु
Why matched: The article mentions the need for prioritization and discipline in budget preparation, which aligns with consolidating public funds for investment.
Sentiment: The article provides a neutral overview of budget preparation efforts without indicating positive or negative sentiment towards the reform.
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिना वार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशतअर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।...
Why matched: The article discusses the revenue collection by the Bagmati Province government, which relates to the consolidation of public funds for investment.
Sentiment: The article highlights a successful revenue collection of 27.93 billion, indicating effective financial management and progress in public fund utilization.
Why matched: Similar to article 2, this article reports on the revenue collection by the Bagmati Province government, linking it to public funds for investment.
Sentiment: The article emphasizes the achievement of 41.40% of the annual revenue target, showcasing effective financial governance.
काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३को ९ महिनमा सरकारले करिव ५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो । जसमध्ये चैतसम्ममा सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थमन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । कार्यालयकाअनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शीर्षकमा […]
Why matched: The article reports on the government's budget expenditure, highlighting a low development expenditure rate, which relates to the consolidation of public funds for investment.
Sentiment: The article indicates that only 23.58% of the development budget has been spent, suggesting inefficiency and potential issues with public fund management.